लोकेन्द्र जोशी/बैशाख १७ दार्चुला । दार्चुला जिल्ला घर भएका चर्चीत गायक बिरेन्द्र जोहारीको पछिल्लो पटक बजारमा आएको सुदुर पश्चिम आँखैमा झलल डेउँडा गीतले निकै चर्चा कमाइरहेको छ । आफ्नै स्वरमा लगभग दुइ सय गीतहरु बजारमा ल्याउँन सफल कलाकार जोहारीले पचाँसबढी गीतहरुमा अभिनय समेत गरीसक्नुभएको छ ।
Read Moreवैशाख १४ काठमाण्डौ | दबङ, चेन्नइ एक्स्प्रेस, गंगाजल लगायतका बलिउडका १३५ भन्दा बढी चलचित्रमा काम गरिसकेका नेपाली कलाकार नवराज विश्वकर्मा अहिले नेपाल आएका छन्। उहाँ नेपाली चलचित्रको प्रेमकहानी चलचित्रको छायाँकनको लागि नेपाल आएका हुन् । हेर्नुस् उहासंगको अन्तरंग कुराकानी:-
Read Moreवैशाख ११ काठमाण्डौ | ‘आवाज देउ’ बोलको गीत गाएर चर्चामा आएकी गायिका प्राश्ना शाक्यको ‘हावा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्दरचना रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । सुमधुर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ । युवराज वा
Read Moreवैशाख १० काठमाडौं | गायक सुशील पंगेनीले आफ्नै शब्द र संगीतमा तिमी जादैछौ टाढा बोलको पपआधुनीक गीत सार्वजनीक गरेका छन् । म्युजीक नेपालको युट्युव च्यालनबाट दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा चर्चित मोडल रञ्जन रिजाल र अभिनेत्री उषा खनालले अभिनय गरेका छन् । भिडियो शिब बिकले निर्देशन गरेका हुन् । झण्
Read Moreवैशाख १० काठमाण्डौ | आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई स
Read Moreबैशाख पहिलो सातादेखि नै बक्स अफिस 'इ टिकेटिङ' सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु अहिले बिरोधमा देखिएका छन् । नेपाल सरकारलो चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ । सुचना तथा संचार मन्त्र
Read Moreबैशाख ५, काठमाण्डौ | नेपाली मोडलिंग क्षेत्रमा सफलता हातपार्दै दर्जनौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी सफल मोडल सिर्जना पौडेलको निर्देशनमा तयार भएको दोश्रो म्युजिक भिडियो 'जता जता दियो बाल्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली सांगीतिक
Read Moreबैशाख ३ काठमाण्डौ | सुमधुर स्वरका धनि गायक राज सिक्देलको गीत बजारमा आएको छ | सिक्देलको स्वरमा रहेको 'आजै मर्छु' बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत रहेको छ भने सलिन पोखरेलको शब्द सुन्न सकिन्छ । स्याड भर्सनको गीतमा शिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय
Read Moreबैशाख २ काठमाडौं । नयाँ वर्षको अवसरमा नेपाली कथानक चलचित्र ‘पर्व’ युट्युबमा रिलिज गरिएको छ । कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । उक्त गीतले बजार
Read Moreचैत २७, काठमाडौँ | दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । सलमानले लेखका छन्, ‘मेरा सबै प्रियजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छ
Read Moreचैत, काठमाडौं । दिनेश राउत निर्देशकी नयाँ चलचित्र ‘प्रसाद’ बन्ने भएको छ । अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई जोडी बनाएर चलचित्र निर्माण गर्न लागिएको सोमबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा चलचित्र निर्माणको घोषणा सँगै ‘थेम’ पोष्टर सार्वजनिक गरियो । कार्यक्रममा
Read Moreचैत्र २६ काठमाडौँ । भारतीय अभिनेता सलमान खान नेपाल आउने भएका छन् | खान बलिउड कलाकारहरु सहित ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका हुन्। यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो । कार्
Read Moreचैत्र २६ काठमाण्डौ | एकपछि अर्को उत्कृष्ट म्यूजिक भिडियो पस्कँदै आएका रोजल थापा निर्देशित 'तिमी गयौं' बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकेन्द्र राईको स्वर रहेको गीतमा यमन सुवेदीको शब्द र राम सिटौलाको संगीत रहेको उक्त गीतले प्रेमभाव बोल्छ । रोहित बस्नेत र दीना घिमिर
Read Moreचैत २५, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ । न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो । योसँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय
Read Moreचैत २४, काठमाडौँ | बिहिबार कृष्णसार सिकारको मुद्धामा जेल परेका बलिउड नायक सलमान खान जेलबाट २ दिनमै छुटेका छन् । सेशन जज (रूरल) रविंद्र कुमार जोशीले आज ३ बजे २५/२५ हजारको मुचुल्कामा सलमानलाई सशर्त जमानत दिएको हो । सलमान जेलबाट छुटेको खबर पाए लगत्तै अदालतको बाहिर पुगेका सलमानका समर्थकहरुले खुसियालीमा
Read Moreचैत २४, काठमाडौँ | २० बर्ष पुरानो कालो हरिण (कृष्णसार)को शिकार मुद्धामा बिहिबार जोधपुरको चीफ ज्युडिशियल मजिस्ट्रेट (सीजेएम) अदालतले सलमान खानलाई दोषी ठहर गरेपछि बलिउड स्टार सलमान खान अहिले जेलमा छन् । सीजेएम देव कुमार खत्रीले सलमानलाई ५ बर्ष कैदको सजाय सुनाउँदै १० हजार रुपयाँको जरिवाना पनि लगा
Read Moreचैत २३, काठमाडौँ | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाएकै दिन सलमान शुक्रबार जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । सलमान कैदी नं १०६ को रुपम
Read Moreचैत २३, काठमाडौँ | पत्रकार अनुप ओझाको पहिलो गीत ‘वारिको डाँडामा म...’ सावर्जनिक भएको छ । युट्यूबमार्फत शनिबार सार्वजनिक भएको गायककै शब्दमा सागर राजले संगीतबद्ध गीतको भिडियो द नेक्स्टले बनाएको हो । दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको उक्त गीतमा “पढाइ वा अरू कारणले दुई मित्रमध्
Read Moreचैत २३, काठमाडौँ (सास) | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाए लगत्तै सलमान खान जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । दैनिक लाखौँ कमाउने सलमा
Read Moreचैत २२, काठमाडौँ | बलिउड स्टार अभिनेता सलमान खान जेल परेका छन्,उनलाई जोधपुर स्थित भारतकै सबैभन्दा सुरक्षित जेल मध्ये एक जोधपुर जेल पुगेका छन् । यस जेलमा चौथो पटक पुगेका सलमान कैदी नंबर 106 बनाइएको छ । उनलाई वार्ड नंबर २ को एउटा कोठामा एक्लै राखिएको छ । अर्को महत्वपूर्ण प्रसंग छ, व्यस्त नायक जे
Read Moreचैत्र २२ काठमाण्डौ | प्रदर्शनको लागि तमतयार भएको सिनेमा "नेप्टे" को प्रमुख कलाकार दयाहांग राई अहिले निकै व्यस्त छन् । सिनेमाको प्रचार प्रसारको लागि दौडधुप गर्न नपाएका राई अहिले आफ्नै निर्देशनमा रहने नाटकको दैनिक रिहलसलमा रहेका र छन् यस कारणले पनि म व्यस्त भएको उनले बताए । नेप्टे प्
Read Moreचैत्र १९ काठमाण्डौ | चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट बनेका परियारले यतिबेला बिल्कुलै फरक ‘मात नलाग्ने’’बोलको गीत ल्याएका छन् | परियारले उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । परियारको एघारौ ए
Read Moreचैत १४, काठमाडौँ | मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ । चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो । स्वा
Read Moreचैत्र ११, काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा आएको छ | सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युव
Read Moreचैत्र ५ काठमाण्डौ | चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’
Read Moreचैत्र ५ काठमाण्डौ | चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोई
Read Moreचैत्र ५, काठमाडौ | अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घाय
Read Moreप्रकाश बम | चैत ४, डोटी | सुगम संगीत क्षेत्रमा झन्डै तिन दशकदेखि काम गरिहेका दिवाकर शर्माले नयाँ एल्बम ‘तिर्खाकी पानी’ का गीतहरु डोटीमा पनि सार्वजनिक गरेका छन् । आईतबार नेपाल पत्रकार महासंघ डोटी शाखाको सभाकक्षमा डोटीमा क्रियाशिल पत्रकारहरुका बीचमा एल्बमका गीतका बारेमा जानकारी गराएका हुन् । बर
Read More