१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव जितिसक्यौँ, घोषणा गर्नमात्र बाँकी छ : भूमि त्रिपाठी

२० कार्तिक २०७९, आईतवार ०७:२१

कात्तिक २०, धादिङ | नेकपा एमालेले संघ र प्रदेशको निर्वाचन विजय हासिल गरिसकेकोले अब घोषणा गर्न मात्र बाँकी रहेको धादिङ क्षेत्र नम्बर १ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भूमि त्रिपाठीले बताएका छन् ।

धादिङ काठमाडौँ सम्पर्क मञ्चद्वारा कलङ्कीमा कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष तथा एमाले उम्मेदवार त्रिपाठीले जनताले एमालेलाई छानेकोले एमालेको जित निश्चित भएको बताएका हुन् । टोलटोल र बस्ती बस्तीमा एमाले पुगिसकेको छ । विकासका काम नागरिकको माग बमोजिम गर्दै आएको छ । जनताले एमालेले मात्र राष्ट्र, राष्ट्रियता र विकासका पक्षमा भएकोले एमालेले जित निश्चित भएको बताए । 


यता राष्ट्रिय युवा संघ नेपाल धादिङ निर्वाचन क्षेत्र  न. १ समन्वय कमिटीको आयोजनामा गरिएको क्षेत्र स्तरीय  भेला बैरेनीमा सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले धादिङको तर्फबाट प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवार क्रान्ति बुर्लाकोटिको प्रमुख आतिथ्यमा निर्वाचन परिचालन सम्बन्धी भेला सम्पन्न भएको हो । 

भेलाले धादिङ क्षेत्र नम्बर १ स्तरीय सुनिल तामाङको संयोजकत्वमा १ हजार ९ सय एक जना रहेको युवा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन