विश्व |


गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

Posted on October 18, 2023 | views : 780 |

कार्तिक १, काठमाडौँ | प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन् । इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्

Read More

भारतको सर्वोच्चद्वारा समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार

Posted on October 17, 2023 | views : 670 |

असोज ३०, काठमाडौँ | भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ। समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै दायर भएको सार्वजनिक सरोकारको  रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले यस्तो विवाहलाई कानुनी मान्यता दिने अधिकार अदालतलाई नभई संसदलाई भएको दाबी गर

Read More

प्यालेस्टाइनको समर्थनमा मोरक्कोका हजारौं नागरिक सडकमा

Posted on October 17, 2023 | views : 516 |

एजेन्सी | इजरायल र हमासबीच बढ्दो द्वन्द्वका कारण प्यालेस्टाइनी जनता चपेटामा परेका छन्।  इजरायलले निरन्तर बम बर्साइरहँदा प्यालेस्टाइनी नागरिक अनाहकमा मारिएका छन्। अहिले विश्वका कैयौं देशका नागरिकहरु प्यालेस्टाइनी जनताको समर्थनमा उत्रिएका छन्।  यस्तै सोमबार मोरक्कोका हजारौं नागरिकले सडकमा उत

Read More

हमासद्वारा पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक

Posted on October 17, 2023 | views : 984 |

असोज ३०, काठमाडौँ | हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेकाहरूको भिडियो सार्वजनिक गरेको छ। अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो।  हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम भएको, आफू २१ वर्षको र

Read More

इजरायल-हमास युद्धमा २४ देशका नागरिक मारिए: सबभन्दा बढी अमेरिकाका, कुन देशका कति ?

Posted on October 16, 2023 | views : 620 |

असोज २९, काठमाडौँ | गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म २४ देशका नागरिक मारिएको पुष्टि भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् । सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् । जर्मनी, मेक्सिकोका

Read More

गाजामा ‘युद्धविराम’को समाचार इजराइलद्वारा अस्वीकार

Posted on October 16, 2023 | views : 870 |

एजेन्सी | विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार अस्वीकार गरेको छ। यद्यपि, उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा

Read More

मुस्लिम भन्दै अमेरिकामा ७१ वर्षीय काजुबाद्वारा २ जनामाथि छुरा प्रहार, ६ वर्षीय बालकको मृत्यु

Posted on October 16, 2023 | views : 507 |

एजेन्सी | अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि ६ वर्षीय बालकको हत्या र ३२ वर्षीया महिलालाई घाइते बनाएको आरोप लागेको हो । इलिनोइस क्याभिल काउन्टी सेरिफको का

Read More

जमिनबाटै हमला गर्न इजरायली सैनिक गाजाको सीमा क्षेत्रमा

Posted on October 15, 2023 | views : 797 |

असोज २८, काठमाडौँ | हमास लडाकूलाई निमिट्यान्न पार्ने भन्दै इजरायली सेनाले गाजामा प्रवेश गरेर जमिनबाटै हमला गर्ने भएको छ । त्यसका लागि इजरायली सेना गाजाको सिमा नजिकै भेला भइरहेका बीबीसीले जनाएको छ । गत हप्ता हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजा क्षेत्रमा हवाइ हमला गरिरहेको थियो ।  अब उस

Read More

उत्तरी अफगानिस्तानको एक मस्जिद विस्फोट हुँदा ७ जनाको मृत्यु

Posted on October 15, 2023 | views : 503 |

असोज २८, काठमाडौँ | उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ। साथै अन्य १७ जना घाइते भएका छन्। पुल ए खुमरी सहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विस्फोट भएको थियो। मृतकको संख्या अझै बढी रहेको स्थानीयहरुको भनाइ छ। घटनाको जि

Read More

श्रीलंकाका कप्तान दासुन खेलबाट बाहिरिए, टिममा चमिकाको इन्ट्री

Posted on October 15, 2023 | views : 720 |

असोज २८, काठमाडौँ | कप्तान दासुन सनाका चोटका कारण जारी आईसीसी पुरुष विश्वकपको बीचबाटै बाहिरिएपछि श्रीलंकालाई ठूलो धक्का लागेको छ । पाकिस्तानविरुद्धको खेलमा मंगलबार सनाका घाइते भएका थिए । अलराउन्डर सनाका कम्तिमा तीन साता मैदानबाहिर रहने श्रीलंका क्रिकट बोर्डले जनाएको छ । ३२ वर्षीय सनाकाको अनुपस्थितिम

Read More

गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर गएका छन्’ : चीन

Posted on October 15, 2023 | views : 564 |

असोज २८, बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।  इजराइलले गाजामा  हमास लडाकूहरूमाथि जमिन आक्र

Read More

प्यालेस्टिनी राष्ट्रपतिलाई हमास आक्रमणको निन्दा गर्न बाइडेनको दबाब

Posted on October 15, 2023 | views : 417 |

असोज २८, काठमाडौँ | इजरायल-प्यालेस्टाइन द्वन्द्वका बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेस्टाइन प्रशासनका राष्ट्रपति महमुद अब्बाससँग फोनमा कुराकानी गरेका छन्। दुवै नेतासँगको छुट्टाछुट्टै कुराकानीमा राष्ट्रपति बाइडेनले नागरिकको सुरक्षा सुनिश्चित गर्न दु

Read More

लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

Posted on October 15, 2023 | views : 691 |

असोज २८, काठमाडौँ | केन्याका अधिकारीहरूले उच्च अदालतको वकिलको रूपमा काम गर्ने नक्कली वकिल ब्रिएन वेण्डालाई पक्राउ गरेका छन्। ब्रिएन वेण्डाले केन्याको उच्च अदालतमा वकिल भएर २६ मुद्दा लडेँ र सबै मुद्दा जिते । उनि एक विद्यार्थी हुन् । तर, अहिले आएर उनी नक्कली वकिल भएको फेला पर्यो । नक्कली वकिल मात्रै

Read More

इजरायल-हमास युद्धमा चर्चा पाएको ह्वाइट फोस्फोरस के हो ?

Posted on October 15, 2023 | views : 541 |

एजेन्सी | गाजा क्षेत्रमा इजरायलको बमबारी जारी छ । इजरायली सेनाका अनुसार उसले गाजा क्षेत्रमा पछिल्लो पाँच दिनमा करिब ६ हजार वटा बम खसालेको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले गाजा र लेबनानमा हमास तथा हेजबुल्लाहविरुद्धको आफ्नो सैन्य कारबाहीमा इजरायलले ह्वाइट फोस्फोरसको प्रयो

Read More

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

Posted on October 14, 2023 | views : 543 |

असोज २७, वासिङ्टन | हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, नि

Read More

इजरायली प्रधानमन्त्री बेन्जामिनको चेतावनी- युद्ध हमासले सुरु गर्‍यो यसको समाप्ती हामी गर्नेछौँ

Posted on October 13, 2023 | views : 444 |

असोज २६, काठमाडौँ | इजरायल-प्यालेस्टाइन युद्ध सेलाउनको सट्टा झनै चर्किएको छ । शनिबार बिहान हमासले इजरायलमा गरेको आक्रमक हमलामा परी हालसम्म २ हजार ३०० इजरायली घाइते भएका छन् भने ७ सयभन्दा बढीको मृत्यु भएको छ । युद्ध सेलाउनको सट्टा झनझन चर्किएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई चे

Read More

गाजाका आम नागरिकलाई इजरायलले 'सामुहिक सजाय' दिनु युद्ध अपराध भएको एम्नेष्टीको चेतावनी

Posted on October 13, 2023 | views : 474 |

एजेन्सी | मानवाधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले इजरायलले गाजाका आमनागरिकलाई दिएको 'सामुहिक सजाय' युद्ध अपराध भएको चेतावनी दिएको छ । एम्नेष्टी इन्टरनेशनलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गाजामा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न आग्रह गदै आम नागरिकलाई दिइएको सामुहिक सजाय युद्ध अप

Read More

उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न इजरायली सेनाको चेतावनी

Posted on October 13, 2023 | views : 1091 |

एजेन्सी | इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ सर्न चेतावनी दिएको छ।  इजरायली सेनाले गाजा र जेरुसेलमको समयअनुसार मध्यरातअघि संयुक्त राष्ट्र संघमार्फत उक्त चेतावनी दिएको हो। संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै यति धेरै मानिसलाई दक्षिणी ग

Read More

भारतमा रेल दुर्घटना हुँदा चारको मृत्यु, कैयौँ घाइते

Posted on October 12, 2023 | views : 525 |

एजेन्सी | भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चारजनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेसनमा बुधबार राति दुर्घटना भएको हो। स्थानीय सञ्चारमाध्यमहरूले अधिकारीह

Read More

इजरायल–हमास युद्धको नयाँ हतियार क्रिप्टोकरेन्सी

Posted on October 12, 2023 | views : 715 |

एजेन्सी | इजरायल र हमासबीच जारी युद्ध केवल गोला बारुदबाट मात्र लडिएको छैन । युद्धमा मोबाइल फोन, क्यामेरा तथा इन्टरनेटको पनि भरपुर प्रयोग भैरहेको छ । विश्वभर युद्धका भिडियोहरु फैलाउनका लागि दुबै पक्षबाट उल्लेखित प्रविधिको प्रयोग व्यापक ढंगल भैरहेको छ । हमासले यस युद्धमा रकेट, ड्रोन तथा प्याराग्लाइडर्

Read More

इजरायल-हमास द्वन्द्वमा टर्कीद्वारा मध्यस्थताको प्रस्ताव

Posted on October 11, 2023 | views : 583 |

असोज २४, काठमाडौँ | टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजरायल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन्। उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ।  ‘यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदान–प्रदानसहित

Read More

विश्वकपमा श्रीलंकाविरुद्ध रिजवानले बनाएको रन गाजाका नागरिकप्रति समर्पण

Posted on October 11, 2023 | views : 496 |

असोज २४, काठमाडौँ | पाकिस्तानी टोलीका ब्याट्सम्यान मोहम्मद रिजवानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबा श्रीलंकाविरुद्ध आफूले बनाएको रन र आफ्नो टोलीले हासिल गरेको जितलाई गाजाका नागरिकप्रति समर्पित गरेका छन् ।  विकेटकिपर ब्याट्सम्यान रिजवानले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘मेल

Read More

साउदीको अमेजनमा काम गर्ने विदेशी श्रमिकमाथि श्रम शोषण

Posted on October 11, 2023 | views : 921 |

असोज २४, काठमाडौँ | साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले धोका दिनुका साथै साथै श्रम शोषण गरेको भन्दै आपत्ति जनाएको हो ।

Read More

इजरायल-हमासबीच जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

Posted on October 11, 2023 | views : 911 |

असोज २४, काठमाडौँ | इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ। गत शनिवारदेखि प्यालेस्टानी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म दुबै पक्ष तर्फका गरी २ हजार १ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार जारी सङ्घर्षमा इजरायलमा

Read More