१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस महाधिवेशनका लागि जिल्लामा चहलपहल

१२ माघ २०७२, मंगलवार १३:४१

माघ १२, पर्वत । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका लागि जिल्लामा यतिबेला चहलपहल तातेको छ। अधिवेशनको लागि जिल्लामा चोकचोकमा चर्चा र परिचर्चा हुन थालेको छ । कस्को नेतृत्वमा वा कुन गुटले जिल्लामा आफ्नो कब्जा जनाउने हो त्यो एकिन छैन यदपी जिल्लामा अधिवेशनका लागि लिएर सकड, चिया पसलमा पहस भैरहेका छन् ।

नेताहरु दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू जिल्लामा भने आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् । पर्वत जिल्लामा निर्वाचन अधिकृत तोकिएर आएका कृष्णप्रसाद तिमिल्सीनाले जिल्लामा शान्ति पूर्ण रुपमा अधिवेशन सम्पन्न हुने बताएका छन् ।

गाउँ अधिवेशनका लागि ६६ जना निर्वाचन अधिकृत तोकिएको र प्रत्येक गाविसमा सहज रुपमा अधिवेशन सम्पन्न हुने उनको तर्क छ । गाउँ अधिबेशनबाट २ महिला, १÷१ जना दलित, मधेसी, आदीबासी लगाएतका गरी ११ जना जिल्ला अधिवेशनका लागि आउने र जिल्लाबाट नेतृत्व गरेका मध्ये २४ जना कन्द्रिय महाधिवेशनका लागि चयन हुने उनको तर्क छ । जिल्लामा विगतका बर्षमा मतपत्रनै हराउने तथा अहिलेको क्रियाशिल सदस्यताको नाम थर तथा ठेगना नै फरक भएको बारेमा पत्रकारले गरेको प्रश्नमा तिमिल्सीनाले जिल्लामा यसपटक त्यसो नुहने बताउका छन् ।

१२ औ महाधिवेशनमा भएका जस्तो विवाद नहोस भन्नको लागि सिक्षक संघबाट १ सय जनाको नाम लिस्ट आफुले एक्लै निर्वाचन अधिकृत तोकेको र यस्तो समस्या अहिलेको अधिवेशनमा नदेखिने बताए भने व्यक्तिको विवरणमा भएको क्रुटिलाई आफुले सुल्झाई सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध