धादिङमा २ बजेसम्ममा ३० प्रतिशत मत खस्यो

Posted on: 20 Nov, 2022

मङ्सिर ४, धादिङ | संघ तथा प्रदेश सभातर्फको जारी मतदानमा धादिङमा २ बजे सम्ममा ३० प्रतिशत मत खसेको छ ।

जम्मा २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको धादिङमा सो अवधिसम्ममा ७८ हजार ३ सय ९९ मत खसेको धादिङको मुख्य निर्वाचन अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!