Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१३ माघ २०८२, सोमबार
राजनीति

बालुवाटारमा गठबन्धन शीर्ष नेताको बैठक- के भयो छलफल ?

२५ मंसिर २०८०, सोमबार ०६:५८

मङ्सिर २५, काठमाडौँ | सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको बैठक सदन सञ्चालनमा केन्द्रित भएको एक नेताले बताए ।


उनले भने, ‘सदनमा विधेयकहरू थन्किएका छन् । त्यसैले अब सदन सञ्चालन गरेर विधेयक अगाडि बढाउनुपर्नेमा बैठक केन्द्रित थियो ।’

अहिले एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेकाले उक्त अभियान नसकिएसम्म सदन सुरू नगर्नेमा नेता सहमत छन् । यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा भएको बताइन्छ । एनसेल र सुन प्रकरणले सरकारको आलोचना भइरहेको छ ।

१९ सीटको लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डाको अन्तिम सहमति बनिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह