समाज | काठमाडौँ - KTM


विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा

Posted on July 09, 2019 | views : 259 | काठमाडौँ - KTM

असार २४, काठमाडौं । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् ।  तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ । विषादी प्रयोग गरिएका तरकारी ए

Read More

पोखरामा ढुङ्गा प्रहारबाट एक महिलाको मृत्यु

Posted on July 08, 2019 | views : 559 | काठमाडौँ - KTM

असार २३, पोखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।  शवको परीक्षणपश्चात मृ

Read More

राजधानीको पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

Posted on July 08, 2019 | views : 343 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ | राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।  पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महान

Read More

यातायात व्यवस्था कार्यालयद्वारा सवारी जाँचनै नगरी नवीकरण

Posted on July 08, 2019 | views : 204 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | असार २३, काठमाडौँ (रासस)| देशभर चल्ने सवारी साधनमध्ये ज्यादै कमको मात्रै प्रदूषणको जाँच हुने गरेको पाइएको छ । एकातिर देशको एक मात्रै ‘भेहिकल फिटनेस सेन्टर’(सवारी जाँच केन्द्र)मा सीमित सवारी साधनको मात्रै जाँच भइरहेको छ भने अर्कातिर यातायात व्यवस्था कार्यालयले सामान्य जाँचसमेत नगरी स

Read More

पूर्वाधार नहेरी बिषादी परिक्षण गरेको भन्दै मन्त्रीले मागे माफी

Posted on July 08, 2019 | views : 282 | काठमाडौँ - KTM

 असार २३, काठमाडौँ  | भारत तथा अन्य तेस्रो मुलुकबाट नेपालमा भित्रिने तरकारी तथा फलफूल परिक्षण  गर्ने  निर्यण बाट सरकार भारतको दबाबका कारण पछि हटेको भन्दै आलोचना भइरहेको छ |  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने फलफूल त

Read More

आक्रमणमा चार प्रहरी मारिए

Posted on July 08, 2019 | views : 286 | काठमाडौँ - KTM

असार २३, ऐजेन्सी |  अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी  पुल  ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् ।  प्रान्तीय राजधानी पुल ए खुम्रीको  उप प्रमुख शामसुल हकले उक्त जानकारी दिनु भएको ।&nb

Read More

भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

Posted on July 08, 2019 | views : 319 | काठमाडौँ - KTM

असार २३, ऐजेन्सी | भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् । आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो । भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले ट्वीटरमार्फत लेखेको सन्देशमा सरका

Read More

प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन : मन्त्री यादव

Posted on July 08, 2019 | views : 247 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताउनुभएको छ ।  राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्

Read More

आगामी दुई दिनको मौसम कस्तो रहनेछ ( हेर्नुहोस )

Posted on July 08, 2019 | views : 761 | काठमाडौँ - KTM

असार २३, काठमाडौँ | आज  देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली  हुने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाका अनुसार  देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना, एक दुई स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ |  सोमबार राति भने देशका अधिकांश भू-भागमा सामान्य देख

Read More

प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री

Posted on July 08, 2019 | views : 325 | काठमाडौँ - KTM

 असार २३, काठमाडौँ | नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ ।  यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादे

Read More

आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

Posted on July 08, 2019 | views : 646 | काठमाडौँ - KTM

असार २३ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यसप्रकार छ । आज  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ ।  आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुप

Read More

कतारबाट डाइपरमा सुन लुकाएर ल्याउने एकजना पक्राउ

Posted on July 07, 2019 | views : 729 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत न

Read More

लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

Posted on July 07, 2019 | views : 285 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ |   लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।  युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वय

Read More

लिबियामा मारिएका लमजुङका युवकको शव ल्याउने प्रयास जारी

Posted on July 07, 2019 | views : 269 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ  । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।  युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश

Read More

विषादीयुक्त फलपूल तथा तरकारीको आयात रोक्न माग

Posted on July 07, 2019 | views : 260 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलपूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलपूmल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो ।     बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषा

Read More

बिषादी परिक्षणमा रोकलगाएको भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

Posted on July 07, 2019 | views : 250 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | सरकारले  भारत  र तेस्रो मुलुकबाट आयातित हुने  फलफुल तथा तरकारीमा परिक्षण बन्द गरको भन्दै नेबिसंघले प्रदर्शन गरेको छ |  नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी

Read More

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० जना घाइते

Posted on July 07, 2019 | views : 370 | काठमाडौँ - KTM

असार २२, वासिङ्टन, रासस/सिन्ह्वा । अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रह

Read More

सरकारले तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्को आपत्ति

Posted on July 07, 2019 | views : 248 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकारले त्यो निणर्य किन फिर्ता लियो ?

Read More

आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस

Posted on July 07, 2019 | views : 607 | काठमाडौँ - KTM

 असार २२, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमयदर यसप्रकार छ । आज  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ ।  आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा छ । कतारी रियाल १ क

Read More

झगडा पनि फाइदाजनक !

Posted on July 07, 2019 | views : 301 | काठमाडौँ - KTM

असार २२, काठमाडौं । घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् ।  बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन

Read More

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ? जान्नुहोस

Posted on July 07, 2019 | views : 286 | काठमाडौँ - KTM

असार २२, काठमाडौं । वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ ।  त्यस्तै ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्थ

Read More

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’

Posted on July 07, 2019 | views : 291 | काठमाडौँ - KTM

 असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढान

Read More

काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार, सतर्क रहन आग्रह

Posted on July 06, 2019 | views : 694 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | सनिबार राति १० बजे  काठमाडौँमा भारि वर्षा संगै  गोंगबु नयाँ बसपार्कक्षेत्रमा रहेको  विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ। निरन्तर बर्षाका कारण खतरा तह पनि पार हुन सक्छ। त्यसैले नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउ

Read More

अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष बीच सहमति

Posted on July 06, 2019 | views : 568 | काठमाडौँ - KTM

असार २१, धनगढी । लगातार अवरुद्ध हुँदै आएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्ष सहमतिमा पुगेका छन् । गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षीका बीच आज भएको वार्तामा सकारात्मक छलफल भएको प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बैठकपछि जानकारी दिनुभय

Read More

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट समातिए

Posted on July 06, 2019 | views : 379 | काठमाडौँ - KTM

काठमाडौँ, २१ असार  । शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा

Read More

प्यालेस्टाइनी र इजरायलीबीचमा भएको झडपमा ४० जना घाइते

Posted on July 06, 2019 | views : 343 | काठमाडौँ - KTM

असार २१,  गाजा रासस/सिन्ह्वा । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् ।  इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले प्रदर्शन गरेपछि इजरायली सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका थिए । 

Read More

डोटी : बालिकाको मृत्युपछि अस्पतालमा तनाव

Posted on July 06, 2019 | views : 707 | काठमाडौँ - KTM

 असार २१, डोटी । डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा आज साँझ ६ महीने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिनुभएको जानकारीअनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महीने छोरी राधिकाको

Read More

काङ्ग्रेस मिशन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल

Posted on July 06, 2019 | views : 326 | काठमाडौँ - KTM

असार २१, चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज यहाँ आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गए

Read More