२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कृ’ फिल्मको गीतमा लफडा सुरु, गीत चोरिएको भन्दै भुवनविरुद्ध उजुरी (भिडियो)

२०७४, २३ फाल्गुन बुधबार १०:३५

फागुन २३, काठमाडौं । 'कृ ' फिल्ममा समावेश गरिएको गीतमा लफडा सुरु भएको छ | पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ' मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् ।

कृका निर्माता भुवन केसी र सुवास गिरीविरुद्ध उजुरी लिएर करिब १० दिन अगाडि शम्भु महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, डिएसपी मोहन थापाले उजुरी दर्ता नगरी दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास गर्दै आएका छन् ।

आफ्नो गीत चोरेकै कारण कृले राम्रो व्यापार गरेको भन्दै उनले फिल्मले उठाएको पैसामध्ये आधा आफूले क्षतिपूर्तिका रुपमा पाउनुपर्ने जिकिर गरेका छन् । उजुरीमा पनि उनले यही माग गरेका छन् ।

कृका निर्माताका अनुसार गीतको सानो अंश कपि गरिएको बताएका छन् । आफुहरुले भुवन केसीको प्रस्तावमा उक्त अंश समावेश गरेको निर्माण पक्षको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति