२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम मेयरकप भलिबलमा सेमिफाईनलमा पुग्ने टिमको टुंगो लाग्यो

२०७५, २१ बैशाख शुक्रबार १६:५९

कमल रावल | बैशाख २१, अछाम | मंगलसेनमा जारी प्रथम मेयरकप जिल्ला स्तरिय भलिबल प्रतियोगितामा सेमिफाईनल प्रबेश गर्ने टिमको टुगो लागेको छ । 

शुक्रबार सम्पन्न खेलमा समुह क बाट विजेताको रुपमा मेल्लेख गाउपालिका र उपविजेताको रुपमा आयोजक मंगलसेन नगरपालिका ए सेमिफाईनमा प्रबेश गरेका छन । समुह ख बाट विजेताको रुपमा जयगढ बान्नीगढी गाउपालिका र उपविजेताको रुपमा तुर्माखाद गाउपालिका सेमिफाईनल पुगेका हुन । अब पहीलो सेमिफाईनल खेलमा भोली बिहान ७ बजे समुह क को विजेता मेल्लेख र उपविजेता मंगलसेन ए भिड्ने भएका छन । 


दोस्रो सेमिफाईनलमा विजेता बान्नीगढी र उपविजेता तुर्माखाद गाउपालिका भिड्ने छन । प्रतियोगिताको फाईनल खेल सहीत समापन समेत भोली नै गरिने जिल्ला खेलुकद बिकास समिती अछामका सदस्य सचिव हर्क साउदले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना