भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीद्धारा अनलाइन प्रशिक्षण कार्यक्रम उद्घाटन

२४ भाद्र २०७३, शुक्रबार ११:०६

भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वोर्ण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । 


कार्यक्रममा प्रमुख अतिथि कार्कीको साथमा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष डा= महेन्द्र बिष्ट र अतिथि जब्स ग्लोबलका सञ्चालक चन्द्रसिंह अदैले कार्यक्रमको महत्व र अनलाइनले समाजमा पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । साथै कार्यक्रमका सभापति तथा साझासबाल डटकमका सम्पादक अनिल अधिकारीले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो दिएर बिदाई गर्नुभयो ।

साथै कार्यक्रममा १७० भन्दा बढी चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले उपस्थित अतिथिलाई मुखबाट मादल बजाएर स्वागत गर्नुभएको थियो । साथै कलाकार दुलालले बिभिन्न चराचुरुङ्गीका आवाज निकालेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साझासबाल डटकममा आवद्ध रहेका पत्रकारहरु तथा पत्रकारिता पढ्दै आएका अन्य बिद्यार्थीहरुको पनि उपस्थिती रहेको छ । साझासबाल डटकमका प्रदेश प्रमुख तथा १५ बढी जिल्ला सम्पादकहरु र अन्य बिद्यार्थी गरी ३५ जनाको सहभागिता रहेको यस प्रशिक्षण कार्यक्रम भोली शनिबार सम्म चल्नेछ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव