राजनीति |


यी सरकारी कर्मचारीहरुले पाउँदैछन् निजामती सेवा दिवसको पुरस्कार

Posted on September 08, 2023 | views : 764 |

भदौ २२, काठमाडौँ । सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउने कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो । सरकारले विग

Read More

चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउन जनमतको माग

Posted on September 07, 2023 | views : 381 |

भदौ २१, काठमाडौँ | जनमत पार्टीका उपाध्यक्ष समेत रहेका सांसद अब्दुल खानले नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताएका छन् । साथै उनले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिन र फिर्ता पठाउन भनेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नेपाल र भारतको सम्बन्ध

Read More

‘खुकुरी हानेर कांग्रेस सिध्याउँछु भन्नु र टाउको ठोक्काएर पर्वत भत्काउँछु भन्नु एउटै हो’

Posted on September 07, 2023 | views : 399 |

भदौ २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस खुकुरी प्रहारबाट नमर्ने र नसकिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार भएको आक्रमणको भर्त्सना गर्दै लेखकले यस्तो बताएका हुन् ।  ‘कुनै मानिसले खुकुरी हाने

Read More

नेता यादवमाथिको आक्रमणलाई लिएर तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on September 07, 2023 | views : 326 |

भदौ २१, काठमाडौँ | नेपाल तरुण दलले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै विरोधका कार्यक्रम घोषणा गरेको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा तरुण केन्द्रीय सदस्यहरूको भेलामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको तत्काल राजीनामा समेत माग गरिएको छ । घटनाको

Read More

प्रधानमन्त्रीलाई रास्वपा सांसद श्रेष्ठको आग्रह- माटोको रक्षा गर्न खुट्टा नकमाउनुस्

Posted on September 07, 2023 | views : 371 |

भदौ २१, काठमाडौँ | रास्वपाका सांसद विराजभक्त श्रेष्ठले चीन भ्रमणको बेलामा चुच्चे नक्साबारे कुरा गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीनले नयाँ नक्सा सार्वजनिक गरेको छ। उक्त नक्सामा हाम्रो संसद्ले एकमत भएर जारी गरेको नेपालको चुच्चे नक्साको भूभागहरू भार

Read More

‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो?’

Posted on September 07, 2023 | views : 402 |

भदौ २१, काठमाडौँ | नेपाली कांग्रे‍सका सांसद गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त आक्रमणलाई एक सन्काहाले सन्केर हान्यो भनेर सामान्यकृत गर्न नमिल्ने बताए। उक्त आक्रमणसँग जोडिएका अन्य सबै पक्ष

Read More

सुदूरपश्चिममा सत्तारुढ दलका नेताले प्रयोग गरेको सरकारी गाडी तीन दिनभित्र फिर्ता माग्न निर्देशन

Posted on September 07, 2023 | views : 538 |

भदौ २१, कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आज बसेको विषयगत समितिको बैठकले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दी

Read More

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, बालेनले ओढाए झण्डा(तस्बिरहरू)

Posted on September 07, 2023 | views : 370 |

भदौ २१, काठमाडौँ | काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।  रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । उनको शव आजै अन्ति

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै, यी मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

Posted on September 07, 2023 | views : 320 |

भदौ २१, काठमाडौं | संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जव

Read More

काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

Posted on September 07, 2023 | views : 1332 |

भदौ २१, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत

Read More

प्रभावशाली नेताहरूमाथि आक्रमण भयो, चुप लागेर बस्दैनौं: तरूण दल

Posted on September 06, 2023 | views : 379 |

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेकोले चुप लागेर नबस्ने बताएको छ। तरूण दलका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो। तरूण दल अध्यक्ष विद्वान गुरूङल

Read More

सहमहामन्त्री यादवको स्वास्था बुझ्न देउवा पुगे ट्रमा सेन्टर

Posted on September 06, 2023 | views : 378 |

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् ।  कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा

Read More

पहिला भाषण सुने, कार्यक्रममा सकिएपछि पछ्याउँदै आएर खुकुरी हाने

Posted on September 06, 2023 | views : 547 |

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ । भृकुटी मण्डपमा रहेको रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुक

Read More

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण

Posted on September 06, 2023 | views : 406 |

भदौ २०, काठमाडौँ | नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवक

Read More

एमाले लुम्बिनी अधिवेशन : दुई मतले रिजाललाई पराजित गर्दै अध्यक्षमा कँडेल विजयी

Posted on September 06, 2023 | views : 499 |

भदौ २०, बुटवल | नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको  निर्वाचन सम

Read More

गाई गोरु बध गर्न पाउने कानुन बनाउन सांसद राईको माग

Posted on September 05, 2023 | views : 402 |

भदौ १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गरेकी छिन् ।  मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले संविधानमा धर्म निरपेक्ष राष्ट्र भनेर लेखेपनि

Read More

प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

Posted on September 05, 2023 | views : 388 |

भदौ १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । सिंहदरबार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयम

Read More

६१ किलो सुन तस्करी: दावासँग कनेक्सन देखिएपछि पूर्वउपपराष्ट्रपतिको छोरामाथि सीआईबीले गर्‍यो सोधपुछ

Posted on September 05, 2023 | views : 319 |

भदौ १९, काठमाडौँ | सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ । सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्ज

Read More

सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह

Posted on September 05, 2023 | views : 362 |

भदौ १९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् । उनले सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए महानगरपालिकाका तर्फबाट क्रिकेट रंगशाला बन

Read More

मधेस प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

Posted on September 04, 2023 | views : 578 |

भदौ १८, सप्तरी | मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला, उच्च र सर्वोच्च तीनै

Read More

ज्ञानेन्द्र शाहीको आक्रोश- प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई शुभकामना लेख्दा डर लाग्छ कि लाग्दैन ?

Posted on September 04, 2023 | views : 544 |

भदौ १८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले क्रिक

Read More

मेयर बालेनले दिए श्रीमती चढेको सरकारी गाडी प्रहरीले रोकेको घटनामा प्रष्टीकरण

Posted on September 03, 2023 | views : 623 |

भदौ १७, काठमाडौँ | काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ उनकी श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्।  आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार सा

Read More

ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै

Posted on September 03, 2023 | views : 341 |

भदौ १७, काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ।  जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो । हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो । अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् । 

Read More

एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान

Posted on September 03, 2023 | views : 523 |

भदौ १७, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली शनिबार बेलुका चीन प्रस्थान गरेको हो । भ्रमण टोलीमा महासचिव पोखरेलसहित  स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन

Read More