खेलकुद | काठमाडौँ - KTM


भारतसँग एसिया कप खेल्न श्रीलंका पुग्यो नेपाली टोली (फोटोहरु)

Posted on August 31, 2023 | views : 975 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकि

Read More

विश्वकपको एसियाली छनोटमा नेपालको विजयी सुरुवात

Posted on August 31, 2023 | views : 548 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पार्‍यो । ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोड्यो । नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन

Read More

एसिया कप क्रिकेट: पाकिस्तानसँग नेपाल २ सय ३८ रनले पराजित

Posted on August 31, 2023 | views : 357 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई २ सय ३८ रनले पराजित गरेको छ । पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो । नेपालका लागि सोमपाल कामीले

Read More

एसिया कप क्रिकेट: पाकिस्तानले दियो नेपाललाई ३४३ रनको विशाल लक्ष्य

Posted on August 30, 2023 | views : 501 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौं | एसिया कप क्रिकेटको पहिलो खेलमा कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । पाकिस

Read More

नेपालविरुद्ध पाकिस्तानको २ सय रन पूरा, कप्तान बाबर आजम सतक नजिक

Posted on August 30, 2023 | views : 478 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपालविरुद्ध २ सय रन पुरा गरेको छ। पाकिस्तानले ३८ ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको छ। कप्तान बाबर आजम ९५ रनमा खेल्दैछन्। २५ रनमा २ विकेट गुमाएको पाकिस्तानलाई कप्तान आजमले मोहम्मद रिजवान र इफ्तिखर अहमदसँग गतिलो साझेदारी गर्दै सम्हाले

Read More

बाबर र इफ्तिकार क्रिजमा, पाकिस्तानको एक सय ५७ रन पुरा

Posted on August 30, 2023 | views : 544 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | पाकिस्तानले एक सय ५७ रन पुरा गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको पाकिस्तानले ३३ ओभरमा ४ विकेट गुमाउदै एक सय ५७ रन पुरा गरेको हो । अहिले कप्तान बाबर आजम ७१ र  इफ्तिकार अहमद  ११ रन बनाएर खेलिरहेका छन् ।  यो समाचार तयार गरुन्जेल पाकिस्तानले ३३

Read More

सन्दीपले लिए पाकिस्तानको चौंथो विकेट

Posted on August 30, 2023 | views : 626 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमा

Read More

पाकिस्तानविरुद्ध नेपालले लियो तेस्रो विकेट

Posted on August 30, 2023 | views : 543 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।  २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् । यो समाचार लेख्दासम्म २५ ओभरको समाप्तिमा पाकिस्तानले ११६ रन जोडेको छ । 

Read More

पावर प्लेमा नेपालको कसिलो बलिङ

Posted on August 30, 2023 | views : 444 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालले कसिलो बलिङ गरेको छ। पाकिस्तानले पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा २ विकेट गुमाएर ४४ रन जोडेको छ। करन केसीले फखर जमानलाई आउट गरे। इमाम उल हक कप्तान रोहित पौडेलले डाइरेक्ट हिट गर्दै रन आउट गरे। फखर जमानले १४ र

Read More

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

Posted on August 30, 2023 | views : 382 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

Read More

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, करणको बलमा फकार आउट

Posted on August 30, 2023 | views : 368 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

Read More

मुल्तानमा नेपालको जस्तै ब्याटिङ पिच रहेछ : रोहित पौडेल

Posted on August 30, 2023 | views : 406 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले मुल्तान क्रिकेट स्टेडियमको पिच नेपालको त्रिवि क्रिकेट मैदानको जस्तै रहेको बताएका छन् । बुधबार एसिया कपमा पाकिस्तानसँगको खेलअघि कुराकानी गर्दै उनले मुल्तानको पिच नेपालको सँग मिल्दोजुल्दो भएको बताएका हुन् । ‘नेपालको जस्तै ब्याटिङ विक

Read More

पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११ सार्वजनिक, यस्तो छ नेपाली टोली

Posted on August 30, 2023 | views : 583 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालको प्लेइङ-११ सार्वजनिक भएको छ। पाकिस्तानको मुल्तानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने खेलका लागि नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, गुल्

Read More

पाकिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

Posted on August 30, 2023 | views : 430 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो । नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ। पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्

Read More

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक डीआरएसको अनुभव लिँदै

Posted on August 30, 2023 | views : 428 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डिसिजन रिभ्यु सिस्टम-डीआरएसको पहिलो पटक अनुभव गर्ने भएको छ। बुधवारदेखि सुरु हुने एसिया कपमा डीआरएस प्रयोग हुने छ। त्यही कारण नेपाललाई यो अवसर प्राप्त हुने भएको हो। नेपालले अपराह्न पाकिस्तानसँग खेल्दै छ। अम्पायरले गरेको निर्णय प्रविधिको माध्य

Read More

पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउदै सन्दीप!

Posted on August 30, 2023 | views : 980 | काठमाडौँ - KTM

भदौ १३,  काठमाडौँ | नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउनेछन् । पाकिस्तानसँगको खेल उनको ५०औँ एकदिवसीय खेल हुनेछ । यो सफलता प्राप्त गर्ने उनी तेस्रो नेपाली खेलाडी बन्नेछन् । यसअघि कप्तान रोहित र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५० एकदिवसी

Read More

एसिया कप क्रिकेट : पाकिस्तानसँग आज पहिलो खेल खेल्दै नेपाल

Posted on August 30, 2023 | views : 456 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | एसियाकप क्रिकेट आजदेखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे  सुरु हुनेछ

Read More

एसिया कप क्रिकेट : नेपालले भारत र पाकिस्तानसँग रोचक प्रतिस्पर्धा गर्दै

Posted on August 29, 2023 | views : 485 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा भोलिदेखि एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । श्रीलङ्काले एक वर्षअघि टी–२० ढाँचामा आयोजना गरिएको प्रतियोगिता खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरको ढाँचामा हुनेछ । समूह ‘ए’ मा नेपालसहित भारत

Read More

एसिया कपमा नेपालबाट गुल्सन झा जम्न सक्ने आईसीसीकाे दाबी

Posted on August 29, 2023 | views : 713 | काठमाडौँ - KTM

भदौ १२, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबारदेखि सुरु हुने एसिया कपमा नेपालबाट १७ वर्षीय किशोर गुल्सन झा जम्न सक्ने आँकलन गरेको छ । प्रतियोगितामा जम्न सक्ने ६ देशका ६ खेलाडीको सूचीमा आईसीसीले नेपालबाट गुल्सनलाई समावेश गरेको छ । बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्या

Read More

केएल राहुलले नेपाल र पाकिस्तानविरुद्धको दुई खेल गुमाउने

Posted on August 29, 2023 | views : 419 | काठमाडौँ - KTM

एजेन्सी | भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् ।  मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने बताएका हुन् । तीस हजार दर्शक क्षमताको मैदानमा भोलि

Read More

सन्दीपलाई बिदाई गर्दै राखेप सदस्य सचिवले भने- एसिया कपमा देशको भरोसा सन्दीप माथि छ

Posted on August 28, 2023 | views : 352 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौँ | राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एसिया कप खेल्न पाकिस्तान जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुभकामना दिएका छन् । उनी सन्दीपलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा पुगेका थिए । सदस्य सचिव घिसिङले सन्दीपको उपस्थिति नेपालको लागि निकै महत्त्वपूर्ण रहेको बताए । उनी

Read More

सन्दीप लामिछाने एसिया कपका लागि आज पाकिस्तान जाँदै

Posted on August 28, 2023 | views : 526 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप–२०२३ का लागि आज पाकिस्तान जाँदैछन्। सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो। सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुग

Read More

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने

Posted on August 27, 2023 | views : 380 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । ३१ अगष्टबाट मलेसियामा सुरु हुने क्वालिफार्यस अगाडी नेपालले शनिबार चार देश सम्मिलित सिरिजमा उपाधि जितेको छ । नेपाली टिमले हाल तयारी स्वरुप टिममा रहेका ख

Read More

मेसीको गोलमा इन्टर मियामीको सानदार जित

Posted on August 27, 2023 | views : 446 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क रेड बुल्सलाई २–० ले हराएको छ । रेड बुल्सको मैदान रेड बुल एरिनामा भएको खेलमा मियामीलाई जित दिलाउन डिएगो गोमेज र लियोनल मेसीले गोल गरे । खेलको ३७ औँ मिनेटमा गोमेजले गोल गर्दै मियामीलाई १–० को अग

Read More

हङकङविरुद्ध नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

Posted on August 26, 2023 | views : 556 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमा

Read More

फाइनल खेलमा हङकङले दियो नेपाललाई १०२ रनको लक्ष्य

Posted on August 26, 2023 | views : 393 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौँ | नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो । हङकङले नेपालवि

Read More

महिला क्रिकेटमा मलेसियासँग नेपाल ६ विकेटले पराजित

Posted on August 25, 2023 | views : 511 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि पहिला ब्य

Read More

नेपालले मलेसियालाई दियाे ८४ रनकाे सामान्य लक्ष्य

Posted on August 25, 2023 | views : 449 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टाेली मलेसियालाई ८४ रनकाे सामान्य लक्ष्य दिएकाे छ । मलेसियाकाे बायोमास ओभल मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायाे । वर्षाका कारण २० ओभरकाे खेल १८ ओभरमा झारिएकाे थियाे । नेपालका

Read More