खेलकुद | अछाम - ACM


प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

Posted on October 18, 2017 | views : 363 | अछाम - ACM

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो ।  अँधिकाश कैलाली जिल्लाक

Read More

५० हजार राशिको लागि अन्तिम भिडन्त रिडिकोट र कालिमाटी बिच

Posted on October 13, 2017 | views : 283 | अछाम - ACM

कमल रावल | असोज २७, अछाम | अछामको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशि ५० हजार राशिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि रिडीकोट युुवा क्लब रिडीकोट र वैद्यनाथ युवा क्लब कालिमाटी भिड्ने भएका छन ।  बडासैन खेल मैदान रिडीकोटमा भएको पहीलो सेमिफाईनलमा त्रिपुरा सुन्दरी युवा क्लब लुग्रालाई १९ रनले पराजि

Read More

केजिए साँफेबगर र कालिमाटी सेमिफाईनलमा प्रबेश

Posted on October 12, 2017 | views : 347 | अछाम - ACM

कमल रावल | असोज २६, अछाम | अछाम जिल्लाको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशिको प्रतियोगिता रिडीकोट प्रीमियर लिग क्रिकेटमा किर्डन ग्राडेन बोडीगँ साफेबगर र बैद्यानथ युवा क्लब कालिमाटी सेमिफाईनलमा प्रबेश गरेका छ ।  बिहीवार भएको पहीलो क्वाटरफाईनल खेलमा किर्डन ग्राडेन बोडीँग साफेबगरले बाजुरालाई २८

Read More

अछाममा जिल्ला स्तरिय क्रिकेट प्रतियोगीता सुरु

Posted on October 09, 2017 | views : 528 | अछाम - ACM

अछाम २३, असोज । अछामको रिडीकोटमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सोमवार बाट सुरु भएको छ ।  दिउसो भएको उदघाटन खेलमा किर्डन गार्डेन एकेडेमी साफेबगर विजयी भएको छ । रिडीकोट युवा क्लब बि लाई साफेबगरले ९१ रनको फराकीलो अन्तरले पराजित गरेको हो । ट्स जितेर पहीले ब्याटिग गरेको साफेबगरले निर्धारित १५ ओभ

Read More

अछामका दूई ठाउँमा ५०/५० हजार राशिका जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

Posted on October 08, 2017 | views : 803 | अछाम - ACM

कमल रावल/असोज २२, अछाम । अछाम जिल्लामा अहीले सम्मकै सबैभन्दा ठुला धनराशिका २ वटा क्रिकेट प्रतियोगिता हुने भएका छन ।  क्षेत्र स्तरिय समान ५०—५० हजार राशिका क्रिकेट प्रतियोगिता हुन लागेका हुन । क्षेत्र अनुसार अछामको क्षेत्र नम्बर १ रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुन लागेका हुन

Read More

नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन

Posted on September 19, 2017 | views : 608 | अछाम - ACM

कमल रावल/असोज ३, अछाम । नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन भएको छ ।  नेपालको भलिवल संघलाई आर्थिक रुपमा टेवा पुगोस भनि जापानमा शाखा गठन गरिएको हो । जापानमा भएको भेलाबाट नबिन गुरुङ्गको अध्यक्षतामा २४ सदस्यिय शाखा गठन गरिएको हो ।  जसमा बरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासच

Read More

गणतन्त्र दिवसमा पत्रकार र कर्मचारी बिच मैत्रि पुर्ण भलिबल

Posted on May 29, 2017 | views : 458 | अछाम - ACM

कमल रावल/जेठ ५, अछाम । गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ ।  स्थायि प्रहरी कार्यालय मँगलसेनको खेल मैदानको भएको खेलमा निजामती कर्मचारीको टिम बिजयी भएको छ । पत्रकारको टिमलाई निजामती कर्मचारीको टिमले ३ (१  सेटले प

Read More

खेतका गरामा क्रिकेटको भबिष्य, आशालाग्दो प्रगति तर लगानी शुन्य

Posted on May 23, 2017 | views : 1712 | अछाम - ACM

होम साउद | जेठ ९, अछाम | केही वर्ष अघि क्रिकेट के हो र कस्तो खेल हो यहाँका धेरै युवाहरुलाई जाँनकारी थिएन । तर तिन चार वर्षको अवधिमै अछामले क्रिकेट खेलमा आशालाग्दो प्रगति देखाईरहेको छ । ठुला प्रतियोगीताको उपाधिहरु उचाल्न नसके पनि खेलाडीहरुले जिल्लामा आशालाग्दो प्रगति गरिरहेका छन ।  सरकारी र निज

Read More

चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउसलाई

Posted on May 21, 2017 | views : 1083 | अछाम - ACM

कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो ।  उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसल

Read More

सानदार प्रर्दशनका बिचमा सफल रहयो १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता

Posted on May 19, 2017 | views : 688 | अछाम - ACM

कमल रावल अछाम | अछाम जिल्लाकै बहु चर्चित क्रिकेट प्रतियोगिता बर्षेनि ओलिगाउमा हुुने गर्दछ । मैदानको अभाव भएपनी गहु खेती भित्री सकेपछि खेतका गरामा क्रिकेट प्रतियोगिता हुने गर्दछ । सुुदुुरपश्चिममा यतिबेला क्रिकेटको यति क्रेज बढेको छ की ओलिगाउको तोल्यानमा भएको प्रतियोगितामा ५ हजार भन्दा बढी दर्शकले भर

Read More

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली फाईनल, कालिका सेमिफाईनलमा

Posted on May 19, 2017 | views : 648 | अछाम - ACM

कमल रावल | जेठ ५, अछाम | मगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा न्यु कर्णाली गेष्ट हाउस मँगलसेन फाईनलमा प्रबेश भएको छ ।  पहिलो सेमिफाईनल खेलमा नयाँतारा कला सागर मगलसेनलाई ५७ रनले पराजित गर्दै कर्णाली फाईनलमा पुगेको हो । पहिले ब्याटिग गरेको कर्णालीले निर्धारित १२ ओभरमा ७ विकेट गु

Read More

जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ए स्टार र नयाँ तारा कला सागर सेमिफाईनलमा प्रबेश

Posted on May 18, 2017 | views : 1092 | अछाम - ACM

कमल रावल | जेठ ४, अछाम | मंगलसेनमा जारी चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा आयोजक ए स्टार युुवा क्लब ए र नयाँ तारा कला सागर मँगलसेन सेमिफाईनलमा प्रबेश गरेका छन । पहिलो क्वाटरफाईनलमा थ्रि स्थार युुवा क्लब कालिका सुुगालिलाई ४ विकेटले पराजित गर्दै ए स्टार सेमिफाईनल पुुगेको हो । पहिले ब्याटिग गरे

Read More

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

Posted on May 07, 2017 | views : 698 | अछाम - ACM

कमल रावल/बैशाख २४, अछाम । अछाम जिल्लाको ओलिगाउमा भोलि ( सोमबार) बाट सुरु हुने १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।  मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा औपचारिक रुपमा भोलि ११ बजे औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । भोलिबाट सुरु हुने

Read More

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता बैशाख २५ गतेदेखि सुरु हुने

Posted on May 05, 2017 | views : 942 | अछाम - ACM

कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ ।  मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 2056 | अछाम - ACM

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम

Posted on December 12, 2016 | views : 2255 | अछाम - ACM

कमल रावल, मंसिर २७, अछाम । अछाम जिल्लामा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगितामा कञ्चनपुर प्रथम भएको छ । आज भएको फाईनल खेलमा अछामलाई सोझै सेटमा पराजित गर्दै प्रथम भएको हो । कञ्चनपुरले अछामलाई पहिलो सेटमा २६ का विरुद्ध २८, दोस्रोमा सेटम

Read More

सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको समापन

Posted on December 12, 2016 | views : 1039 | अछाम - ACM

कमल रावल, मंसिर २७, अछाम । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सुदुरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको साफेबगरमा एक कार्यक्रमका बिच समापन गरिएको छ । क्षेत्रिय खेलकुद विकास समितीका कोषाध्यक्ष हिरण्ड भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुव

Read More

जिल्लास्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढलाई

Posted on September 24, 2016 | views : 477 | अछाम - ACM

कमल रावल | असोज ८, अछाम | अछामको जयगढमा सम्पन्न जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधि सुदुरपश्चिम बस काउन्टर जयगढले हात पारेको छ । आज भएको फाईनल खेलमा उद्योग वाणिज्य संघ अछामलाई सोझै सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । प्रथम सुदुरपश्चि बस काउन्टर जयगढले नगद २५ हजार १ सय सहित

Read More