२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाउँ परिषद सम्पन्न

२०७२, ४ माघ सोमबार ११:२४

माघ ४, पर्वत । जिल्लाको दक्षिण भेगमा रहेको खानीगाउँ गाविसको ९ औ गाउँ परिषद सम्पन्न भएको छ । गाविस सचिव सुर्यप्रकाश लाछिानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक तथा समाजसेवी दुर्गादत्त लम्सालले गरेका थिए ।

आ.व ०७२÷७३को बजेट चालु तर्फ ४ लाख ३४ हजार र पूजीगत तर्फ १६ लाख ६६ हजार गरी कुल २१ लाखको बजेट पारित गरिएको छ । कुल रकम मध्ये ५० प्रतिशत (करिब लाख ३३ हजार) लक्षित बर्ग ( बालबालिका, कृषि, महिला, दलित, जेष्ठनागरिक, अपाङ्ग, आदीबासी जनजाती), विद्यालय, सडक निर्माण, खानेपानी तथा सरसफाइमा ५० प्रतिशत छ्ट्टाएको छ ।

साथै परिषदले गाउँलाई पूर्ण आनीबानी परिर्वतन सहितका पूर्ण सरसफाइ गाविस घोषणा गर्ने, दिगो विकास, कृषिक्षेत्र आर्थिक उन्नतीका कार्ययोजना अगाडी सारेको छ । आ.व ०७१÷७२ मा गाविस पानीटंकी–अम्बोट मोटबाटो, तातोपानी,रुग्दी,चुरी–चितिपानी मोटबाटो निर्माण, दूब्र नमुना उमावि र भवानी विद्यापिठकोे कम्पाण्ड बारबन्देज लगाएतका कार्य सम्पन्न गरेको थियो ।

कार्यक्रमको संचालन सामाजिक परिचालक सुरक्षा लामिछाने गरेकी थिइन भने योजनाको प्रस्तुतीकरण कार्यालयक सहायक बुद्धिराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह