२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मेयर कपको दोस्रो दिन ५ खेल हुँदै, आयोजकद्धारा विजयी सुरुवात

२०७४, २७ फाल्गुन आईतवार १३:४१

कमल रावल | फागुन २७, अछाम | अछामको रिडीकोट्मा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन ५ वटा खेल हुने भएका छन । लिग चरणको प्रतियोगिताको दोस्रो तथा दोस्रो दिनको पहिलो खेल महेन्द्र माध्यामिक विद्यालय बयालपाटा र टँक स्मृती युवा जुपु, दोस्रो खेल सिवाईसि अत्तरिया र बान्नीगढी जयगढ गाउपालिका, तेस्रो खेल साफेबगर नगपालिका वडा नम्बर २ जाल्पादेवि वडा नम्बर ३ सिद्धेश्वर बिच हुने भएको छ । 


यस्तै चौथो खेल दिपक युवा क्लब कालिका र त्रिपुरा युवा क्लब मार्कु र आजको पाचौँ तथा अन्तिम खेल मंगलसेन नगरपालिका र मष्ठामाण्डौँ युवा क्लब साफेबगर बिच हुने भएको छ । लिग चरणको अन्तिम खेलमा रिडीकोट युवा क्लब र बैद्यानाथ युवा क्लब कालिमाटी भिड्ने छन । अछामका १४ वटा टिम र एक टीम कैलाली अत्तरियाको गरि १५ ट्मिको सहभागिता रहेको प्रतियोगिताको उदघाट्न खेलमा आयोजक साँफेबगर नगरपालिकाले बिजयी हासिल गरिसकेको छ । अँधिकाश ट्मिमा क्षेत्रिय स्तरका खेलाडी अनुबन्धका भएका कारण सबै टिम उपाधिका लागी त्यतिकै दाबेदार देखिएका खेल स्थलबाट पत्रकार कमल रावलले बताउनु भयो ।प्रतियोगिताको विजेताले १ लाख र उपविजेता २५ हजार पुरुस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी