विश्व |


वाराणसीबाट तेस्रो पटक चुनाव लड्दै मोदी

Posted on May 14, 2024 | views : 179 |

जेठ १, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूज

Read More

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

Posted on May 14, 2024 | views : 190 |

जेठ १, काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ बोर्ड पेट्रोल पम्पमा

Read More

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

Posted on May 13, 2024 | views : 227 |

बैशाख ३१, काठमाडौँ । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका थ

Read More

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

Posted on May 13, 2024 | views : 280 |

बैशाख ३१, काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।  रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न स

Read More

अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु

Posted on May 13, 2024 | views : 230 |

बैशाख ३१, काठमाडौँ । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दि

Read More

परमाणु बम बनाउने इरानको चेतावनी

Posted on May 12, 2024 | views : 245 |

बैशाख ३०, काठमाडौँ । इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार कमल खाराजीले यस्तो बयान दिएका हुन्। खर्राजीले भने, 'हामीले आणविक बमको बारेमा कुनै निर्णय गरेका छैनौं, तर आवश्यक भएमा हामी आफ्नो स

Read More

कुवेतका अमिरले गरे संसद भंग

Posted on May 12, 2024 | views : 111 |

बैशाख ३०, काठमाडौँ । कुवेतका नयाँ अमिर शेख मिशाल अल-अहमद अल-सबाहले देशको संसद भंग गरेका छन्। अमिरले एक टिभी च्यानललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । उनले देशको लोकतन्त्रको दुरुपयोग हुन नदिने बताए । यससँगै उनले चार वर्षदेखि देशका सरकारी विभागलाई आफ्नो नियन्त्रणमा लिएर कैयौं कानुन तोडेका छन् ।

Read More

युक्रेनलाई अमेरिकाको थप ४०० मिलियन डलर बराबरको सहयोग

Posted on May 11, 2024 | views : 162 |

बैशाख २९, काठमाडौँ । रुस र युक्रेनबीच २६ महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । अहिलेको अवस्थामा यो युद्ध अन्त्य हुने सम्भावना देखिँदैन । यसैबीच अमेरिकाले फेरि युक्रेनलाई सहयोगको हात बढाएको छ । बाइडेन प्रशासनले युद्धका लागि ४०० मिलियनको सैन्य सहायता घोषणा गरेको छ ।यो युक्रेनको लागि राहतको खबर हो

Read More

विश्वभर बढ्दै लिंगको क्यान्सरका बिरामी, चार हजारको मृत्यु

Posted on May 11, 2024 | views : 291 |

बैशाख २९, एजेन्सी । विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा पनि बढ्दै गएको पाइएको छ।  विश्वभर पुरुष लिंगको क्यान्सरका बिरामी बढ्दै गएको देखाएको ब्राजिलमा भएको एक अध्ययनले बताएको  छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष सार्वजनिक ग

Read More

अमेरिकाले हतियार रोकेपछि नेतान्याहुले भने- इजरायल एक्लै उभिन सक्छ

Posted on May 10, 2024 | views : 214 |

बैशाख २८, काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल एक्लै उभिन सक्ने बताएका छन् । नेतान्याहुको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले इजरायलले रफाहमा कुनै ठूलो कारबाही गरेमा त्यसलाई (इजरायल) लाई हतियार आपूर्ति नगरिने चेतावनी दिएको छ । 'आवश्यक भएमा हामी एक्लै खडा हुनेछौं,&

Read More

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

Posted on May 10, 2024 | views : 144 |

बैशाख २८, काठमाडौँ । भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएका छन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो ।  राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति

Read More

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

Posted on May 10, 2024 | views : 191 |

बैशाख २८, काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत द

Read More

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै

Posted on May 10, 2024 | views : 143 |

बैशाख २८, काठमाडौँ | भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् । गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवा

Read More

ब्राजिलमा बाढीको कहर, मृत्यु हुनेको संख्या सय पुग्यो

Posted on May 09, 2024 | views : 234 |

बैशाख २७, काठमाडौँ । ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ । यस बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको समाचार छ । बाढीबाट १४.५ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस घ

Read More

रफाह सीमामा इजरायलको कब्जा

Posted on May 08, 2024 | views : 172 |

बैशाख २६, काठमाडौँ | इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा जमिन आक्रमण गर्ने चेतावनी दिएको केही घण्टापछि इजरायली ट्याङ्कहरू रफाह सीमामा पुगेका थिए । उही समयमा, इजरायलले रफाह सीमामा कब्जा गर्नुभन्दा केही समय अघि, हमासले कतारको

Read More

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

Posted on May 08, 2024 | views : 195 |

बैशाख २६, काठमाडौँ | युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ । युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ । एसबी

Read More

केजरीवालले अझै पाएनन् जमानत

Posted on May 07, 2024 | views : 259 |

बैशाख २५, काठमाडौँ । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।  सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्च

Read More

सलमान निवासबाहिर गोली चलाएको प्रकरणः थप एक व्यक्ति पक्राउ

Posted on May 07, 2024 | views : 167 |

बैशाख २५,  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी पक्राउ परेका हुन् । मुम्बई क्राइम ब्रान्चको टोलीले मंगलबार राजस्थानब

Read More

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

Posted on May 07, 2024 | views : 216 |

बैशाख २५, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लिने छन् । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रति

Read More

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

Posted on May 07, 2024 | views : 186 |

बैशाख २५, काठमाडौँ | हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।  यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै

Read More

इजरायलद्वारा गाजाको रफामा आक्रमण

Posted on May 07, 2024 | views : 285 |

वैशाख २५, काठमाडौँ । इजरायल र हमासबीचको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । तश्वि

Read More

क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले लाग्दा ११ वर्षीय बालकको मृत्यु

Posted on May 06, 2024 | views : 783 |

छिमेकी मुलुक भारतको पुनेमा आफ्ना साथीहरूसँग क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ । रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेका बेला ब्याट्सम्यानले बल सिधै उन

Read More

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

Posted on May 06, 2024 | views : 260 |

बैशाख २४,  काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ । इजरायली सेनाले त्यहाँ

Read More

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

Posted on May 06, 2024 | views : 169 |

बैशाख २४, काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौतालाई हालै अनुमोदन गरेको छ । यस सम्झौताको उद्देश्य हावा मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक इकोसिस्टमका

Read More