राजनीति | धादिङ्ग - DHG


नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन: कानूनमन्त्री

Posted on February 18, 2018 | views : 177 | धादिङ्ग - DHG

फागुन ६, धादिङ | प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।  प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयक

Read More

नुवाकोटका नेता अर्जुननरसिंह केसीले खोले कांग्रेस हार्नुको भित्रि कारण

Posted on January 17, 2018 | views : 280 | धादिङ्ग - DHG

माघ ३, धादिङवेशी (रासस) | नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी विधानअनुुसार चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभएको छ ।  नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज धादिङवेसीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी सामूहिक नेतृत्वमा चल्न नसक्दा स्थानीय, प्रदेश र

Read More

नेपाल मगर संघ ज्वालामुखी गाउँपालिकाको प्रथम अधिवेसन सम्पन्न (फोटो फीचर)

Posted on January 14, 2018 | views : 263 | धादिङ्ग - DHG

पुस २९, धादिङ्ग | नेपाल मगर संघ ज्वालामुखी गाउँपालिक इकाई समितिको प्रथम अधेवेशन उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।  ज्वालामुखी ५ (खरी) मा सनिबार सम्पन्न उक्त कार्यक्रमको संयोजन बाबु आलेले गरेका थिए भने प्रमुख अथिति नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, बिशेष अथितिमा प्रदेश न

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 7776 | धादिङ्ग - DHG

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

धादिङ्ग २ मा अति रोचक बन्दै मतगणना, अहिले २९३ मतान्तर

Posted on December 09, 2017 | views : 1088 | धादिङ्ग - DHG

अनिल अधिकारी | मङ्सिर २३, काठमाडौँ | धादिङ्गको २ प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर १ मा निकै फराकिलो मतले एमालेका भुमी त्रिपाठी बिजयी बन्दै गर्दा क्षेत्र नम्बर २ मा भने अन्तिम मतगणना जारी छ । यहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच निकै रोचक प्रतिष्पर्धा देखिएको छ |  शुक्रबार रातिदेखि ने

Read More

धादिङ १ बाट भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरले विजयी

Posted on December 09, 2017 | views : 466 | धादिङ्ग - DHG

मंसिर २३, धादिङ | प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरे ।  उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् । धादिङ्ग

Read More

धादिङको चारै प्रदेश सभामा बाम गठबन्धन बिजयी

Posted on December 09, 2017 | views : 381 | धादिङ्ग - DHG

अनिल अधिकारी | मङ्सिर २३, काठमाडौँ | धादिङ्ग जिल्लाको ४ प्रदेश क्षेत्र अन्तर्गत निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार चारै प्रदेश क्षेत्रमा बाम गठबन्धनले क्लिनस्विप गरेको छ ।  क्षेत्र नम्बर १ को 'क' प्रदेश सभा अन्तर्गत एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार

Read More

धादिङका-१ का दुवै प्रदेशमा वामपन्थी उम्मेदवार विजयी

Posted on December 08, 2017 | views : 275 | धादिङ्ग - DHG

मंसिर २२, काठमाडौं । धादिङको क्षेत्र नं. १ का दुवै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रदेश (क) मा गठबन्धनबाट एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए । यस्तै प्रदेश (ख) मा पनि वा

Read More

धादिङ्गमा बामगठबन्धन अगाडी: १ मा भारी मतान्तर २ मा कडा टक्कर !

Posted on December 08, 2017 | views : 575 | धादिङ्ग - DHG

मंसिर २२, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतपरिणाम बाम गठबन्धनको पक्षमा देखिएको छ ।  जिल्लामा २ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा छन् । यहाँ एमालेको पकड क्षेत्र मानिने प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त

Read More

धादिङको दुवै क्षेत्रमा वाम गठबन्धन अगाडी, भारी मतान्तर (ताजा अपडेट)

Posted on December 08, 2017 | views : 615 | धादिङ्ग - DHG

मङ्सिर २२, काठमाडौँ | मङ्सिर १० गते भएको निर्वाचनको बिहिबारदेखि मतगणना जारी रहँदा धादिङ्गका दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा बाम गठबन्धनको अग्रता रहेको छ । पछिल्लो ताजा मत परिणाम अनुसार मत गणना अपडेट यस्तो छ:-  प्रतिनिधि सभा क्षेत्र नम्बर  - १ (नेकपा एमाले) भुमी त्रिपाठी: ६३०४ (नेपाली का

Read More

धादिङ्गको ज्वालामुखी ५ सहित २ सय ७५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान

Posted on November 26, 2017 | views : 417 | धादिङ्ग - DHG

मङ्सिर १०, धादिङ्ग |  धादिङ्गको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामुखी ५ मा उत्साहपुर्वक मतदान सम्पन्न भएको छ |  कुल ३५९४ मतदाता रहेको यहाँ २४५२ मत अर्थात ६८.२ प्रतिशत मत खसेको छ | सुनछायाँ मतदान केन्द्र धुलीमैदानमा सम्पन्न मतदानमा १२९९ महिला र ११५३ जना पुरुष मतदाताले मतदान गरे

Read More

धादिङ्ग मैदीका वडाध्यक्षद्वारा रुख चिन्हमा भोट नदिए पानीसमेत खान नदिने धम्की

Posted on November 25, 2017 | views : 772 | धादिङ्ग - DHG

मंसिर ९, धादिङ | आइतवार धादिङ सहित ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचनमा आ-आफ्नो पक्षमा मतदान दिन बिभिन्न तरिका अपनाउने क्रममा ज्वालामुखी गाउँपालिका –२, का वडाध्यक्ष रणबहादुर शाहीले मैदीको काफलपानीका दलित परिवारलाई रुख चिन्हमा भोट नहाले पानीसमेत खान नदिने धम्की दिएका छन् । निर्वाचनको मौन अवधिमा द

Read More

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

Posted on November 25, 2017 | views : 350 | धादिङ्ग - DHG

मङ्सिर ९, धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।  मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भ

Read More

धादिङमा वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा, कसको पल्ला भारी ?

Posted on November 12, 2017 | views : 396 | धादिङ्ग - DHG

कात्तिक २६, मलेखु, (धादिङ) (रासस) | प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल मतदाताको घरदैलोमा गएर मत माग्न व्यस्त छन् ।  धादिङ्ग क्षेत्र नम्बर १:  प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र कायम गरिएको जिल्लाको क्षेत्र नं १ मा वाम गठबन्धनबाट (नेकपा एम

Read More

निर्वाचन पछी एमाले र माओवादीबीच एकता नभए राजीनामा दिने घोषणा

Posted on November 04, 2017 | views : 2546 | धादिङ्ग - DHG

कात्तिक १८, मलेखु (धादिङ) (रासस ) | क्षेत्र नं २ को प्रदेशसभा कका वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताउनुभएको छ ।  सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन

Read More

धादिङ्ग क्षेत्र नम्बर-२ मा बाम गठबन्धन करिव ६००० मतले बलियो (आंकलन)

Posted on November 04, 2017 | views : 622 | धादिङ्ग - DHG

अनिल अधिकारी | कात्तिक १८, काठमाडौँ | प्रतिनिधि/प्रदेश सभा निर्वाचन अन्तर्गत धादिङ्ग क्षेत्र नम्बर २ अन्तर्गत स्थानीय तहको मतलाई विश्लेषण गर्दा बाम गठबन्धन झन्डै ६००० भन्दा बढी मतान्तरले बलियो देखिएको छ । धादिङ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, नेत्रावती गाउँपा

Read More

धादिङ्गका पुर्व वाइसियल अध्यक्ष राजेश अधिकारी एमालेमा प्रवेश

Posted on September 26, 2017 | views : 1123 | धादिङ्ग - DHG

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् ।  मंगलबार काठमाडौँको धुम्बाराही स्थित एमाले पार्टी कार्यालयमा धादिङ्ग ज्वालामुखी गाउँपालिकाका सक्रिय नेता तथा कार्यकर्ताका साथ अधिकारी लाई

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 13283 | धादिङ्ग - DHG

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 5744 | धादिङ्ग - DHG

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

अबको ५ महिनाभित्रै छरकन्य खोलाको पानी खरीको घलेडाँडामा

Posted on July 07, 2017 | views : 892 | धादिङ्ग - DHG

असार २३, धादिङ्ग | स्थानीय संरचना अनुसार ज्वालामुखीको ५ नम्वर वडामा पर्ने खरीमा सिंचाई तथा खानेपानीको बृहत योजनाको काम आजबाट सुरु गरिएको छ |  मङ्सिरसम्म योजनाको सबै काम सम्पन्न गरिसक्ने र पुष १५ भित्रै पानी तानिने उध्यश्य लिएर द्रुत गतिको कार्ययोजना तय गर्दै आजबाट सो आयोजनाको काम सुरु गरिएको हो

Read More

गाउँपालिकाका अध्यक्षको मोटरसाइकल दुर्घटना, सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

Posted on May 26, 2017 | views : 8835 | धादिङ्ग - DHG

जेठ १२, धादिङ (मलेखु) | निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ ।  गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो ।

Read More

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

Posted on May 20, 2017 | views : 343 | धादिङ्ग - DHG

जेठ ६, काठमाडौं । कांग्रेस-माओवादी तालमेल रहेको धादिङ, नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् ।  विजयी बन्ने क्रममा ढुंगानाले प्रतिद्वन्द्वी श्रैष्ठको भन्दा झण्डै दोब्बर अर्थात १३ हजार १ सय ६६ मत ल्याए भने प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजा

Read More

धादिङ्गमा एमालेको ७, कांग्रेसको २, राप्रपा र माओवादीको १/१ (ताजा परिणाम)

Posted on May 18, 2017 | views : 1262 | धादिङ्ग - DHG

जेठ ४, धादिङ्ग | धादिङ्गको १३ स्थानीय तहमा अहिलेसम्म ११ स्थानीय तहको मत गणना सकिएको छ | ताजा मत परिणाम अनुसार एमालेले ७, कांग्रेसले २, राप्रपा र माओवादीले १/१ स्थानमा बिजयी भएका छन् |  तल हेर्नुहोस कुन स्थानीय तहमा कुन पार्टी बिजयी बन्यो ?  १. धुनीबेसी नगरपालिका – एमाले (बालकृष्ण आचार्य)&n

Read More

धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेस जम्मा २८ मतले विजयी

Posted on May 18, 2017 | views : 3244 | धादिङ्ग - DHG

अनिल अधिकारी | जेठ ४, काठमाडौं (सास) | धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेसका विनोद तिमल्सिना २८ मतले विजयी भएका छन् । तिमल्सिनाले ५ हजार ९५४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेकी जानुका सिम्खडाले ५२३५

Read More

ज्वालामुखी-५ मा एमाले बिजयी, तरिका नजान्दा माओवादीले ४६६ मत गुमायो

Posted on May 17, 2017 | views : 7265 | धादिङ्ग - DHG

अनिल अधिकारी | जेठ ३, धादिङ्ग | धादिङ्गको ज्वालामुखी गाउँपालिका अन्तर्गत ७ वडा मध्ये ५ वडाको मत गणना सकिएको छ |  पछिल्लो मत गणना अनुसार ज्वालामुखी गाउँपालिका ५ (साविक खरी गाविस) मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद काप्री सहित प्यानलै बिजयी बनेको हो | बिजयी बनेका एमाले उम्मेदवार कृष

Read More

धादिङमा एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

Posted on May 15, 2017 | views : 2638 | धादिङ्ग - DHG

जेठ १, धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ ।  पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छा

Read More

ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपूर्ण मतदान

Posted on May 14, 2017 | views : 1754 | धादिङ्ग - DHG

तश्विरमा: ढोला स्थित मतदान केन्द्रमा मतदान गराईदै | बैशाख ३१, धादिङ्ग (खरी) | ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपुर्वक र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ | गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मतदाता भएका वार्ड नम्बर ५ स्थिति कुल ३२६८ मतदातामा २४६३ मत खसेको छ |  त्यस्तै ज्वालामुखी

Read More

खरीमा उम्मेदवार विश्लेषण: भोट कसलाई हाल्ने ? (उम्मेदवारको बायोडाटा सहित)

Posted on May 07, 2017 | views : 4762 | धादिङ्ग - DHG

अनिल अधिकारी | बैशाख २४, काठमाडौँ | आगामी बैशाख र जेठमा दुई चरणमा स्थानीय निकायको निर्वाचन हुँदैछ । देशमा बिभिन्न राजनीतिक घटनाक्रम सँगै २० बर्ष पछी हुन लागेको स्थानीय निकायको निर्वाचन अधिकांश नागरिकहरुको लागि नयाँ अनुभव हो, किनकी यो पटकको निर्वाचन बिल्कुलै नयाँ संरचनामा हुँदैछ । नेपालको संवि

Read More