कमल रावल/असोज ३, अछाम । नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन भएको छ । 

नेपालको भलिवल संघलाई आर्थिक रुपमा टेवा पुगोस भनि जापानमा शाखा गठन गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज ३, अछाम । नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन भएको छ । 

नेपालको भलिवल संघलाई आर्थिक रुपमा टेवा पुगोस भनि जापानमा शाखा गठन गरिएक"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन

२०७४, ३ आश्विन मंगलवार १५:४८


कमल रावल/असोज ३, अछाम । नेपाल भलिबल सङ्घको जापानमा शाखा गठन भएको छ । 

नेपालको भलिवल संघलाई आर्थिक रुपमा टेवा पुगोस भनि जापानमा शाखा गठन गरिएको हो । जापानमा भएको भेलाबाट नबिन गुरुङ्गको अध्यक्षतामा २४ सदस्यिय शाखा गठन गरिएको हो । 

जसमा बरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुबेदि, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री लगाएतका सदस्य रहेका छन ।  

शाखाको बरीष्ठ सल्लाहकारमा श्री भक्त गुरुङ्ग, रत्न बस्नेत र  फर्शुराम बस्नेत छन भने अरु ७ जनालाई सल्लाहकार सदस्यमा चयन गरिएको छ । जापानमा गठन भएको शाखाले नेपाली भलिवललाई बलियो बनाउदै लैजानका लागि वार्षिक ५ लाख सहयोग गर्ने त्यहाबाट नवनिर्वाचित उपाध्यक्ष मदन साउदले बताउनुभयो । नेपाल भलिबल सङ्घको शाखा यतिबेला अमेरिका, हककगँ, मकलाउ लगाएतका देशमा गठन भईरहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना