समाज | पर्बत - PBT


प्याव्सनको टोलीले सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग

Posted on February 01, 2016 | views : 848 | पर्बत - PBT

माघ १८, पर्वत ।  निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन)को एक टोलीले आईतबार उत्तरी पर्वतको मल्लाज माझफाँट गैराटोलमा रहेको एक सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग गरेका छन् । समाजकल्याण प्राबिलाई एक थान ध्वनी सामाग्री सहयोग गरेका हुन् । प्याब्सनका केन्द्रिय अध्यक्ष केशव पुरी, निवर्तम

Read More

सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल

Posted on January 30, 2016 | views : 736 | पर्बत - PBT

माघ १६, पर्वत ।  काँग्रेस सत्ताविना बस्नै नसक्ने आरोप नेकपा एमालेका स्थाई समिति सदस्य तथा पुर्ब संञ्चारमन्त्री शंकर पोख्रेलले यतिबेला सरकारको टिप्पणी गर्नु युद्धको बेलामा हनिमुन मनाउनु जस्तै भएको बताएका छन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देशलाई क्रसित बनाएको बेलामा सरकारको टिप्पणी गर्नु गलत भ

Read More

जिल्लामा दादुरा रुवेला खोप अभियान शुरु हुँदै

Posted on January 30, 2016 | views : 819 | पर्बत - PBT

माघ १६, पर्बत । जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु हुँदैछ । जिल्लामा रहेका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप तथा जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको शुरु हुन लागेको शुक्रवार जिल्ला स्वास्थ्य केन्द्रले पत्रकार सम्मेलन गरी जानका

Read More

एमाले पर्बत जिल्ला कमिटीमा कमजोर बनेपछि तल झारियो

Posted on January 28, 2016 | views : 869 | पर्बत - PBT

माघ १४, पर्वत । नेकपा एमाले पर्वतमा बिवाद भएको लामो समय नै भएको छ । जिल्लाको बिवाद बढिरहेका बेला तल्लो तहमा पनि तिब्र बिवाद देखिएको छ । बिगत देखि नै एमालेमा केपी ओली र माधव नेपाल लाईनको बिचमा बिवाद चलिनै रहेको छ । पर्वत जिल्लाको अध्यक्षमा पदम गिरी निर्वाचित भएपछि उनले तल्लो तहसम्म हस्तक्षेप गरिरहेको

Read More

स्वर्ण महोत्सवको उद्घाटनमा राष्ट्रपति भण्डारी आउने

Posted on January 28, 2016 | views : 869 | पर्बत - PBT

महेन्द्र केसी । माघ १४, पर्वत । जिल्लाको तिलाहार गाविसका रहेको नव जागृत उच्च माध्यामिक विद्यालदयको स्वर्ण महोत्सवको उद्घाटन गर्नको लागि राष्ट्रपति विद्या देवी भण्डारी पर्वत आउने भएकी छिन् । ५० औ बर्षमा प्रवेश गरेको अबसरमा आयोजना गरीको स्वर्ण महोत्सवको फागुन १ गते हुने उद्घाटन समारोहमा भण्डारी आउने व

Read More

कांग्रेस महाधिवेशनका लागि जिल्लामा चहलपहल

Posted on January 26, 2016 | views : 834 | पर्बत - PBT

माघ १२, पर्वत । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका लागि जिल्लामा यतिबेला चहलपहल तातेको छ। अधिवेशनको लागि जिल्लामा चोकचोकमा चर्चा र परिचर्चा हुन थालेको छ । कस्को नेतृत्वमा वा कुन गुटले जिल्लामा आफ्नो कब्जा जनाउने हो त्यो एकिन छैन यदपी जिल्लामा अधिवेशनका लागि लिएर सकड, चिया पसलमा पहस भैरहेका छन् ।

Read More

सरकारले हामीलाई झोले सचिव बनायो: गाविस सचिवहरु

Posted on January 25, 2016 | views : 763 | पर्बत - PBT

महेन्द्र केसी । माघ ११, पर्वत । इलाका २, ३ र ४ को इलाका गोष्ठि तिलाहार गाविसको डिमुवामा सम्पन्न भएको छ । गोष्टिमा उपस्थिर गाविसका सचिवहरुले सरकारले आफुलाई झोले सचिव बनाएको दुखेसो गरेका छन् । जिल्ला परिषदको लागि पटक-पटक गाविस भवन निर्माणको लागि पहल र माग गरेता पनि त्यसको सुनुवाई नभएको र जिल्ला परिषद

Read More

कुश्मामा क्रिकेट प्रतियोगिता सम्पन्न

Posted on January 24, 2016 | views : 963 | पर्बत - PBT

माघ १०, पर्बत । कुश्मा वारियर क्रिकेट क्लवद्वारा आयोजिक क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ १ गतेबाट सात गते सम्म संचालन भएको प्रतियोगिताको प्रथम विसिसी ए बाग्लुङ भएको थियो भने द्धितिय विसिटी बाग्लुङले हात पार्न सफल भएको थियो । विजेता विविसी ए ले १५ हजार ७ सय ५५ र उपविजेता विसिटीले ७ हजार ५ सय

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको ६ महिने शैक्षिक अभियान शुरु

Posted on January 24, 2016 | views : 1096 | पर्बत - PBT

मुरारी संगम । माघ १०, पर्वत । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएनटिओ)ले देशब्यापी रुपमा शैक्षिक जागरण अभियान शुरु गरेको छ । केन्द्रिय तथा जिल्ला स्तरमा रहेका अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरु तथा शिक्षक संगठनले ६ महिने शैक्षिक जागरण, रुपान्तरण र पुर्नगठन अभियान २०७२/७३ शुरु गरेको हो । सोही अ

Read More

इलाका गोष्ठीमा संचारमाध्यामको वेवास्था, अनियमितता हुने आशंका

Posted on January 22, 2016 | views : 810 | पर्बत - PBT

माघ ८, पर्वत । जिल्लामा के कस्ता विकासका कार्य वा गतिविधि भएका छन् त्यसको बारेमा जानकारी पाउने आम सर्वसाधरणको अधिकार हो । सूचना सम्बन्धी जानकारी पाउने अधिकारलाई नेपालको संविधानले पनि मौलिक हकका रुपमा व्यवस्था गरेको छ । जिल्लामा हुने विकासका गतिविधिको वा सरकारी अथवा गैरसरकारी कार्यालयले गरेका गतिविध

Read More

जिम्मेवार बनि सेवा प्रवाह गर : मन्त्री शाही

Posted on January 21, 2016 | views : 870 | पर्बत - PBT

महेन्द्र केसी । माघ ७, पर्बत । संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जिल्लामा रहेका सरकारी निकायका कर्मचारीलाई जिम्मेवार भएर सेवा प्रवाह गर्नको लागि निर्देशन दिएकी छिन् । जिल्ला विकास समितिको कार्यालय भनेको स्थानिय निकाय भएका कारण स्थानिय जनताको सेवा सुविधा प्रवाह गर्द

Read More

ईन्धन आपूर्ति सहज बनेपनि सार्वजनिक यातायातको भाडामा ब्रह्मलुट कायमै

Posted on January 19, 2016 | views : 949 | पर्बत - PBT

माघ ५, पर्वत । भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण पहाडी जिल्लामा इन्धनको अभाव कायमै छ । नाकाबन्दीका कारण सहजरुपमा नाकाबाट इन्धन भित्रिन नसक्दा पहाडी चिल्लामा इन्धनको चरम अभाव परेको थियो । पछिल्लो सयमा मोर्चाको आन्दोलन मत्थर हुदै गएपछि र नाकामा मोर्चाका कार्यकर्ता आन्दोलनका लागि

Read More

गाउँ परिषद सम्पन्न

Posted on January 18, 2016 | views : 1163 | पर्बत - PBT

माघ ४, पर्वत । जिल्लाको दक्षिण भेगमा रहेको खानीगाउँ गाविसको ९ औ गाउँ परिषद सम्पन्न भएको छ । गाविस सचिव सुर्यप्रकाश लाछिानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक तथा समाजसेवी दुर्गादत्त लम्सालले गरेका थिए । आ.व ०७२÷७३को बजेट चालु तर्फ ४ लाख ३४ हजार र पूजीगत तर्फ १६ लाख ६६ हजार गरी कुल

Read More

विद्यालयमा गरे विद्याथीे तालाबन्दी, राजनीतिक हस्तक्षेपका कार–ण शिक्षक नियुक्ति हुन सकेन

Posted on January 18, 2016 | views : 903 | पर्बत - PBT

माघ ४, पर्वत । विद्यालयमा शिक्षक नियुक्त नभएको र पढनपाठन ठप्प भएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । सार्वजानिक माध्यामिक विद्यालय कुनपा १८ कटुवाचौपारीका विद्यार्थीले तालाबन्दी गरेका हुन् । विद्यालयमा शिक्षक नियुक्ति गर्ने विषयमा राजनीतिक खिचातानी भएका कारण शिक्षक नियुक्ति हुन नसकेपछि विद्

Read More

फरार ५ जना अभियुत्त पक्राउ

Posted on January 17, 2016 | views : 882 | पर्बत - PBT

माघ ३, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले ५ फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न जरिवाना र सजाय तोकेकाहरुलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गर्ने अभियान थालेको हो । फरार प्रतिबादी पक्राउ पर्नेमा लागुऔषध मुद्धामा परेका भोक्सीङ १ का कृष्ण मल्ल, नागरिकता किर्ते अभियोगमा रेशम मल्

Read More

सेतुलीमाया शाक्य स्मृति बृत्ति तथा सम्मान सहारा एकेडेमीलाई

Posted on January 16, 2016 | views : 958 | पर्बत - PBT

सन्देश श्रेष्ठ । माघ २, पोखरा । आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई अर्पण गरिने भएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २÷२ वर्षमा प्रदान गर्ने १ लाख राशीको उक्त पुरस्कारबाट सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई अर्पण गर्ने निर्णय भएको

Read More

भूकम्प सुरक्षा दिवसको दिन, पुनःनिर्माण महाअभियान शुरु

Posted on January 16, 2016 | views : 870 | पर्बत - PBT

माघ २, पर्वत । भूकम्प सुरक्षा दिवसको दिन पारेर सरकारले शनिबारदेखि ‘पुनर्निर्माण महाअभियान’ शुरु गरेको छ । प्राधिकरणले ऐतिहासिक धरोहर र जनताको आवास क्षेत्र दुबै स्थानबाट एकैदिन महाअभियान घोषणा गर्न लागेको हो । सरकारले माघ २ गतेको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाउँदै आएको छ । विसं १९९० साल माघ

Read More

१४ करोड ४३ लाख को बजेट सार्वजानिक (पूर्ण पाठ सहित)

Posted on January 13, 2016 | views : 1007 | पर्बत - PBT

महेन्द्र केसी, पुस २९, पर्वत / कुश्मा नगरपालिकाले आ.व २०७३/७४ को लागि १४ करोड भन्दा बढीको बजेट सार्वजानिक गरेको छ । कुश्मा नगरपालिको तेस्रो नगर परिषदले आ.व ७३/७४ को लागि १४ करोड ४३ लाख ९६ हजार ८ सय १५ रुपैयाँको बजेट सार्वजानिक गरेको हो । चालुतर्फ केन्द्रीय चाल् अनुदान ४६ लाख, स्थानिय शासन तथा साम

Read More

पर्वतको आकाशमा प्याराग्लाइडिङ

Posted on January 09, 2016 | views : 872 | पर्बत - PBT

पुस २५, पर्बत । पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना बोकेको पर्वत कुश्माको आकाशमा शनिवार दिउँसो प्याराग्लाइडिङ को परिक्षण गरिएको छ । र्याफ्टिङको क्षेत्रमा कहलिएको पवित्र कालीगण्डकी नदी र उर्जाको क्षेत्रमा कहलिएको उर्जा नदी (मोदीखोला) को बीचमा अवस्थित कुशुमपुर अर्थात् कुश्माको आकाशमा यस अघि पनि पटक प

Read More

युवासंघको आयोजनामा पर्वतमा प्याराग्लाईडिङ हुने

Posted on January 07, 2016 | views : 880 | पर्बत - PBT

पुस २३, पर्वत । पछिल्लो समयमा पर्यटकीय गन्तव्यस्थान बन्दै गएको पर्वतमा एक पछि अर्को पर्यटकलाई लोभ्याउने कार्य हुन थालेका छन् । नेपालकै लामो झोलुङ्गे पुलको जिल्लाको उपाधी पाएको पर्वत जिल्लामा आन्तरीक तथा बाह्य पर्यटक भित्राउनको लागि विभिन्न कार्यक्रमहरु हुन थालेका छन् । यसैविच पर्वतमा रहेका पर्यटकीय

Read More

लेखापालको कुटाई खप्न नसकेपछि न्याय खोज्दै वालक प्रशासनमा

Posted on January 06, 2016 | views : 864 | पर्बत - PBT

पुस, पर्वत । पर्वत जिल्लाको हिमालय उच्च माध्यमिक विद्यालय खुर्कोटमा वालअधिकार हनन् भएको छ । उक्त विद्यालयमा अध्यायनरत एक वालकलाई विद्यालयका लेखापालले कुटपिट गरेको भन्दै न्यायका लागि जिल्ला प्रशासनमा आएका छन् । हिमालय उमावि खुर्कोटका लेखापाल रामप्रसाद वास्तोलाले कक्षा ८ मा पढ्ने १३ वर्षिय आक्रोश बुढा

Read More

वन उपभोक्ता समूहको २२ औं साधारणसभा सम्पन्न

Posted on January 06, 2016 | views : 916 | पर्बत - PBT

पुस, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा नगरपालिकास्थित एक वन उपभोक्ता समूहको २२ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । वडागाउँचौर सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा वडागाउचौरमा गरिएको थियो । साधारणसभामा कुनपा १० का सर्वसाधारण सहभागी थिए । कुनपा १० मा सवैभन्दा बढी जनघनत्व रहेको छ । भेलामा सामुदायिक व

Read More

सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम शुरु

Posted on January 06, 2016 | views : 866 | पर्बत - PBT

पुस, पर्वत । आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी एक हप्ते तालिम पर्वतको देउपुर गाविसमा शुरु भएको छ । कुनपा– १२ चुवा, बाजुङ, देउपुर, देउराली, तिलाहार, चित्रे मा रहेका १९ बटा सहरकारीलाई सहरकारी व्यवस्थापन सम्बन्धी थप ज्ञा, सिप प्रदान गर्नको लागि र सहरकारीलाई थप प्रभावकारी गराउने उदेश्यले उक्त तालिमको

Read More

जनता सुदर्शन उमावि ठुलीपोखरीमा स्वर्ण महोत्सव हुने

Posted on December 23, 2015 | views : 813 | पर्बत - PBT

पुस ८, पर्वत । पर्वत जिल्लाको ठुलीपोखरी गाविसमा रहेको श्री जनता सुदर्शन उच्च माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव २०७२ संचालन हुने भएको छ । जिल्लाको पुरानो मध्येको एक तथा ऐतिहासीक पृष्ठभुमि बोकेको यस विद्यालयको ५० औं वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सवको आयोजना गरिएको सदरमुकाममा पत्रकार सम्मेलन गरी ज

Read More

नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जा संकट

Posted on December 21, 2015 | views : 958 | पर्बत - PBT

पुस ६, पर्वत । भारतले लगाएको नाकाबन्दीका कारण देशव्यापी रुपमा उर्जाको संकट पैदा भएको छ । जसका कारण सर्वसाधरण त्यसको प्रत्यक्ष मारमा पर्दै आएका छन् । सरकारी तथा गैरसरकारी निकायलाई भारतले लगाएको नाकाबन्दीले कुनै असर पारेको छैन तर आम सर्वसाधरणलाई त्यसले प्रत्यक्ष मारमा पारेको छ । सरकारी तथा गैरसरकारी

Read More

प्रथम मिस सुन्दरी धौलागिरिको ताज भण्डारीलाई

Posted on December 19, 2015 | views : 842 | पर्बत - PBT

पुस ४, पर्वत ।  द लुक्स फेसन हाउसद्धारा आयोजित प्रथम मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता शनिवार पर्वतको सदरमुकाम कुश्मामा सम्पन्न भएको छ । धौलागिरिमै पहिलो पटक सम्पन्न भएको सुन्दरी प्रतियोगिताको ताज निरुता भण्डारीले हासिल गरेकी छन् । बाग्लुङ घर भएकी १९ वर्षीय भण्डारी पहिलो धौलागिरि सुन्दरी बन्न सफल

Read More

पर्वतमा ग्याँसका लिनका लागि उपभोक्ता कार्ड बनाउन सुरु

Posted on December 19, 2015 | views : 733 | पर्बत - PBT

पुस ४, पर्वत । पर्वत जिल्लामा खाना पकाउने ग्यास लिनका लागि उपभोक्ता कार्ड बनाउन शुरु गरिएको छ । विगतमा विना कार्ड लाइनमा राखेर ग्यास वितरण गर्दा निकै समस्या भएपछि उपभोक्ता कार्ड बनाएर चिठ्ठा सिस्टममा ग्यास वितरण गर्ने तयारी गरिएको हो । जिल्ला प्रशासन कार्यलय पर्वत र उद्योग वाणिज्य संघ पर्वतको पहलमा

Read More

एवी केयर एण्ड रिहाविलीटेशन हस्पिटलको भेटघाट कार्यक्रम सम्पन्न

Posted on December 19, 2015 | views : 959 | पर्बत - PBT

पुस ४, पर्वत ।  फिजियोथेरापी तथा अकुपेसनलथेरापी सम्बन्धी उपचार गर्ने एवी केयर एण्ड रिहाविलीटेशन हस्पिटल प्रालिले शनिबार कुश्मामा पत्रकारसँग भेटघाट गरेको छ । अस्पतालले दिने सेवासुविधाका बारेमा जनमानसमा जानकारी गराउनको लागि एवीले शनिवार पत्रकार भेटघाट गरी आफ्ना सेवा सुविधाको बारेमा जानकारी दिएको हो ।

Read More