कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

२०७४, १ कार्तिक बुधबार ०७:१४

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो । 

अँधिकाश कैलाली जिल्लाका क्षेत्रिय स्तरका खेलाडीले भरिएको कमलबजारले पहीले टस जितेर ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । जवाफमा पायलले १२ ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । प्रथम कमलबजारले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने दोस्रो भएको पायलले नगद २० हजार सहीत कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ण प्रदर्शन गरेका विकल्प विष्ट म्यान अफ द सिरिज, उत्कृष्ट ब्याडसम्यान बिकास खत्रि, उत्कष्ट विकेट किपर दिनेश साउद र फाईनल खेलको म्यान अफ द म्याच प्रेम थापा घोषित भएका छन । असोज २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटा टिमको सभागिता रहेको थियो । 


यसैबिच प्रतियोगिताको एक कार्यक्रमका बिच समापन समेत गरिएको थियो । कमलबजार स्तरिय क्लबका अध्यक्ष खडक बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त मेयर तेज बहादुर बिष्ट प्रमुुख अतिथी र अछाम त्रिकेट सँघका अध्यक्ष विष्णु स्वार बिशिष्ट अतिथी रहनुु भएको थियो । कार्यक्रममा अछा क्रिकेट सँघका प्रशिक्षक लोकेन्द्र खत्रि, नेपाली काग्रेसका पुुष्प अधिकारी, कमलबजार नगरपालिकाका अन्य वडाका वडा अध्यक्ष, समाजसेवि, बुुद्धिजिवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना