६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिवि क्रिकेट मैदानमा पानी पर्ने चिन्ता, पिच छोपिएको त्रिपाल हटाइयो

१ चैत्र २०७९, बुधबार ०९:३२

चैत १, काठमाडौँ | आइसीसी लिग डिभिजन २ क्रिकेटअन्तर्गत पपुवा न्यु गिनी र यूएईको खेलको इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपिएको छ।

मौसम बिग्रिँदै गएर त्रिपालले छोपिएको पिचमा अहिले खेल अगाडि बढाइएको छ।


इनिङ ब्रेकका क्रममा पानी पर्न लागेपछि छोपिएको त्रिपाल हटाएर अहिले यूएई जवाफी ब्याटिङका लागि क्रिजमा पुगेको छ।

बिहीबार हुने यूएईविरुद्धको खेलमा पानी पर्ने चिन्ता नेपाल क्रिकेट संघदेखि क्रिकेट प्रेमीसम्मलाई छ।

बिहीबार यूएईलाई हराएर विश्वकप छनौटमा स्थान सुरक्षित गर्ने दाउमा रहेको नेपाललाई पानीले पिर्न थालेको छ।

यदि बिहीबार पानी परेमा खेल रद्ध भएर नेपाल र यूएईले अंक बाँड्नुपर्ने बाध्यता हुन सक्छ। त्यस्तो अवस्थामा नेपालको साटो नामिबिया सोझै विश्वकप छनौटमा पुग्नेछ।

बुधबार दिउँसो काठमाडौं उपत्यकाको बिग्रिएको मौसममा पनि केही सुधार आएको छ। मौसम बिग्रिएका बेला अहिले घाम लाग्न थालेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता