राजनीति |


जनतासँग नेटवर्क विच्छेद हुँदा माओवादी कमजोर भयो : वर्षमान पुन

Posted on September 10, 2023 | views : 281 |

भदौ २४, काठमाडौँ | माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले शान्ति प्रक्रियामा आएपछि पार्टी र जनताबीचको सम्पर्क टुटेकाले माओवादी कमजोर भएको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरणका क्रममा आइतबार काठमाडौँ गोंगबु–बालाजु क्षेत्रमा रहेका पुनले शहरी क्षेत्रका जन

Read More

ललिता निवास प्रकरण : आजै थुनछेक आदेश आउन सक्ने

Posted on September 10, 2023 | views : 374 |

भदौ २४, काठमाडौँ | ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, द

Read More

प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : चीनसँग नक्साको विषय जनताले थाहा पाउने गरी राख्नुस्

Posted on September 10, 2023 | views : 333 |

भदौ २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय

Read More

प्रधानमन्त्री प्रचण्डले गरे चीन भ्रमणबारे सर्वदलीय छलफल

Posted on September 10, 2023 | views : 357 |

भदौ २४, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बैठक बसेको हो। प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। त्यहीँबाट असोज ५ गते चीन भ्रमणमा

Read More

जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ ..

Posted on September 10, 2023 | views : 368 |

भदौ २४, चितवन | प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले

Read More

मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा धरानका युवा अशोक लिम्बू पक्राउ

Posted on September 09, 2023 | views : 661 |

भदौ २३, विराटनगर | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण प्रहरी थुनामा पुर्‍याएका छन्। थुनेका विषयमा साम्पाङले सामाजिक सञ्जालमा बदमासलाई प्रहरीलाई जिम्मा लगाएको लेखेका छन् । उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाड्ने बताए ।  शुक्रबार धरान–१५

Read More

समाजवाद कार्यान्वयनबाट वर्ग सङ्घर्ष अन्त हुन्छ : माधवकुमार नेपाल

Posted on September 09, 2023 | views : 400 |

भदौ २३, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताएका छन् ।  पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जनताको आर्थिक विकासका लाग

Read More

प्रधानमन्त्री प्रचण्डले भने: माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ

Posted on September 09, 2023 | views : 456 |

भदौ २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएक

Read More

लुम्बिनी प्रदेश निजामती विधेयकमा पहाड र मधेसका दलितलाई मात्र आरक्षण

Posted on September 09, 2023 | views : 655 |

भदौ २३, दाङ | लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ । साथै खस आर्य महिला र विपन्न खस आर्यले पनि आरक्षण पाउने भएका छन् ।&

Read More

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

Posted on September 09, 2023 | views : 346 |

भदौ २३, काठमाडौँ | मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।     निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित

Read More

कोशी प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्ति

Posted on September 08, 2023 | views : 579 |

भदौ २२, कोशी | कोशी प्रदेशमा ३ मन्त्री र १ राज्यमन्त्री सहित आजै मन्त्री परिषद विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसङै आजै मन्त्रीपरिष विस्तारको तयारी भएको हो । दिउँसो सम्ममा २ जना मन्त्री नियुक्त गर्ने

Read More

तीन सचिवको सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय!

Posted on September 08, 2023 | views : 363 |

भदौ २२, काठमाडौँ | सरकारले तीन सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून तथा न्याय सेवाका तीन जना सचिवको सरुवा गरेको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलाला

Read More

देउवालक्षित गगनको टिप्पणी- टिकट बाँड्ने अधिकार दाइलाई दिए दाइले टिकट भाउजूलाई दिन्छन्

Posted on September 08, 2023 | views : 385 |

भदौ २२, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ ‍औँ महाधिवेशनबाट पार्टीमा रहेको ‘दाइ-भाउजू’ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशन

Read More

प्रधानमन्त्रीलाई तरुण दलका अध्यक्षको चेतावनी- कि गृहमन्त्रीलाई हटाउनुस् कि आफैं हट्नुस्

Posted on September 08, 2023 | views : 391 |

भदौ २२, काठमाडौँ | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विरुद्ध आयोजित प्रदर्शनप

Read More

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

Posted on September 08, 2023 | views : 311 |

भदौ २२, काठमाडौँ | राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे  सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दि

Read More

चार समस्या औल्याउँदै माओवादीबारे नारायणकाजीको समीक्षा- लुकाउनुपर्ने कुरा छैन, पार्टीमा भ्रष्टीकरण बढ्यो

Posted on September 08, 2023 | views : 385 |

भदौ २२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औंल्याएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् । उनले अन्य पार्टीभन्दा माओवादी फरक भए

Read More

हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

Posted on September 08, 2023 | views : 629 |

भदौ २२,  विराटनगर | कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । मुख्यमन्त्रीको शप

Read More

ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

Posted on September 08, 2023 | views : 411 |

भदौ २२, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन् । फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी

Read More

काठमाडौँ महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा आज शोक बिदा

Posted on September 08, 2023 | views : 370 |

भदौ २२, काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिइएको छ ।  महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ ।  वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा

Read More

यी सरकारी कर्मचारीहरुले पाउँदैछन् निजामती सेवा दिवसको पुरस्कार

Posted on September 08, 2023 | views : 763 |

भदौ २२, काठमाडौँ । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउने कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारले विग

Read More

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग

Posted on September 07, 2023 | views : 381 |

भदौ २१, काठमाडौँ | जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्ध

Read More

‘खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’

Posted on September 07, 2023 | views : 399 |

भदौ २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् ।  ‘कुनै मानिसले खुकुरी हाने

Read More

नेता यादवमाथिको आक्रमणलाई लिएर तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on September 07, 2023 | views : 326 |

भदौ २१, काठमाडौँ | नेपाल तरुण दलले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोधका कार्यक्रम घोषणा गरेको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण केन्द्रीय सदस्यहरूको भेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तत्काल राजीनामा समेत माग गरिएको छ । घटनाको

Read More

प्रधानमन्त्रीलाई रास्वपा सांसद श्रेष्ठको आग्रह- माटोको रक्षा गर्न खुट्टा नकमाउनुस्

Posted on September 07, 2023 | views : 371 |

भदौ २१, काठमाडौँ | रास्वपाका सांसद विराजभक्त श्रेष्ठले चीन भ्रमणको बेलामा चुच्चे नक्साबारे कुरा गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा सार्वजनिक गरेको छ। उक्त नक्सामा हाम्रो संसद्ले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरू भार

Read More