२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वलिगाउ, जुपु, मंगलसेन र कमलबजार सेमिफाईनलमा प्रबेश

२०७६, ९ बैशाख सोमबार १४:५४

कमल रावल, बैशाख ९, अछाम । कमलबजारमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सेमिफाईनलमा पुग्ने ४ टिमको टुगो लागेको छ ।

आज भएका क्वाटरफाईनल खेलमा टँक स्मृति युवा क्लब जुपु, मंगला बिकास क्लब वलिगाउ, आयोजक न्यु मनकामना बोडिग स्कुल कमलबजार र मंगलसेन क्रिकेट क्लब मंगलसेन सेमिफाईनल प्रबशे गरेका हुन ।

सेमिफाईनलमा पहीलो खेलमा भोलि बिहान ८ बजे टँक स्मृति युवा क्लब जुपु र मंगलसेन क्रिकेट क्लब मंगलसेन तथा बिहान १० दोस्रो सेमिफाईनल खेलमा मंगला बिकास क्लब वलिगाउ र आयोजक न्यु मनकामना बोडिग स्कुल कमलबजार भिडने आयोजक कमिटीका धिरज रावतले जानकारी दिनु भयो । प्रतियोगिताको फाईनल सहीत समापन समेत भोलि नै गरिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति