असोज ११ पर्वत । जिल्लाको देउपुर गाबिसमा निर्माण सम्पन्न भएको जननेत्र उमाबिको पाँच कोठे भबनको आज एक भब्य समारोहका बीच उद्घाटन गरिएको छ । बिद्यालयका भूतपुर्ब बिद्यार्थी दीपेन्द्र चापागाईको पहलमा जर्मन नागरिक जर्नोट काराको सहयोगमा सो भवन निर्माण गरिएको हो । बिद्यालयमा आज आयोजित कार्यक्रममा भवनको उद्घाट
Read Moreअसोज ११, पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्
Read Moreमहेन्द्र केसी/असोज ११,पर्वत । पर्वतको स्थानीय गाउँपालिकाको पुर्नसंरचनाबारे सभासदहरुमै मतभेद देखिएको छ । स्थानीय निकायको पुर्नसंरचनामा जिल्लाकै केही गाविसका सर्वसाधारण असन्तुष्टि रहदै आएका बेला सांसद अर्जुनप्रसाद जोशीले स्थानीय निकायको संख्या नौं वा साविक इलाकालाई नै आधार बनाउनुपर्नेमा जोड दिएका छन्
Read Moreसाजन परियार । पर्वत सञ्चारकर्मी तथा लोकगायक अर्जुन थापाले आफ्नो तेस्रो एल्वम् ‘हाम्रो अर्जेवा राम्रो अर्जेवा’ बजारमा ल्याउने भएका छन् । पहिलो र दोस्रो एल्वम्वाट दर्शक तथा श्रोतको मन जितेका थापाले आफ्नो तेस्रो एल्वम बाट पनि श्रोतको मन जित्ने अपेक्षा लिएका छन् । पहिलो र दोस्रो एल्वममा मायाप्रेमलाई समा
Read Moreअसोज १० पर्वत । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कुश्माको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ । कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्य आईतवार सम्पन्न भयो । संस्थाको अव बन्ने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि ४ जनाको उम्
Read Moreमहेन्द्र केसीपर्वत । स्थानीय तहको पुनसंरचनामा असन्तुष्ट बनेका जिल्लाबासी जिल्ला विकास समितिमा डलिकेशन आउन थालेका छन् । आयोगले ६ वटा गाउपालिका वा नगरपालिकाको संरचना बनाउन निर्देशन दिएता पनि राजनीतिक दलहरुले मध्यरातमा ७ वटा गाउँ तथा नगरपालिकाको संरचना तयार पारेपछि असन्तुष्ट बनेका जिल्लाबासी डेलिकेशन आ
Read Moreअसोज ७, पर्वत । बाबुको हत्याको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका एक हत्यारालाई संविधान दिवसको अवसरमा १० वर्ष कैद मिनाहा गरेपछि परिवारमा त्रास छाएको छ । सजाय माफी दिने कार्यविधिअनुसार गृहमन्त्रालयले पाल्पा कारागारमा रहेका पर्वतका निर्मल पौडेले १० वर्ष कैद मिनाहा पाएर घर फर्केकाले पीडित
Read Moreसाजन परियार । पर्वत पर्वतको फलेवास देविस्थानमा जन्मिएका गायक सरोज साजन श्रेष्ठले आफ्नो दोस्रो एल्वम् ‘यस थ्री रकिङ्ग’लिएर श्रोतमाझ आएका छन् । पहिलो एल्वम् ‘एस थ्री’को सफलता पश्चात गायक श्रेष्ठले दोस्रो एल्वम् बजारमा ल्याएका हुन् । श्रेष्ठको उक्त एल्वम्मा ५ वटा गित रहेकाछन् । जसमा ‘रमाईलो पलेवास...,’
Read Moreमहेन्द्र केसी असोज ७ पर्वत । पातिखोलामा आएको बाढीका कारण घरबारविहिन बनेकाहरुले राहतको नाममा पाँच हजार बाहेक केहि पाउन सकेका छैनन् । बस्ने बास उठ्यो, खाने गास बाढीले लुट्यो तर प्रशासनले राहतको नाममा पाँच हजार हातमा थमाएर आफ्नो जिम्मेवारी पुरा ग¥यो । पाँच हजा
Read Moreअसोज ७ पर्वत । पर्वतका ग्रामिण सडकहरु अबरुद्ध हुदाँ दक्षिणबासी समस्यामा परेका छन् । विरामी पर्दा पनि यातयातको समस्याका कारण हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बुधबार राति गम्भिर विरामी भएका टिका निधि पाध्यालाई हेलिकप्टर चार्टर गरी उपचारको लागि काठमडौं लगिएको छ । सदरमुकाम कुस्माबजार
Read Moreअसोज ७ पर्वत । राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि अभियान चलाएका आविष्कार केन्द्रका अभियन्ता महाविर पुनलाई पर्वतका एक स्कुले बालकले सहयोग गरेका छन् । हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत अमन पौडेलले शमी राष्ट्रि पुरस्कारबाट प्र्राप्त रकमको ५० प्रतिशत रकम आविष्कार केन्द्रलाई सहयोग गरेका हुन
Read Moreअसोज ६, पर्वत । देवःविकास बैक कुश्मा शाखामा युनाइटेड मोदी हाईडूोपावर कम्पनिको साधारण शेयर खरिद गर्ने क्रममा सेवाग्राही कुटिएका छन् । आफ्नो पैसा लगानी गरी शेयर खरीद गर्छु भनी बैक गएका सेवाग्राही कुटिएपछि केही बेर बैक आसपासको क्षेत्र तनावपुर्ण बनेको थियो । बैकका म्यानेजरले सुरक्षाको उचित व्यवस्था नगर
Read Moreअसोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि विज्ञान प्रविधिका सामाग्र
Read Moreअसोज ६, पर्वत । पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लगिएको छ । पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानु परेको छ । छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस
Read Moreअसोज ५ पर्वत । अन्तराष्ट्रिय शान्ति दिवस बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । दिवसको अवसरमा “दिगो शान्ति ः राष्ट्र विकासको आधार” भन्ने नाराका साथ स्थानीय शान्ति समिति पर्वतले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । विहान प्रभातफेरी तथा माविस्तरीय बक्तृत्वकला प्रतियोगित
Read Moreअसोज ५, पर्वत । चटयाङ लागेर पर्वतको बनौं गाविसमा एक जनाको मृत्यु भएको छ। गएराति परेको चटयाङ लागेर बनौँ १ का स्थानीय ५० वर्षीय निल प्रसाद फकामिको मृत्यु भएको हो। मृत्यु भएको खबर पाउनासाथ मिलन चोक प्रहरी घटना स्थलतर्फ लागेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको
Read Moreअसोज ५, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजार झोलुङगे पुलको पर्यटकीय स्थल भनी चर्चा आउदै गर्दा केही धन्दा समेत बाहिर आउदै छ । कुश्मा बजार क्षेत्रमा कानून विपरितका औषधि पसलेहरुको कालोधन्दा सेलाउन नपाउदै बजारमा अर्को घरेलु मदिराको गोरखधन्दा बाहिर आएको छ । यसरी हेर्दा जिल्लाको सदरमुकाममा एकपछि
Read Moreअसोज ५ पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहदा पर्वतमा सक्रिय रहेका विभिन्न संघसंस्थाले आफ्नै खाले शैलीबाट संविधान दिवस मनाएका छन् । एकता युवा क्लबले संविधानको पहिलो बार्षिकोत्सवको अबसरमा शैक्षिक सामाग्री वित
Read Moreअसोज ४ पर्वत । पातिचौरमा एक हप्ते सहकारी व्यवस्थापन तालिम शुरु भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजीविनी बहुउद्देश्यीय सहकारीको व्यवस्थापनमा एक हप्ते सहकारी व्यवस्थापन तालिम मंगलबारदेखि शुरु भएको हो । तालिमबाट सहभागी संचालकहरुले सहकारी व्यवस्थापन सम
Read Moreकेदार शर्माअसोज ५ पर्वत । ग्रामीण क्षेत्रको भिरालो जमिनमा जथाभावी डोजर, जेसिभिको प्रयोग गरी खनिएका बाटाहरु बर्षात्को समयमा भत्किएका छन् । मोटर गुड्ने भनिएका बाटाहरु भत्किएपछि यातायात सेवा ठप्प भई सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो । भत्किएको र पहिरो गएको बाटोमा पैदल हिड्नु परेपछि गाउँले जनतालाई
Read Moreकेदार शर्मा, असोज ४ पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । प्रहरी नायव उपरीक्षक शेखर खनालले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बा
Read Moreअसोज ४ पर्वत, । लामो समयय देखि पर्वत जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिलता सहित सृजनशिल युवाहरुको जमात रहेको कुश्माको सक्रिय क्लब एकता युबा क्लब द्वारा संबिधान दिबसको अबसरमा कुश्मा नगरपालिका ९ का गरिब, जेहेन्दार।तथा असह्य विद्यार्थीलाई स्टेसनरी सामाग्री ,खेलकुद सामाग्री तथा
Read Moreअसोज ४ पर्वत, । पर्वत जिल्लामा लामो समय देखि क्रियाशिल समाज सुधार सेवा मञ्च सिसेफ नेपालले यही २०७३ साल असौज ३ गते कुस्मा वजारको वडागाउँ स्थित पुलचोकमा मैन वत्ति प्रज्ज्वलन गरी संविधान दिवस मनाएको छ ।पर्वतमा कृयाशिल राजनैतिक दलहरुले संबिधान दिवसमा कहि कतै खासै कार्यक्रम नगरेको समयमा एउटा संस्थाले गरे
Read Moreअसोज ४, पर्वत । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा मुलक भर विशेष कार्यक्रमहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ । पर्वत सदरमुकाममा विहान प्रभातफेरी सहितको कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।संविधान
Read Moreअसोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ । गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक भौतिक पूर्वधार निर्माणको लागि ३४ लाख ४१ हजार ५ सय २१ रुपैयाँ खर्च भएको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास
Read Moreअसोज ४, काठमाडौँ । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुन
Read Moreअसोज ३, पर्वत । जिल्लाको मुडिकुवा–५ मा जमिन भासिँदा झन्डै १५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण जमिन भासिँदा मुडिकुवा गाविसको माटेदेबल मन्दिर नजिकका करिब १५ घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । “मन्दिरनजिक ठूल्ठूला खाल्डा परेका छन्,” स्थानीय पुजारी शिव पुरीले भन्नुभयो–“जमिनमा पर
Read Moreअसोज ३ पर्वत । बोँगादोभान गाविसमा ढुंगा खसेर घर पुरिदा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ । करिब बिहान ४ बजे घरमै सुतिरहेको बेला अक्समात २ सय मिटर माथी बाट खसेको दुंगाले घर भत्काउदा बोँगादोभान गाविस ४ रिहलाङ स्थित स्व. गंगाधर रोकाको घरमा सुती रहेका वर्ष ३८ की श्रीमती भीम कुमारी रोका, वर्ष १४ क
Read More