भदौ १३, काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।