२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनायो कीर्तिमानी लक्ष्यको राष्ट्रिय कीर्तिमान

२०७९, २५ फाल्गुन बिहीबार ०७:१४

फागुन २५, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले पपुआ न्युगिनीविरुद्ध भिडिरहेको नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै ठुलो लक्ष्य दिने पक्का गरेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालले ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ८५ रन बनाएको छ। यसअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७९ रनसम्मको लक्ष्य दिएको थियो।

सन् २०२२ को मार्चमा नेपालले पीएनजीविरुद्ध नै पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ७८ रन जोडेको थियो।

एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लक्ष्य पछ्याउनेक्रममा भने २ सय ८७ रनसम्म बनाएको छ।

तीन साताअघि नेपालले कीर्तिपुर मैदानमा नामिबियाविरुद्ध २ सय ८६ रनको लक्ष्य पच्छ्याउनेक्रममा ४७.४ ओभरमा २ सय ८७ रन बनाएको थियो।

पीएनजीविरुद्ध नेपालका आसिफ शेखले एक सय १०, कुशल भुर्तेलले ४५, कप्तान रोहित पौडेलले ३० रन बनाए। भीम सार्की ३६ रनमा खेल्दैछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने