२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ क्षेत्र नं. २ प्रदेशसभामा कसले कति मत पाए ?

२०७९, ६ मंसिर मंगलवार ००:४६

मङ्सिर ६, काठमाडौँ । धादिङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ । प्रदेश सभा अन्तर्गत ३३८८ मतगणना हुँदा धादिङ क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका गोविन्द लम्सालले अग्रता लिएका छन् । लम्सालले १५७ मत पाएका छन् । 

त्यस्तै उनका निकटम प्रतिद्वन्दी एमालेका डा. रामकुमार अधिकारीले १४९२ मत पाएर दोश्रो स्थानमा छन् । त्यस्तै मंगोल नेशनल ऑर्गेनाइज़ेशनका उम्मेदवार सालिक राम थापा मगरले १८८ मत पाएर तेश्रो स्थानमा छन्।

यता प्रदेश २ कै प्रदेश (ख) अन्तर्गत जारी मतपरिणाम अनुसार राप्रपाका डम्वर तामाङले अग्रता लिएका छन् । तामाङले १६१० मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले १५६७ मत पाएका छन् । यहाँ भाले चिन्हमा ३४ मत, करुवा चिन्हमा ६१ मत र छाता चिन्हमा १२ मत प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक