२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रेस युनियन खोटाङले स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

२०७६, १३ जेष्ठ सोमबार १३:१६

चिसाङ शेर्पा | जेठ १३, खोटाङ | नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । २८ वर्ष पुगेको उपलक्ष्यमा प्रेस युनियनले जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

२७ वर्ष पारगरी २८ वर्षमा प्रवेश गरेको खुशियालीमा विभिन्न रचनात्मक कार्यक्रमगरी स्थापना दिवस मनाउन केन्द्रको आग्रह अनुसार फलफुल वितरण गरेर स्थापना दिवस मनाईएको नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले जनाएको छ । अस्पतालमा रहेका दर्जनभन्दा बढी बिरामीहरुलाई युनियनका अध्यक्ष उत्तम चौलागाँई, नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य सुमनबाबु आचार्य, नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा प्रसाद घिमिरे, जिल्ला अस्पताल दिक्तेलका डाक्टर नविन देवकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दमन राई, वरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतले फलफुल प्रदान गरेका थिए ।

नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोक्न ढिलाइ भएको र केन्द्रीय समितिको वैठक वस्न नसकेकोमा जिल्ला शाखाले पनि महाधिवेशन गराउनलाई दबाब दिने युनियनका जिल्ला अध्यक्ष चौलागाँईले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म