राजनीति |


मान्छे मारेर सर्वस्वसहित जन्मकैद भएका गुन्डा नाइकेलाई आममाफी, जेलबाटै तरुण दलको स्वागत

Posted on September 21, 2023 | views : 1050 |

असोज ४, नेपालगञ्ज | व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् । जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भु

Read More

आन्दोलनको स्वरुप बदल्नुहोस्, शिक्षा विधेयक संसद्‍मा सच्याउँछौं : महामन्त्री थापा

Posted on September 21, 2023 | views : 293 |

असोज ४, काठमाडौं | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयक संसद्‌बाट सच्याउने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन् । “विद्यालय शिक्षासम्ब

Read More

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : एनपी साउद

Posted on September 21, 2023 | views : 295 |

असोज ४, न्यूयोर्क | परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री साउदले भने, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको

Read More

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच भेटवार्ता

Posted on September 21, 2023 | views : 381 |

असोज ४, न्यूयोर्क | संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ । राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षी

Read More

नेसपासँग पार्टी एकता गर्न माओवादीले फेरि पठायो पत्र

Posted on September 20, 2023 | views : 470 |

असोज ३, काठमाडौँ | माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न औपचारिक पत्र पठाएको छ। भदौ २५ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले संयुक्त रुपमा नेसपालाई पार्टी एकताका लागि आग्रह गरेको हो। न

Read More

चित्रबहादुरको दाबी- संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा छ

Posted on September 20, 2023 | views : 412 |

असोज ३, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाबाट संविधानको निर्माणपछि नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । केसील

Read More

शेखरसहितका नेता धुम्वाराहीमा : देउवाको कार्यशैलीप्रति आपत्ति

Posted on September 20, 2023 | views : 393 |

असोज ३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् । मंगलबार आफू पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् । शेखरको साथमा धुम्बाराही उपसभापति धनराज गुरूङ र सहमहामन्त्री

Read More

नेपालको संविधान निर्माण अमेरिका, दक्षिण अफ्रिका, फ्रान्स र भारतभन्दा 'महँगो'

Posted on September 20, 2023 | views : 337 |

असोज ३, काठमाडौँ | आठ वर्षअघि जारी भएको नेपालको नयाँ संविधान निर्माणका लागि विभिन्न क्षेत्रबाट भएको खर्चबारे यकिन विवरणहरू अझैसम्म सार्वजनिक नभए पनि यसलाई निर्माण लागतका हिसाबमा कतिपयले विश्वकै सबैभन्दा महँगोमध्येको संविधान भन्ने गरेका छन्। विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्मा

Read More

संविधानको विरोध गर्दै तमलोपाले जनकपुरधाममा मनायो कालो दिवस

Posted on September 20, 2023 | views : 468 |

असोज ३, जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेस प्रदेशको राजधानी जनकपुरधाममा भने तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले विरोधमा ‘कालो दिवस’ मनाएको छ । एक पक्षीय रुपमा संविधान जारी भएको भन्दै तमलोपाले संविधान दिवसलाई ‘कालो दिवस’को रुपमा मनाएको हो । २०७२ मा संविधानसभाबाट जारी भएको न

Read More

राष्ट्रपतिले रोके ३४ जनालाई सजाय माफी दिने सरकारको सिफारिस

Posted on September 20, 2023 | views : 383 |

असोज ३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले ३४ जनालाई आममाफी दिने सरकारको सिफारिस रोकिएका छन् । असार २९ मा बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको बाँकी कैद मिनाहा र ३४ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर माफी सिफारिस गरिएकोमा राष्ट्रपति कार्यालयले प्रश्न उठाउदै कसुरको विस्तृत

Read More

टीकापुर घटनाका सबै बन्दी रिहा

Posted on September 20, 2023 | views : 663 |

असोज ३, काठमाडौँ | टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् । कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बु

Read More

संविधानले सम्झिएका सुशील र सुवास

Posted on September 20, 2023 | views : 227 |

असोज ३, काठमाडौँ | नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कस

Read More

संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

Posted on September 20, 2023 | views : 322 |

असोज ३, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान

Read More

राष्ट्रपति पौडेलले गरे ६ सय ७० जना कैदीको कैद माफी मिनाहा

Posted on September 20, 2023 | views : 538 |

असोज ३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् ।  मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, स

Read More

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा छौ: प्रधानामन्त्री दाहाल

Posted on September 20, 2023 | views : 385 |

असोज ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी रुपान्तरणकारी अभियानमा सरकार लागेको उल्लेख गरेका छन् ।  बुधबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूम

Read More

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति रनिलबीच भेट

Posted on September 20, 2023 | views : 390 |

असोज ३, न्यूयोर्क | संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।  भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक

Read More

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

Posted on September 20, 2023 | views : 306 |

असोज ३, काठमाडौँ | आज संविधान दिवस, २०८० देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।  संविधान दिवसको अवसरमा आज बिहान सैनिकमञ्च टुँडिखेलमा विशेष कार

Read More

शेखर–गगन पक्षको बैठक : वार्षिक कार्यतालिका अवरुद्ध हुन दिँदैनौं

Posted on September 19, 2023 | views : 352 |

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय लिएको छ । नेता शेखर र महामन्त्री गगन थापा पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल

Read More

रास्वपाले जिल्ला-जिल्लामा खटायो सांसद र केन्द्रीय नेता

Posted on September 19, 2023 | views : 482 |

असोज २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ। केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले बताए। पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभा

Read More

सबै एकै ठाउँमा मिलेर चुनाव लडे पनि बहुमत नआउने अवस्था बनिसक्यो: झलनाथ खनाल

Posted on September 19, 2023 | views : 387 |

असोज २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा सबै दलहरुलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् । संविधान निर्माणमा सुवास नेम्वाङको योगदानबारे चर्चा गर्दै उनले राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘हामीले संविधान त बनायौं । तर, त्योअनुसा

Read More

जसपा नेतालाई समात्ने तीन नगरप्रहरीलाई महानगरले जिम्मेवारीबाट हटायो

Posted on September 19, 2023 | views : 545 |

असोज २, विराटनगर | विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा पार्

Read More

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

Posted on September 18, 2023 | views : 476 |

असोज १, काठमाडौँ | राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनक

Read More

एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

Posted on September 18, 2023 | views : 451 |

असोज १, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् । भदौं २५ गते

Read More

बहुविवाहको आरोपमा माओवादी नेता पार्टीबाट निलम्बित

Posted on September 18, 2023 | views : 580 |

असोज १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ । चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो । गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई जारी गरेको सर्कुल

Read More