२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

केजिए साँफेबगर र कालिमाटी सेमिफाईनलमा प्रबेश

२०७४, २६ आश्विन बिहीबार १२:२८

कमल रावल | असोज २६, अछाम | अछाम जिल्लाको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशिको प्रतियोगिता रिडीकोट प्रीमियर लिग क्रिकेटमा किर्डन ग्राडेन बोडीगँ साफेबगर र बैद्यानथ युवा क्लब कालिमाटी सेमिफाईनलमा प्रबेश गरेका छ । 


बिहीवार भएको पहीलो क्वाटरफाईनल खेलमा किर्डन ग्राडेन बोडीँग साफेबगरले बाजुरालाई २८ रनले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । पहीले ब्याटिग गरेको साफेबगरले निर्धारित १० ओभरमा ७ विकेट गूमाएर १ सय ५ रन जोडेको थियो । जवाफमा बाजुरा ७७ रनमा समेटिएको थियो । 

दोस्रो खेलमा वैद्यनाथ युवा कालिमाटीले बयालपाटा युवा क्लबलाई ६ विकेटले पराजित गरेको थियो । पहीले ब्याटिग गरेको बयालपाटाले सबै विकेट गुमाएर निर्धारित १० ओभरमा ५३ रन मात्र जोड्यो भने जवाफमा कालिमाटीले ६ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो । 

प्रतियोगिताको तेस्रो क्वाटरफाईनल खेल शुक्रबार त्रिपुरा सुन्दरी युवा लुग्रा र नवाठाना युवा क्लब र चौथो क्वाटरफाईनल खेल रिडीकोट युवा क्लब र बान्नीगढी युवा क्लब जयगढ बिच हुने आयोजक कमिटीका अनिल कुवरले जानकारी दिनु भयो । असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १२ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना