खेलकुद | काठमाडौँ - KTM


आशिषको डेब्यू गोलमा नेपालको सान्त्वना जित

Posted on June 27, 2023 | views : 583 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त

Read More

पहिलो हाफमा पाकिस्तानसँग बराबरीमा रोकियो नेपाल

Posted on June 27, 2023 | views : 483 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानसँगको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले गोलका केही अवसर शृंजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन । खेलको ११औँ मिनेटमा नेपालका विम

Read More

पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली सार्वजनिक

Posted on June 27, 2023 | views : 494 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ । आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् । नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरु

Read More

आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

Posted on June 27, 2023 | views : 723 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | भारतमा २०२३ को अक्टोबर–नोभेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।  विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।  यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यस

Read More

३७४ रनको उच्च लक्ष्यमा नेदरल्यान्ड्सको बराबरी, सुपर ओभरमा वेस्टइन्डिज विरुद्ध दुर्लभ जित

Posted on June 27, 2023 | views : 510 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीला

Read More

साफ च्याम्पियनसिप : नेपाल आज पाकिस्तानसँग भिड्दै

Posted on June 27, 2023 | views : 485 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | भारतमा जारी साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच खेल हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपा

Read More

सोमपालको स्थानमा किशोर महतोलाई खेलाउन आईसीसीको अनुमति

Posted on June 26, 2023 | views : 797 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ । यतिबेलासम्म नेपाल टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । ३ असारमा जिम्ब

Read More

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

Posted on June 26, 2023 | views : 565 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्ध

Read More

गुन्डोगान बार्सिलोनामा अनुबन्धित

Posted on June 26, 2023 | views : 462 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान इल्काई गुन्डोगानलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले मिडफिल्डर गुन्डोगानलाई फ्री ट्रान्सफरमा दुई वर्षको सम्झौतासहित क्लब भित्र्याएको हो । गुन्डोगान र सिटीबीचको सम्झौता जुनका अन्त्यसँगै समाप्त हुँदै छ । सिटीले गुन्डोगानका लागि सम्झ

Read More

कौलीबाली साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित

Posted on June 26, 2023 | views : 395 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । चेल्सीका कालिडोउ कौलीबाली युरोपियन फुटबल छोडेर साउदी प्रो लिगमा अनुबन्ध हुने पछिल्लो खेलाडी बनेका छन् । सेनेगलका रक्षक कौलीबालीलाई साउदी प्रो लिगको क्लब अल हिलालले अनुबन्ध गरेको हो । स्टाम्फोर्ड ब्रिजमा एक सिजन बिताएका कौलीबालीका लागि चेल्सीले आइतबार बिदाइ सन्देश लेखेको छ । “हाम

Read More

काभा भलिबल : अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित, प्रतियोगितामै जितविहीन नेपाल

Posted on June 25, 2023 | views : 464 | काठमाडौँ - KTM

असार १०, काठमाडौँ | किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।  बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले

Read More

पीएसजीका स्टार असरफ हकिमीलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक

Posted on June 25, 2023 | views : 408 | काठमाडौँ - KTM

एजेन्सी | इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका डिफेन्डर असरफ हकिमीलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ । पेप ग्वार्डिओला आफ्नो टिम अझ बलियो बनाउने र आउँदो सिजनमा पनि क्लबलाई सफलता दिलाउने भन्दै टिम आजै राम्ररो बनाउने अभियानमा छन् । म्यानचेस्टर सिटी

Read More

बेल्जियन फुटबलर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन

Posted on June 25, 2023 | views : 395 | काठमाडौँ - KTM

एजेन्सी | बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले उल्भरह्या

Read More

नेदरल्यान्ड्ससंग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

Posted on June 24, 2023 | views : 530 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले हार बेहोरेको छ । जिम्बाब्वेमा खेलिएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित हो । जिम्बाव्वे र वेष्टइण्डिङसँग हरेको र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्

Read More

विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध सन्दीप लामिछानेले लिए दोस्रो विकेट

Posted on June 24, 2023 | views : 779 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्ध आज भइरहेको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपालकासन्दीप लामिछानेले नै दुवै विकेट लिएका हुन् । उनले दोस्रो विकेटका रुपमा वेस्ली बारेसीलाई तीन रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराएका हुन् । त्यसअघि नेपालका लागि पहि

Read More

विश्वकप छनोटः नेपालले दियो नेदरल्याण्डसलाई १६८ रन लक्ष्य

Posted on June 24, 2023 | views : 575 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरग खेलमा नेदरल्याण्डसलाई नेपालले १६८ रनको लक्ष्य दिएको छ | ट्रस हरेर पहिलो ब्याटिङ गरेको नेपालले ४४.३ ओवरमा ओभरमा १६७ रन बनाउँदै अलआउट भयो ।  नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका हुन् | ओपनर कुशल भुर्तेलले २७ तथा सन्

Read More

नेपालको गुमायो सातौँ विकेट, दीपेन्द्र सिंह १४ रनमा आउट

Posted on June 24, 2023 | views : 549 | काठमाडौँ - KTM

काठमाडौँ | आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्धको खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । दीपेन्द्र सिंह ऐरी १४ रन बनाएर क्याचआउट भएका हुन् । नेपालले ३५.४ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनाएको छ । हाल सम्म नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका हुन् भने

Read More

नेदरल्याण्ड्ससँग नेपालको खराब सुरुवात, लगातार ४ विकेट गुमायो

Posted on June 24, 2023 | views : 401 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेदरल्यान्ड्सबिरुद्ध नेपालको लगातार चौथौ विकेट गरेको छ | नेपालको चौथो विकेटका रुपमा भीम सार्की आउट भएका हुन् । उनि २२ रन बनाएका क्याच आउट भए | उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । कुशल भुर्तेल  ४१ बलमा २७ रन बनाएर केच आउट

Read More

विश्वकप छनोट : नेदरल्यान्ड्सबिरुद्ध नेपाललाई तेस्रो विकेटको झट्का

Posted on June 24, 2023 | views : 608 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपाललाई नेदरल्यान्ड्सबिरुद्ध  तेस्रो  विकेटको झट्का लागेको छ | कुशल भुर्तेल  ४१ बलमा २७ रन बनाएर केच आउट भएका छन् |  आरिफ शेख ४ बलमा ६ रन बनाएर आउट भएका छन् | यी दुवै जनाको विकेट नेदरल्यान्ड्स बल

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हरेर पहिलो ब्याटिङ गर्ने

Posted on June 24, 2023 | views : 390 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार (आज) नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सविरुद्ध नेपाले टस हरेर पहिलो निम्तो पाएको हो । जिम्बाबेमा भएको जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।  हालसम्म

Read More

आईसीसी विश्वकप छनोट अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै, जित्नै पर्ने दबाबमा नेपाल

Posted on June 24, 2023 | views : 458 | काठमाडौँ - KTM

असार ९, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२: ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । सुपर सिक्सको यात्रा

Read More

एसिसी इमर्जिङ एसिया कप : नेपाल, भारत, पाकिस्तान र श्रीलंका समूह ‘ए’ मा

Posted on June 23, 2023 | views : 956 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | एसिसी इमर्जिङ एसिया कप २०२३ एकदिवसीय प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आगामी जुलाई १४ देखि २३ सम्म श्रीलंकामा हुने प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र श्रीलंका रहेको समूह ‘ए’ मा परेको हो ।      इमर्जिङ एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकाले आफ्नो ‘ए’ टोली

Read More

ओमानमाथि श्रीलंका १० विकेटले विजयी

Posted on June 23, 2023 | views : 440 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले दिएको ९९ रनको लक्ष्य पछाएको श्रीलंकाले १५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका ल

Read More

श्रीलंकासँग ओमान ९८ रनमै अलआउट

Posted on June 23, 2023 | views : 540 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् । बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर स

Read More

साफ च्याम्पियनसिप : भारतविरुद्ध गर या मरको अवस्थामा नेपाल

Posted on June 23, 2023 | views : 742 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | १४औं संस्करणको साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोली भारतसँग खेल्दैछ । बैंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भारत विरुद्ध उत्रँदा नेपाल गर या मरको अवस्थामा छ । पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने संभावना कायम राख्न भारतसँगको हार

Read More

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध

Posted on June 23, 2023 | views : 861 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | अमेरिकी खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६

Read More

विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै

Posted on June 23, 2023 | views : 605 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत स्कटल्याण्ड र युएईबीच तथा ओमान र श्रीलंकाबीच खेल हुदै छ । दुवै खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुदै छन् । अहिलेसम्म स्कटल्याण्डले आफ्नो पहिलो खेल जितेको छ भने युएईले अहिलेसम्म खेलेका दुवै खेलम

Read More

विश्वकप छनोटबाट अमेरिका बाहिरिएपछी नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा नेपाल

Posted on June 23, 2023 | views : 687 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग हिजो बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो । जवाफी ब्याटिङमा ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा नेदर

Read More