२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने

२६ असार २०७५, मंगलवार ०२:३५

कमल रावल | असार २६, अछाम | अछाम जिल्लामा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि बडदशै र दिपावलीको बिचमा अछाममा हुने अछाम प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई मध्येनजर गर्दै पहीलो पटक कलेज स्तरिय प्रतियोगिता गर्न लागिएको हो । 

टि-ट्वान्टी फरम्याट्मा सुरु हुने प्रतियोगिता आगामि असार २८ गतेबाट साफेबगर नगरपालीकाको वडा नम्बर ७ रिडीकोटमा रहेको बडसैन खेलमैदानमा प्रतियोगिता हुन लागेको हो । क्रिकेट्को बिकासका लागि अग्रसर नेपाललय ईन्ट्रनेशनलको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । देशभरमा क्रिकेटको लोकप्रियता बढेसँगै अछाममा समेत बिकासका लागि सहयोग गरेको नेपाललय ईन्ट्रनेशनलका कार्यकारी निर्देशक सुबास प्रधानले बताउनु भयो । 


अछाममा धेरै क्याम्पस नभएकाले माबि स्तरका विद्यालयका खेलाडीले समेत सहभागिता जनाउने पाउने अछाम संयोजक लोकेन्द्र खत्रिले बताउनु भयो । प्रतियोगितामा प्रथम टिमलाई उचित पुरुस्कार सहीत १४ जना खेलाडीलाई मेडल सहीत सिजन, ब्याट बल, रनरअप हुने टिमलाई समेत मेडल सहीत सिजन, ब्याट बल प्रदान गरिने बताईएको छ । साथै प्रतियोगितामा म्यान अफ द सिरिज, म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान, उत्कृट बलरलाई समेत सम्मानीत गरिने खत्रिले बताउनु भयो । हाल सम्म अछाम जिल्लाका १२ टिमले सहभागिताका लागि सम्पर्क गरिसकेकाले अझै ट्मि बढ्दै जाने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड