२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाललाई दोस्रो सफलता, सन्दिपले लिए कप्तान वसिमको विकेट

२०७९, २ चैत्र बिहीबार ०५:२३

चैत २, काठमाडौं | विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्। ४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्। ६३ रन बनाएका वसिमको विकेट सन्दीपले लिएका हुन्।

यो समचार तयार गर्दा सम्म युएइले १७ ओभरमा २ विकेट गुमाएर १०१ रन जोडेको छ । युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए । 

यो खेलमा नेपालले दुईवटा क्याच मिस गर्नु दुर्भाग्यपूर्ण रह्यो । भृत्य अरविन्द र वसिमको क्याच सोमपाल कामीले छुटाएका हुन् । यद्यपि, दुवै क्याच कठिन थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै