हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार । तस्बिरः रोशन सापकोटा, रासस

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार । तस्बिरः रोशन सापकोटा, रासस

"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

हिमाल पारीको जिल्लाका केहि झलकहरु (फोटो फिचर)

२०७३, १३ कार्तिक शनिबार १०:१०


हिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार । 

मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । 


अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क्षेत्रमा हिमपातले ठूलो संख्यामा मानवीय क्षति पुर्याएपछि प्रवेश रोक लगाइएको छ । 


मनाङको तिमाङमा खाद्य तथा निर्माण सामग्री झार्दै मजदुर ।


मनाङमा पर्यटकका झोला बोकेर गन्तव्यतर्फ लाग्दै भरिया । 

माथिल्लो मनाङमा जाडो बढेसँगै भेडीगोठ र चौँरीगोठ बेसीतिर झार्दै । तस्बिरः रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने