मनोरञ्जन | काठमाडौँ - KTM


सोनम कपुर, प्राय सबै इभेन्ट्समा उदाङ्गो ! (१२ तश्विर हेर्नुहोस्)

Posted on December 24, 2017 | views : 19199 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | गत बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरको पहिरनमा सबैको ध्यान खिचियो । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाइन्, त्यस्तै आलोचना पनि । बलिउड इभेन्टहरुमा उनले लगाउने पहिरनले बिबादसँगै चर्चा पनि पाउने गरेको छ । उनको प्राय सबै इभेन्टमा छाती उदाङ्गो हुनु स्वभाविक जस्तै हो ।

Read More

बले र कक्रोजले रक्षा र जुनालाई भने ‘माया मै सँग लाइदेउन’ (भिडियो)

Posted on December 22, 2017 | views : 1698 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र

Read More

न्युयोर्क "फेशनहब एक्स्पो २०१७ "मा राजिव श्रेष्ठको करामत (फोटोफिचर)

Posted on December 19, 2017 | views : 1750 | काठमाडौँ - KTM

विजय थापा/पुस ४, अमेरिका  l बिश्व कै राजधानी मानिने न्युयोर्क शहरमा गत डिसेम्बर १५ र १६ तारिखमा दुई दिने फेशन एण्ड ब्यूटी एक्स्पो नामक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l  उक्त कार्यक्रम न्युयोर्क बाट संचालित इलुसिड पत्रिकाले आयोजना गरेको हो l यसका लागि नेपालका प्रख्यात फोटोग्राफर ( छाय

Read More

मोडेल रिता कार्की गम्भीर दुर्घटनामा

Posted on December 19, 2017 | views : 2847 | काठमाडौँ - KTM

काठमाडौं, ४ पुस । मोडेल तथा कलाकार रिता कार्की गम्भीर घाइते भएकी छिन् ।  हिजो साँझ जोरपाटीबाट साँखु जाने क्रममा उनी मुलपानीमा दुर्घटनामा परेकि हुन् । मोडेल कार्कीको संखरापुर अस्पतालमा उपचार भईरहेको छ । मोडेल कार्कीसँगै युवा निर्देशक तथा हास्यकलाकार घनश्याम तिमल्सिना ‘एन्टिना’ पनि घाइते भएका छ्न

Read More

नायिका नन्दिता केसी अभिनीत "सङ्गलो यो मन " गीतको भिडियो सार्बजनिक

Posted on December 18, 2017 | views : 2815 | काठमाडौँ - KTM

अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l  एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टा

Read More

लगनको महिना आइसकेकाले बेलैमा सोँच्न कान्छीलाइ भागीरथ चलाउनेको सुझाव (भिडियोसहित)

Posted on November 21, 2017 | views : 4901 | काठमाडौँ - KTM

निरन्तर लोक गीत संगितको क्षेत्रमा क्रियाशिल सल्यानी लोक तथा दोहोरी गित गायक भागीरथ चलाउनेले लगनको महिनालाइ लक्षित गरि पञ्चेबाजा गीत गाएका छन् ।  सोँच कान्छी बेलै माथी बोलको पञ्चेबाजा गीत युट्युवबाट सार्वजनीक गरिएको हो । गीत सार्वजनीक भएसंगै यसले बजारमा राम्रै चर्चा पाइरहेको छ । गायिका पुजा पौडे

Read More

बिदाको दिन घरमै बसेर हेर्नुहोस् यी नयाँ चलचित्र

Posted on November 18, 2017 | views : 2231 | काठमाडौँ - KTM

काठमाडौं । प्राय बिदाको दिन धेरैजनाको योजना कहिँ बाहेर जाने, घुमफिर गर्ने हुन्छ तर बिदाको दिन कतिपयको योजना भने घरमै बसेर रमाइलो गर्ने पनिहुन् सक्छ ।  विहानै लुगा धुने, नुहाउने तथा सरसफाइ गर्ने अनि त्यसपछि के गर्ने भनेर अन्यौलमा हुनहुन्छ भने अब चिन्ता नगर्नुहोस । युट्यूवमा नयाँ नेपाली फिल्महरु

Read More

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

Posted on November 18, 2017 | views : 2316 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् ।  काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त सं

Read More

रोल्पाली गायिका कामना ओली र बद्रि पंगेनीको स्वरमा लोकगीत 'राजा' सार्बजानिक (भिडियोसहित)

Posted on November 18, 2017 | views : 4475 | काठमाडौँ - KTM

मङ्सिर, काठमान्डौ । चर्चित लोक गायक बद्रि पंगेनी र रोल्पाली गायिका कामना ओलीको आवाजमा लोकगीत "राजा' सार्बजनिक भएको छ ।  बद्रि पंगेनी र कामना ओलीको स्वर रहेको छ भने कृष्ण क्षेत्रीको लय तथा शब्द सिर्जनामा भएको गीतलाइ अक्सिजन मिडिया प्रालीले बजारमा ल्याएको छ ।   शिब बिकको निर्देशन र

Read More

सांगीतीक बजारमा ‘तिम्रो ओठैमा’, विक्रम चौहान र करिश्मा ढकालको धमाका (भिडियो)

Posted on November 13, 2017 | views : 3518 | काठमाडौँ - KTM

लोक गित संगीतको बजारमा हिजोआज ‘तिम्रो ओठैमा’ ले चर्चा बटुलिरहेको छ । सुन्दा खेरि मनै संचल बनाउने यस लोक दोहोरिगित ‘तिम्रो ओठैमा’ को म्युजिक भिडियो गएको शुक्रबार युट्युवमा सार्वजनीक भएसंगै यसले लोक दोहोरिका पारखिहरुको मन तान्न थालेको हो । अहिलेका चर्चीत निर्देशक विक्रम चौहान र करिश्मा ढकालको फरक ढंगक

Read More

दिशा पटानीको यस्तो फोटोलाई लिएर किन भयो बबाल

Posted on November 13, 2017 | views : 1647 | काठमाडौँ - KTM

कात्तिक, काठमाडौँ  । फिल्म एमएस धोनीबाट बलिउडमा डेव्यु गरेकी हिरोइन दिशा पटानी पछिल्ला दिन चर्चामा छिन् ।  उनले सामाजिक सञ्जालमा हालेको एक फोटोका कारण निकै चर्चामा छिन् । उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ ।  दिशाले स्विमिङसूट लगाएको एक बोल्ड फोटो शेयर गरेकी थिइन् । जसपछि उनलाई आल

Read More

गायक तथा मोडल वानियाँ ‘बाध्यता दुई’ निकाल्ने तयारीमा

Posted on November 11, 2017 | views : 2471 | काठमाडौँ - KTM

आधुनिक गिती एल्बम ‘बाध्यता १’ वजारमा रिलिज गरीसकेका खोटाङका नवगायक तथा मोडल रमेश वानियाँ ‘बाध्यता २’ एल्बम निकाल्न अहोरात्र खटिरहेका छन् ।  नेपाली संगीत वजारमा भविष्य खोज्न वाटो पहिल्याउदै उनी बाध्यता दुईवाट संगीत वजारमा जम्न लागेका हुन् । बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेर गितसंगीतको म

Read More

दिपेन्द्र तिमल्सिनाको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Posted on November 10, 2017 | views : 2062 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | युवा निर्देशक दिपेन्द्र तिमिल्सिनाको निर्देशन र चर्चित गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत 'आँशुले बाटो' सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द रहेको यस गीतमा संगीतकार  रमेशराज भट्टराईले संगीत भरेका छन् । शंकर, सुमिना र सबिना लगायतको मोडलिङ रहेको यस गीतको भिडि

Read More

राजधानीको सकस देखाउने चलचित्र ‘सकस’ देशभर प्रदर्सनमा आयो (भिडियोसहित)

Posted on November 10, 2017 | views : 2002 | काठमाडौँ - KTM

कात्तिक, काठमाडौँ । राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाएर निर्माण गरीएको चलचित्र 'सकस' शुक्रबारबाट देशभर प्रदर्सन भैरहेको छ ।  एन.वि मर्हजनले निर्देशन गरेको उक्त चलचित्रमा सुन्दर श्रेष्ठ, विल्सन बिक्रम राइ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगाय

Read More

नव गायिका रश्मी चाम्लिङ राईको आधुनिक पप गित बजारमा (भिडियोसहित)

Posted on November 06, 2017 | views : 2614 | काठमाडौँ - KTM

खोटाङकी नव गायिका रश्मी चाम्लिङ राईको दोस्रो गित बजारमा आएको छ ।  ‘एक, दुई तिन भन्दै मायाको गन्ती शुरु भो’ वोलको आधुनिक पप डोइट गित युट्युवमार्फत बजारमा आएको हो । जन्तेढुंङा गाउँपालिका डम्र्बखुशिवालय–४ निवासी २६ वर्षिय राईको ‘झ्यानकुटी झ्याई’ कभर गितपछि एक, दुई तिन.. गित सार्वजनिक भएको हो । शंक

Read More

मेलिना राईको ‘कहाँ जाउँला...’ बोलको गीत जनजिब्रोमा

Posted on November 03, 2017 | views : 2430 | काठमाडौँ - KTM

अव छिट्टै प्रदर्शनीको तयारीमा रहेको नेपाली कथानक चलचित्र नशा एक लतमा चर्चित गायिका मेलिना राई र भरत ताम्राकारले गाएको ‘ कहाँ जाउँला..’ बोलको गीत वजारमा अहिले देखि नै  जनजिब्रोमा गुञ्जिन सफल भएको छ ।  खुशराज लम्सालको शव्द सिर्जनालाई संगितकार देव पुनले निकै मन छुने संगितले सजाएका छन् ।  

Read More

आफ्नो नग्न भिडियो सार्बजनिक गर्दै मोडल तिर्सनाले भनिन्- 'ल Enjoy गर्नुस' (भिडियोसहित)

Posted on November 01, 2017 | views : 6408 | काठमाडौँ - KTM

तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् । विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । सायद उनी चर्चाको लागि नै बेलाबेला यसरी नै न

Read More

१२ बर्षको उमेरमै सेक्स अनुभव, कहिलै वालेटमा कन्डम छुट्दैन

Posted on October 24, 2017 | views : 2399 | काठमाडौँ - KTM

रणवीर सिंह अहिले ३२ बर्ष भए ।  १९८५ जुलाइ ६ मा जन्मिएका रणवीर जति प्रोफेशनल आफ्नो करिअरको लाई लिएर छन् । उति नै खुल्ला विचार ब्यक्तिगत जीवनको बारेमा पनि छन् । बिशेषगरी सेक्सको बारेमा बोल्न उनी कहिल्यै पनि लाजसरम मान्दैनन् । उनका प्रायजसो सेक्सको बिषयमा बिभिन्न किसिमका भनाईहरु आईरहन्छन् । आज हा

Read More

रेडियो अडियोका अधिकारीलाई ‘इनास सम्मान

Posted on October 14, 2017 | views : 2397 | काठमाडौँ - KTM

असोज २८, काठमाडौं । बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समिति (इनास) द्धाराआयोजना हुने ‘इनास फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । जसबाट बिभिन्न चलचित्रकर्मिहरु सम्मानित भएका छन् । यसैबिच रेडियो अडियोका निर्देशक अ

Read More

चर्चाको शिखरमा पुगेको ‘छक्का पन्जा २’ लाई लाग्यो धक्का, के छ त्यस्तो कानुनी त्रुटी ?

Posted on October 09, 2017 | views : 2616 | काठमाडौँ - KTM

असोज २३, चितवन । चर्चामा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् ।  चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् । चलचित्र हेरेपछि अधिवक्

Read More

एलिसा राई र भिमफेदी गाइजको ड्याम ड्याम सार्वजानिक (भिडियोसहित)

Posted on October 05, 2017 | views : 2184 | काठमाडौँ - KTM

काठमाडौं । गायक सलिल सुन्दर तुलाधरको 'डयाम डयाम' बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ ।  डान्सिङ नम्बर गीतको भिडियोमा चर्चित नायिका एलिसा राई र भिमफेदी गाइजको पृथक अभिनय रहेको छ । उक्त गितमा संगीत तथा एरेन्ज बाबुल गिरिले गरेको छ भने शब्द डि।पि। खनाल रहेको छ । गायक सलिल सुन

Read More

यी अभिनेत्रीलाई भोक भन्दा सेक्स प्यारो !

Posted on September 26, 2017 | views : 4581 | काठमाडौँ - KTM

एजेन्सी । साउथ इण्डियन नायिकाको रुपमा चिरपरिचित समान्था रुथले एक अन्तर्वार्तामा जति नै भोकाएको भए पनि सेक्स नै रोज्ने प्रतिक्रिया दिएकी छन्  । सामन्था निकै बोल्ड अभिनेत्रीको रुपमा परिचित र सुन्दर छिन् । उनि जति सुन्दर छिन् त्यतिनै बोल्ड छिन् भन्ने कुरा उनले दिएको प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ

Read More

यी ६ फिल्म- जसमा सिन दिनको लागि वास्तवमै सेक्स गरियो

Posted on September 26, 2017 | views : 20888 | काठमाडौँ - KTM

इरोटिक फिल्ममा धेरैजसो सेक्स सीन ग्राफिक्सबाट बनाइन्छ वा सरिरलाई डबल तरिकाले शूट गरिन्छ । तर केहि इन्डियन र हलीउड फिल्ममा एक्टर-एक्ट्रेसले फिल्मको सीनको लागि रियल सेक्स पनि गरेका छन् । यस्तै फिल्महरुको बारेमा तल पढ्नुहोस १. छत्रक (बंगाली फिल्म) रिलीज डेट: 6 फेब्रुअरी, 2013 'हेट स्टोरी' फ

Read More

गायिका निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाललाई यस्तो सजाय

Posted on September 25, 2017 | views : 4120 | काठमाडौँ - KTM

विजय थापा | असोज ९, अमेरिका | यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्य बाट निष्काशित गरेको छ | गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो

Read More

बुद्ध लामाले पाए साढे ४ करोड भोट, निसान र प्रतापको कति-कति ?

Posted on September 23, 2017 | views : 3901 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । आज मध्य राति भएको ग्र्याण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा बुद्द्ध लामा नेपाल आइडल बनेका हुन् । एपीवान टेलिभिजनबाट प्रशारित ‘नेपाल आइडल’को विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका छन् ।  आज दोहाको ओमसलाल अल सानिम ईण्ड

Read More

नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा (LIVE)

Posted on September 22, 2017 | views : 3526 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | नेपाल आइडलको ग्र्याण्ड फिनाले दोहाको कतारमा केहि बेरमा सुरु हुँदैछ |  गत वर्ष माघ १२ गते नेपालगन्ज अडिसनबाट सुरु भएको नेपाल आइडल यात्रा आज कतारको सनायामा हुने ग्रान्ड फिनालेसँगै अन्त्य हुनेछ । नेपाल आइडलमा तीन प्रतिष्पर्धीहरु बुद्धलामा, निशान भट्टराई र प्रताप दास फाइनलमा पुगे

Read More

पत्रकारले सार्वजनिक ठाउँमै करिश्माको मजाक उडाएपछी...

Posted on September 22, 2017 | views : 1959 | काठमाडौँ - KTM

गोपिकृष्ण चापागाईं | असोज ६, काठमाडौं । प्रसंग थियो चलचित्र एश्वर्यको ट्रेलर सार्वजनिक कार्यक्रमको । राजधानीको ‘क्युज’ सिनेमा हलमा भइरहेको कार्यक्रममा नायिका करिश्मा मानन्धर पनि उपस्थित थिइन् । चलचित्र टिम भित्रका कलाकारहरु बाहेका कलाकारहरुको उपस्थितीमा भिडियाहरुका लागी एक आकर्षक करिश्मा पनि थिइन् ।

Read More

मञ्जु पौडेलको आमा छोरीले कसलाई भने 'दामी छ रेन्त' ?

Posted on September 21, 2017 | views : 2495 | काठमाडौँ - KTM

गायिका मन्जु पौडेलको नँया गीत ‘दामी छ रेन्त’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनकी छोरी स्नेहा देखिएकी छिन् । वेभ सिरिज हाइस्कुलमा काव्य बनेर अभिनय गरेकी स्नेहा यस अघि पनि केहि म्युजिक भिडियोमा देखिएकी थिइन् । मधु शश्रुको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतको भिडियोलाई सहिन

Read More