कमल रावल/जेठ ५, अछाम । गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ । 

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/जेठ ५, अछाम । गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ । 

स"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गणतन्त्र दिवसमा पत्रकार र कर्मचारी बिच मैत्रि पुर्ण भलिबल

२०७४, १५ जेष्ठ सोमबार ०१:३५


कमल रावल/जेठ ५, अछाम । गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ । 

स्थायि प्रहरी कार्यालय मँगलसेनको खेल मैदानको भएको खेलमा निजामती कर्मचारीको टिम बिजयी भएको छ । पत्रकारको टिमलाई निजामती कर्मचारीको टिमले ३ (१  सेटले पराजित गरेको छ । 

खेलमा विजयि टिमलाई ३ हजार र पराजित टिमलाई २ हजार पुरुस्कार दिईने भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता