भदौ १३, काठमाडौँ | एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
२३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन् । उनी ४४ रनमा आउट भएका हुन् ।
यो समाचार लेख्दासम्म २५ ओभरको समाप्तिमा पाकिस्तानले ११६ रन जोडेको छ ।