६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले गुमायो तेस्रो विकेट

२५ फाल्गुन २०७९, बिहीबार ०५:४८

फागुन २५, काठमाडौँ | आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा नेपालले पपुवा न्युगिनी विरुद्ध पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरे पनि ओपनर कुशल भुर्तेल आउट भएपछि भने नेपाली इनिङ संघर्षरत देखिएको छ।

भुर्तेल ४५ रन बनाएर आउट भए लगतै क्रिजमा आएका कुशल मल्ल पनि २ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा नेपालले १४० रनको अवस्थामा तीन विकेट गुमाउन पुग्यो।

११० रनमा पहिलो विकेट गुमाएको नेपालले थप ३० रन जोड्दा दुई विकेट गुमायो। ओपनर आसिफ शेखले भने ८० रन बनाएर खेलिरहेका छन। अहिले उनलाई कप्तान रोहित पौडेलले १ रनमा साथ दिइरहेका छन्।

टियू मैदान कीर्तिपुरमा जारी खेलमा पिएनजीका कप्तान असद भालाले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ सुरु गरेको हो।

नेपालले २७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १५० रन पूरा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता