लेख | काठमाडौँ - KTM


स्वतन्त्र प्रेस र यसको औचित्य

Posted on November 23, 2016 | views : 1363 | काठमाडौँ - KTM

स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ ।  प्रेस स्वतन्त्रता राज्य सर्वज्ञानिक आधिकार

Read More

साँइलीले जोत्न थाली...

Posted on November 21, 2016 | views : 4741 | काठमाडौँ - KTM

महेश नेपाली ।  रातभरी जिउ दुख्यो । अ‍ैठन परिरह्यो । आक्कल-झुक्कल निद्रा लागेकै हो । उस्तो निद्रा परेन । कतिवेला आँखा झिमिक्क हुने । निदाए जस्तो हुने । अनि शरिर दुखेर बिउझने भैरहयो । झिसमिसे उज्यालो हुनै आँटेको हुँदो हो । ठिक त्यति नै वेला ऊ निदाई । ऊ अर्थात साँइली ।  साँइली बिहान अवेर निद्

Read More

दुबईको बुर्जखलिफा टावरमुनिबाट माननीय सांसदहरुलाई दर्दनाक पत्र

Posted on November 18, 2016 | views : 21066 | काठमाडौँ - KTM

सम्मानिय माननीय सांसद ६०१ महोदयहरुमा सात समुद्र पारीको देश युएई (दुबई) रहेको बुर्जखलिफा टावर मुनिबाट पत्र कोर्दैछु । आशा छ, हजुरहरुले यो पत्र पढ्नुहुनेछ । सम्मानिय ६०१ सांसदज्युहरु, आराम हुनुहुन्छ होला ! म पनि दु:ख-सुख आराम नै छु, रातभरको १२ घन्टा डिउटी गरेर बसेको छु । अहिले मुलुकमा दुई पटक संविधान

Read More

के हो फास्ट ट्रयाक ? काँग्रेस भारतसँग लम्पसार परिदिँदा निर्माण अन्यौल बन्दै

Posted on November 16, 2016 | views : 4453 | काठमाडौँ - KTM

- हेम चन्द्र राई - नेपाल एउटा भौगोलिक बिशेषता बोकेको एउटा हिमाल , पहाड र तराईको प्राकृतिक सम्पदाले भरिपुर्ण मुलुक हो । तराईमा जति बिकास निर्माण सस्तो, छिटो र सजिलो निर्माण गर्न सम्पन्न छ, पहाड र हिमाली भेगमा सजिलो छैन । दशक लामो विध्वंसनात्मक जनयुद्ध र एतिहासिक जनआन्दोलन र पटकपटक भएको मधेस लगायत जन

Read More

राज्यबाटै गरिबलाई यसरि बिभेद गरियो

Posted on November 14, 2016 | views : 4776 | काठमाडौँ - KTM

इन्द्रसरा खड्का । अहिले काग्रेस नेतृ सुजता कोइरालाको उपचारका लागी सरकारले दिएको ५० लाखको बारेमा सबै ठाउ चार्चा परिचर्चाा भइरहेको छ । कती पयको भनाइ छ लामोसमयदेखी राजनितीमा सक्रीय त्यहिमाथी काग्रेसका एउटा हनोहार ब्यक्ती स्वर्गिय गिरीजाप्रसाद कोइराको सुपुत्री त्यसैले पनी सरकारले उपचार खर्च दिनै पर्छ ।

Read More

सुजातालाई खुला पत्र

Posted on November 14, 2016 | views : 10826 | काठमाडौँ - KTM

सुजाताजी, सर्वप्रथम नमस्कार,  सार्है दुःख लाग्यो, हजुर अस्वस्थको समाचार सुने र अझै धेरै दुःख हजुर उपचार क्रममा सिंगापूर जानू भएको छ अरे । थाहा छ सुजाताजी ? दुई दिनदेखि ब्यथाले च्यापेको बहिनीलाई गाउँमा गाडी पुग्न नसकेर निजी चार्टेड जहाज गरेर गोरखाबाट काठमाडौँ ल्याउनु पर्छ, खाना नपाएर भोको बनेकी

Read More

शैक्षिक ब्यबस्थापन आजको आवश्यकता

Posted on November 06, 2016 | views : 2655 | काठमाडौँ - KTM

प्रेमबहादुर ओलि । रोल्पाको दुर्गम वस्ती जिनाबाङको सिद्दार्थ मा.वि. घोप्टे ओढारमा मोडेल विध्यालय वनाउन हामी अभियानमा सामेल भएको कुरा सबैलाई सर्वविदितै छ। अभियान संचालन भएको आज चार महिना पुग्न एक दिन मात्र वाँकी छ। मोडेल विध्यालय वनाउनलाइ निकै चुनौती छ, यो हामी सबैलाई थाहा भएकै कुरा हो । मोडेल विद्याल

Read More

भावनाको अठोट

Posted on November 05, 2016 | views : 21460 | काठमाडौँ - KTM

(सत्य घटनामा आधारित) महेश नेपाली (जुम्ला) | मधेशदेखि मधेशसम्मको यात्रा प्रारम्भ हुनै आँटेको छ । साँझ ६ बजेको अन्तिम बस विरगंजदेखि बुटवलसम्म । ल आउनुहोस, आउनुहोस सिट सिमित छ । ड्राइभरले हर्न बजायो प्याँ प्याँ..... प्याँ प्याँ..... । खलासिले ढोकामा ढ्याक ढ्याक..... ढ्याक ढ्याक.....  हान्दै जाँउको

Read More

नेपाल धनि हुँदा भारतलाई कति फाइदा र कति घाटा ?

Posted on November 04, 2016 | views : 7132 | काठमाडौँ - KTM

मीन बहादुर पण्डित | नेपाल धनि हुँदा नेपाललाई कुनै घाटा हुने त कुरै भएन, फाइदै-फाइदा छ । तर नेपाल धनि हुँदा हाम्रो छिमेकी देश भारतलाई भने उसको नज़रमा फाइदा पनि हुनेछ र घाटा पनि हुनेछ । त्यहि फाइदा र घाटाको हिसाब किताब बुझेर नै भारतले नेपालको राजनीतिमा अनावश्यक हस्तक्षपकारी भूमिका निभाएर नेपाललाई जहिले

Read More

मलाई यसकारण राष्ट्रपति भण्डारी मन पर्दैन

Posted on October 30, 2016 | views : 13348 | काठमाडौँ - KTM

रामनारायण पण्डित | नेपाली राजनीतिका सबैभन्दा लोकप्रिय र प्रतिभावान व्यक्ति मदन भण्डारीलाई २०५१ जेष्ठ ३ गते दासढुंगामा रहश्यमय ढंगले हत्त्या गराइयो । जसले गर्दा  बिध्या भण्डारीका सम्पूर्ण खुशीहरु खोसिए, उनको सिन्दुर पुछियो । श्रीमान गुमाउनुको पीडा सायद सब्दमा बयान गर्न सम्भव छैन होला । त्यो भन्द

Read More

मोतीरामको मौखिक 'सुसाइड नोट'

Posted on October 24, 2016 | views : 8417 | काठमाडौँ - KTM

महेश नेपाली (जुम्ला) | बिहान आठ बजे । असोज महिनाको १७ गते राममायालाई शत्रु लागेझै हुन्छ । राममाया आफ्नो ३२ वर्षे लोग्नेको मृत शरिरमाथि विलाप गरिरहेकी हुन्छे । छर-छिमेक सबै भेला भैसकेका हुन्छन् । लासलाई पोष्ट मार्टम गर्ने कुरा चलिरहेको हुन्छ । प्रहरीले मुचुल्का उठाउदै हुन्छ । भेला भएकाहरु आपसमा खासखु

Read More

एयरपोर्टमै लिलाम हुन्छ, नेपाल र नेपालीको इज्जत

Posted on October 23, 2016 | views : 13301 | काठमाडौँ - KTM

हेम चन्द्र राई | नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हो । यो नेपालीहरुको एकमात्र गौरवको अन्तर्राष्ट्रिय बिमान स्थल लाईफलाईन मानिन्छ । यहाँबाट दैनिक हजारौं नेपाली दाजुभाई, दिदिबहिनी तथा बुबाआमाहरु वैदेशिक रोजगारमा जाने र आउने गरेको छ ।  पर्यटनको अथाह सम

Read More

तिहार, पटाका र बालमनोवृत्ति

Posted on October 22, 2016 | views : 1933 | काठमाडौँ - KTM

प्रभात सुवेदी । बालबालिकाहरु स्वभावैले जिद्धि हुन्छन् । यो अस्वभाविक पनि हैन । हामीले कुन कुरा ठिक र कुन कुरा बेठिक भन्ने छुट्टयाउने गरी ज्ञान दिनु पर्दछ । यो अभिभावकीय भूमिकामा हामी कति सक्षम भयौँ या भएनौँ भन्ने कुरा उनीहरुले देखउने व्यवहारले नै निक्र्योल गर्दछ । अरुको जे देख्यो, जस्तो देख्यो त्यही

Read More

'बरु नेपाली भाषा सापटी लान सक्छौ तर हिन्दि भाषा चाहिन्न'

Posted on October 22, 2016 | views : 10917 | काठमाडौँ - KTM

हेम चन्द्र राई | भाषा मनको भावनालाई बोलेर, लेखेर, साङ्केतिक पद्धति मार्फत अरुलाई बुझाउन माध्यम हो । भाषा जे जस्तो भए पनि राष्ट्र भाषा र मातृभाषाको महत्त्व आ-आफ्नै छन । भाषा महत्त्व हरेक क्षेत्रमा उतिकै रहेको छ ।  नेपाल एक बहुजाती, बहुभाषिक र बहुसास्कृतिक मुलुक हो । यहाँ बि.स २०६८ (सन २०११) मा

Read More

'जिवन भोगाई र यूद्ध भित्रको प्रेम'

Posted on October 21, 2016 | views : 3863 | काठमाडौँ - KTM

शुरुवात आफ्नै वास्तविक जिवनबाट नै गरौ ! कुरा आजभन्दा १५ वर्ष अगाडीको हो, म त्यती बेला विद्यार्थीहरुको जिवनको फलामे ढोका (क्ष्चयल न्भत) मानिने एस.एल.सीको तयारीको लागी सदरमुकाम खलंगा बजारमा डेरामा बसेर पढाईको तयारी अर्थात ट्रयूशन क्लास लिइ रहेको थिए । एक त सानो उमेर त्यसैमा पनि आफै खाना बनाएर खान नसक्

Read More

संघर्षले बनाएको 'सड्क' बजारमा

Posted on October 19, 2016 | views : 1733 | काठमाडौँ - KTM

पूर्ण बहादुर खड्का । प्रहारको अन्दाज गरियो खाटाहरुबाट । जिब्रो थुतेर राखेजस्तो लाटाहरुबाट ।। सडकमा उभिएर सालिकले भनिरहेछ । धेरै फाईदा हुन्छ क्यै क्यै घाटाहरुबाट.......यी गजलका शेर हुन उदयिमान गजलकार कमल संर्घषका । कमल संर्घष भन्नै बित्तिकै गजल लेख्ने र गजल पढ्न र सुन्न मन पराउनेहरका बिचमा एउटा परिचि

Read More

ओ... मेरी प्रियतमा !

Posted on October 19, 2016 | views : 4939 | काठमाडौँ - KTM

वेद प्रकाश तिमिल्सैना | विजयादशमी अन्र्तगत अन्तिम दिनको कोजाग्रत पूर्णिमामा पूर्ण चन्द्रमाको दर्शन गर्ने अवसर मिल्यो । असोजको अन्तिमतीर मध्य रातमा चम्किरहेको चन्द्रमा निकै बेर हेरें । असोजको महिनामा पूर्णीमाका दिन चम्कने चन्द्रमा खुव मन पर्छ । त्यसैले यो पटक पनि एकोहोरो टोलाएर मैले निकै बेर चन्द्रमा

Read More

'तिहार आयो' भनी बहिनीले फोन गर्दा मन भक्कानीएर आउँछ

Posted on October 19, 2016 | views : 3338 | काठमाडौँ - KTM

- दिनेश न्यौपाने | सानो छँदा तिहार कहिले आउला, नयाँ कपडा अनि दिदिले पकाएको सेलरोटी खानलाई भाइ-बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा  सेल रोटीलाई बाबर लावन भन्ने गरिन्छ । दसैँको नयाँ लुगा अनि बुवा-आमाले हातमा बहिनीलाई दक्षिणा दिएस भनेर ५/५ रुपैया दिएपछिको खुसीको सिमाबेग्लै हुन्थ्यो अनि

Read More

प्रचण्डको खोइरो नखनौ बरु आफ्नै खोरिया खनौं !!

Posted on October 17, 2016 | views : 4653 | काठमाडौँ - KTM

राम शरण पाण्डे |  प्रचण्डको मात्र किन खेदो खनेको होला ? जुन कुराको सामान्य ज्ञान सम्म पनि छैन, त्यसको किन आलोचना गर्नु ? किन बिरोध गर्नु ?  प्रचण्डले टिका लगाएनन् त के भो ? मान्छेको व्यक्तिगत चाहना फरक-फरक हुन्छ | ३५ वर्ष भएछ प्रकाश दाहालले पनि प्रचण्डको हातबाट टिका नलगाएको | बिचरा प्रका

Read More

आहाराको खोजीमा बगेका आँशुहरु

Posted on October 15, 2016 | views : 6898 | काठमाडौँ - KTM

नर बहादुर कार्की |  गरिब अनाथ, बालक हामी, छैन कोई सहारा, कटौरी बन्यो, जिन्दगी हजुर, खानलाई आहारा । अंकल आन्टी, दाइदिदी भनें, सहारा देऊन, लात् मारे भने, निर्दयी हजुर, भिखारी यी हुन । भूँडिवाल आए, कड्केर बोले, खाते चुप् भनेर, एक रुप्याँ माग्नु, बाध्यता हजुर, भिखारी बनेर । भोक लाग्यो दाइ, भाइले भ

Read More

कुहिरोमा हराएको त छैन्, विद्यार्थी आन्दोलन !

Posted on October 15, 2016 | views : 1562 | काठमाडौँ - KTM

दिपक अनुरागी, कपिलवस्तु । देशमा क्रियाशिल र विद्यार्थी बिचमा लोकप्रिय विद्यार्थी संगठनका समय समयमा हुने महाधिवेशनले नेपाली परिवेशमा राम्रै चर्चा बोटुल्ने गरेका छन् । तामझामको साथमा करौडौ रकम खर्चेर गरिने महाधिवेशनले चर्चा पनि किन नपाओस । साँच्चिकै विगतका बर्षमा विद्यार्थी संगठनले गरेका कामको व्याज अ

Read More

खत्याडी देखि बेनीघाटसम्म

Posted on October 11, 2016 | views : 2232 | काठमाडौँ - KTM

हिक्मत शाही, डोटी | मध्य श्रावण भएर पनि केहि दिनदेखि चर्को घाम लागिरहेको थियो । छितिजमा कहिँ कतै जुल्किने बादल पनि स्थिर थिएन । एकैछिन देखिने अनि फेरि खुल्ला आकासमा छरपस्ट भएर विलिन हुने । यो उपक्रमका बिच सूर्यको राप र तापका कारण घरतीमा धाजा फाटेका थिए । काकाकुल बनेको धरती आफ्ना

Read More

नेपालले गुमाएका भु-भाग किन फिर्ता वा स्वतन्त्र नहुने ?

Posted on October 10, 2016 | views : 19314 | काठमाडौँ - KTM

हेमचन्द्र राई |  राजा पृथ्वीनारायण शाहले सन्चालन गरेका बिशाल नेपाल एकीकरण सुरुवात १८ औं शताब्दीको सुरुवात संगै गरेका थिए । एउटा सानो गोर्खा राज्यबाट विस्तार एकीकरण अन्तमा पुर्वमा टिस्टा हालको बङ्गलादेश, पश्चिममा सतलज, कागडा कश्मिर सम्म उत्तरमा हिमालय पर्वत देखि दक्षिणमा देहरादुन, बिहार, दिल्ली

Read More

मदिरासंग जोडिएको समाज, सिसीवाला बोतल र बातावरण प्रदुषण

Posted on October 08, 2016 | views : 1533 | काठमाडौँ - KTM

दलसिंह गिरी | अशोज २१, कालिकोट | स्वास्थ्य क्षेत्रले भन्छ मदिरा एक मन्द विष हो जसले मानिसको शरिरमा भएको तन्तुलाई विस्तारै कम्जोर पारेर रोग संग लड्न संक्ने प्रतिरोधात्मक शक्तिलाई नास गर्दै विभिन्न भयानक रोगहरु उब्जाउने काम गर्दछ । विशेष गरी मानिसको भित्री घाटी फोक्सो, मुटु, कलेजो, आन्द्रा मृगौला, आँख

Read More

बलि प्रथा: शास्त्र सम्मत कि विरुद्ध ?

Posted on October 07, 2016 | views : 4659 | काठमाडौँ - KTM

(पूर्णप्रसाद मिश्र) | असोज २१, काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् ।  दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष र विपक्षमा तर्क गर्ने क्रम बढेको छ । गृहस्थाश्रमम

Read More

कश्मिरमा आन्दोलन युद्ध, महत्त्व र निकास

Posted on October 07, 2016 | views : 8492 | काठमाडौँ - KTM

हेम चन्द्र राई - भारत र पाकिस्तान हिन्दु र मुस्लिम बनेर छुट्टीएर गए त्यो सङ्गै पाकिस्तान हालको इस्लामावाद पश्चिम पाकिस्तान र ढाका पुर्वी पाकिस्तान रूपमा एउटा मुलुक भनेर छुट्टीएर गए । त्यो सङ्गै कश्मिरमा पनि छुट्टै स्वतन्त्र मुलुक, पाकिस्तान जानेकी र भारतमा रहने भनेर तीन खेमामा जनतामा मत बाडिएको थिय

Read More

कश्मिर राज्यको विवाद र इतिहाँस, कश्मिरको जनताले नै भारत मन पराउदैनन्

Posted on October 06, 2016 | views : 8638 | काठमाडौँ - KTM

हेम चन्द्र राई - सम्राट कर्कोटो ( इस्वि ६२५-८८५ ) हिन्दुले कश्मिरमा शासन चलाए संगै अभिनभ गुप्ता ( इस्वि ९५०-१०२० ) उदाए । मिर सम्राट अशोकदेखि कुषाण सम्राट कनिष्कसम्म हिन्दु र बौद्ध संस्कृतिको केन्द्र तथा चक्रवर्ती सम्राट ललितादित्यको विशाल साम्राज्यमा संस्कृत र विद्याको केन्द्र मानिने प्राचीन कालको

Read More

प्रचण्डको भारत भक्तिले राजतन्त्र सम्झायो

Posted on October 02, 2016 | views : 3133 | काठमाडौँ - KTM

अनिल पाण्डे | भारतभक्ति समस्याको विषय होइन । कुनै पनि देशप्रक्ति आस्था र भक्ति सिर्जना हुनु आपत्तिको विषय हुनसक्तैन । काठमाडौंका सडकमा ‘आई लभ युएस’ लेखेका भेस्ट किन्न पाइन्छ, लगाएर हिंडेका नेपाली पनि भेटिन्छन् । अमेरिकाप्रति मात्र होइन, मलेसिया, जापान, जर्मनी, युके, फिलिपिन्स, श्रीलंका, चीनआदि थुप्

Read More