राजनीति |


राजकीय सम्मानसहित आज सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

Posted on September 14, 2023 | views : 294 |

भदौ २८, काठमाडौं | नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय,

Read More

रास्वपा पार्टीको कार्यालयमा रवि र ज्ञानेन्द्रबीच भेटवार्ता

Posted on September 13, 2023 | views : 564 |

भदौ २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ । रास्वपा पार्टीको कार्यालयमा पुगेर मल्लले सभापति लामिछानेसँग भेट गरेका हुन् । भेटमा पूर्व कप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाल

Read More

सुवास नेम्वाङका जेठा छोरा मिङ्सो पनि आईपुगे काठमाडौं

Posted on September 13, 2023 | views : 1889 |

भदौ २७, काठमाडौं | सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आईपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् । सुवासका कान्छा छोरा सुहाङ पनि आज विहान आईपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ । उनको हृदयघातका क

Read More

सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आईपुगे

Posted on September 13, 2023 | views : 1909 |

भदौ २७, काठमाडौं | सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपु्गेका छन् । उनी बाबुको निधनको खबरसँगै आज अष्ट्रेलियाबाट काठमाडौं आईपुगेका हुन् । नेम्वाङका जेठा छोरा मिङ्सो पनि बेलायतबाट फर्किरहेको बताइएको छ । मिङ्सो पनि आइपुगेपछि सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

Read More

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने

Posted on September 13, 2023 | views : 387 |

भदौ २७, काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि एमा

Read More

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, देशभर शोक बिदा हुने

Posted on September 12, 2023 | views : 446 |

भदौ २६, काठमाडौँ | नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । विदेशमा रहेका नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आईपुग्ने भएकाले उनको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको हो । हृदयघातका कारण आज (मंगलबार) नेम्वाङको निधन भएको थियो ।

Read More

मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईको घोषणा

Posted on September 12, 2023 | views : 467 |

भदौ २६, काठमाडौँ | मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिन्दुराज्य, राजसंस्था, भ्रष्टाचारविरुद्ध, विदेशीएको सम्पति फिर्ता ल्याउने गरी र अहिलेको सत्ताको विरुद आन्दोलन गर्

Read More

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे शीर्ष नेता

Posted on September 12, 2023 | views : 417 |

भदौ २६, काठमाडौँ | संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत

Read More

‘नेम्वाङ अस्पताल पुग्दा मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो’

Posted on September 12, 2023 | views : 500 |

भदौ २६, काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ

Read More

सुवासको पार्थिव शरीर च्यासलमा, ओलीले ओढाए झण्डा

Posted on September 12, 2023 | views : 439 |

भदौ २६, काठमाडौँ | संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ । च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको छ । आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ । नेकपा एमालेका अध्यक्ष

Read More

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

Posted on September 12, 2023 | views : 462 |

भदौ २६, काठमाडौँ | नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्र

Read More

नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने, भाेलि अन्त्येष्टि

Posted on September 12, 2023 | views : 904 |

भदौ २६, काठमाडौँ | हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।   उनको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ। अब केहीबेरमा त्यहाबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल लाने तय

Read More

बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा

Posted on September 12, 2023 | views : 1079 |

भदौ २६, काठमाडौँ | सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ। उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छ

Read More

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय

Posted on September 12, 2023 | views : 500 |

भदौ २६, काठमाडौँ | संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

Read More

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

Posted on September 12, 2023 | views : 377 |

भदौ २६, काठमाडौँ | पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।  उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उन लाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल परामर्शमा र

Read More

नेकपा एमालेले आकस्मिकरूपमा सचिवालय बैठक बस्दै

Posted on September 12, 2023 | views : 336 |

भदौ २६, काठमाडौँ | नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।   सचिवालय बैठक आज बिहान ११:०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग सचिव गगन विष्टले

Read More

संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन

Posted on September 12, 2023 | views : 393 |

भदौ २६, काठमाडौं | संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।  नेम्वाङका श्र

Read More

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, आधाले घट्यो टोलीको संख्या

Posted on September 11, 2023 | views : 552 |

भदौ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्। उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बन

Read More

चुच्चे नक्सामा समर्थन जनाउन चीनलाई महासचिव पोखरेलको आग्रह

Posted on September 11, 2023 | views : 420 |

भदौ २५, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटमा पोखरेलले संसदबाट पछिल्लो समयमा जारी नेपालको चुच्चे नक्सामा च

Read More

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन् : सांसद शाह

Posted on September 11, 2023 | views : 324 |

भदौ २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । उ

Read More

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्रीले नेपाली राजदूतसँग बृहत् छलफल गर्दै

Posted on September 11, 2023 | views : 317 |

भदौ २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन् । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज र भोलि हुने छलफलका लागि

Read More

ललिता निवासका प्रतिवादीलाई किन थुनामा पठाएन अदालतले ? (पूर्णपाठ)

Posted on September 10, 2023 | views : 432 |

भदौ २४, काठमाडौँ | ललिता निवास प्रकरणमाथि परेको मुद्दामा सबै प्रतिवादीहरूलाई अदालतले तारेखमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालले दिएको थुनछेक आदेशमा मुद्दा नै खारेज गर्नुपर्ने प्रति

Read More

प्रचण्ड अराजक भइसके, अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छः शेखर कोइराला

Posted on September 10, 2023 | views : 595 |

भदौ २४, हेटौंडा | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् । ११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्व रहेको स

Read More

ललिता निवास प्रकरण: १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

Posted on September 10, 2023 | views : 529 |

भदौ २४, काठमाडौँ | ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ। न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ। भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख र

Read More