क्षेत्र नं. १ मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

क्षेत्र नं. १ मा "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका दुवै क्षेत्रमा गठबन्धनको अग्रता

२०७९, ५ मंसिर सोमबार १४:१६

मङ्सिर ५, काठमाडौँ । धादिङका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहंदा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

क्षेत्र नं. १ मा एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेश मुख्यमन्त्री समेत गरेका राजेन्द्र प्रसाद पाण्डेले १२५६ मत ल्याई अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भूमिप्रसाद त्रिपाठी ११८९ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १६९ मत पाएर तेश्रो स्थानमा छन् । 

त्यस्तै धादिङ क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवाती अग्रता लिएका छन् । यस क्षेत्रमा १०४७ मत गणना हुँदा अधिकारीले ४७५ मत पाएका छन् । तयस्तै एमालेका खेमप्रसाद लोहनीले ४१४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक