२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैशाख २६ देखि ओलिगाउमा ११ औँ जिल्ला स्तरिय तथा प्रथम मेयरकप क्रिकेट

२०७५, २३ बैशाख आईतवार १५:५१

कमल रावल | वैशाख २२, अछाम | बर्षेनि अछामको ओलिगाउमा हुने जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा यस बर्ष पनी हुने भएको छ । ११ औँ जिल्ला स्तरिय तथा प्रथम मेयरकप त्रिकेट प्रतियोगिताको रुपमा बैशाख २६ गतेबाट सुरु हुने भएको छ । 

मंगलसेन नगरपालिकाका र वडा नम्बर ९ वलिगाउको सहयोग तथा मंगला बिकास क्लब र जिल्ला युवासंञ्जाल अछामको आयोजनामा प्रतियोगिता हुने लागेको हो । मंगला बिकास क्लब ओलिगाउको बसेको बैठकले प्रतियोगितालाई सफल पार्नका लागि सबै सरोकारवालासंग समन्वय साथ अघि बढ्ने निर्णय गरेको छ । क्लबका अध्यक्ष गणेश बहादुर रावलको अध्यक्षता तथा वडा अध्यक्ष झपट् बहादुर रावलको बिशेष उपस्थितीमा बसेको बैठकले यसबर्षको प्रथम पुरुस्कार राशि ७७ हजार ७ सय ७७ तोकेको छ भने सान्तवना ट्मिलाई २१ हजार पुरुस्कार दिने निर्णय गरेको छ । यसअघि आफ्नै पहलमा मंगला बिकास क्लबले १० औँ जिल्ला स्तरिय क्रिकेट् प्रतियोगिता ब्यक्तिगत पहलमा गर्दै आईरहेको थियो । 

१० औँ जिल्ला स्तरिय ३६ हजार राशिको थियो भने यसपाली प्रतियोगिता नै परिणत गरि ११ औँ तथा मेयरकपको रुपमा गत बर्षको भन्दा दोब्बर ७७ हजार ७ सय ७७ राशिको बनाईएको हो । प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच प्रतियोगिता अवधिभर उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज समेत प्रदान गरिने पत्रकार कमल रावलले बताउनु भयो । प्रतियोगिता सफल पार्नका लागि अछाम जिल्लाका १० वटै स्थानियतहलाई पत्राचार गरिसकिएको र आवश्यक मैदानको ब्याबस्थापन कार्यसमेत अघि बढिसकेको बताईएको छ । ट्ेनिसबलबाट खेलाईने प्रतियोगितामा एक ट्मिले अछाम बाहीरका ३ जना खेलाडी समेत अनुबन्ध गर्न पाईने नियम बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना