साफेबगर नगरपालिका ४ मष्टामाण्डौ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 साफेबगर नगरपालिका ४ मष्टामाण्डौ,"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रिडिकोटमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा ३ टिम विजयी

२०७४, २९ फाल्गुन मंगलवार १०:२२

कमल रावल/फागुन २९ अछाम | रिडिकोटमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको चौथों दिन अहिले सम्म ३ टिम विजयी भएका छन ।


 साफेबगर नगरपालिका ४ मष्टामाण्डौ, सिवाईसि अतरिया र टँक स्मृति युवा क्लब टिकापुर जुपुर बिजयि भएका छन । 

पहिलो खेलमा मष्टामाण्डौले महेन्द्र माबि बयालपाटालाई ६ रनले पराजित गरेको छ ।मष्टामाण्डौले पहिले ब्याटिग गर्दै ४९ रन बनाएको थियो । जवाफमा बयालपाटा ४३ रनमा सीमित रहेको थियो । दोस्रो खेलमा आयोजक साफेबगर नगरपालिका सिवाईसि अतरिया संग ५ विकेटले पराजित भएको छ । 


टस जितेर पहिले ब्याटीग गरेको साफेबगरले जनक धामिको ५५ रनको मदतमा २ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो जवाफमा अतरियाले ११ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो । तेस्रो खेलमा टँक स्मृति युवा क्लब जुपु टिकापुरले साफेबगर नगरपालिका ३ सिद्धेश्वरलाई ३ रनले पराजित गरेको छ । टस जितेर पहीले ब्याटिग गरेको जुपुले निर्धारित १२ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । जवाफमा सिद्धेश्वरले १२ ओभरमा ६ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जुपुका लागी यादव साउदले ४३ रनको योगदान दिएका थिए । अहीले त्रिपुरा सुन्दरी क्लब श्रीकोट र रिडीकोट युवा क्लब बिचको खेल जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना