समाज | काठमाडौँ - KTM


रुस पुगेको १ महिनापछि ‘युद्धमा हिँडे’ भन्दै भ्वाइस म्यासेज छाडेका नेपाली युवक सम्पर्कविहीन

Posted on December 20, 2023 | views : 411 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | रुसमा काम गर्न गएका युवक सम्पर्कविहीन भएको भन्दै नेपालमा रहेका आफन्त प्रहरीकहाँ पुगेका छन् । ओखलढुंगाका ३१ वर्षीय युवक गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका थिए । आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफ

Read More

दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा शिशुको शव फेला परेपछि....

Posted on December 20, 2023 | views : 4549 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | दुबईबाट काठमाडौं आएको एअर अरेबियाको ट्वाइलेटमा नवजात शिशु मृत भेटिएका छन्। बुधबार बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा ती शिशुको शव भेटिएको प्रहरीले जनाएको छ। विमानमा मृत शिशु फेला परेपछि खोजतलास गर्दा एक जना महिलाको भएको पत्ता लागेको र ती महिला

Read More

डलर साटिदिने बहानामा लुटपाट

Posted on December 20, 2023 | views : 362 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो। उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परि

Read More

मेलम्चीको पानी अबको २८ दिन भित्र काठमाडौँमा वितरण हुने दाबी

Posted on December 20, 2023 | views : 197 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण हुने दाबी गरेको छ।  समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा  आउने बताएका छन्। मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दल

Read More

विमानस्थलका कर्मचारीले बुझ्थे सुन तस्करी गरेबापत एक लाख ६० हजार

Posted on December 20, 2023 | views : 721 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन्। घले र गुरुङबाहेक सबै विमानस्थलक

Read More

झापामा थ्रेसर मेसिनमा बेरिएर एक जनाको मृत्यु

Posted on December 20, 2023 | views : 480 | काठमाडौँ - KTM

पुस ४,  झापा | झापामा धान झाँट्ने थ्रेसरमा बेरिएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका २ सुगा बथानका ५७ वर्षीय नुनुवा टुडुको थ्रेसर मेसिनमा बेरिएर बुधबार बिहान मृत्यु भएको हो । प्र१–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान झाँट्ने क

Read More

आज यस्तो रहने छ मौसम !

Posted on December 20, 2023 | views : 292 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने

Read More

मुजिब उर रहमान र स्टिभन स्मिथ आईपीएलमा बिकेनन्

Posted on December 19, 2023 | views : 565 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | अस्ट्रेलियाका पूर्वकप्तान स्टिभन स्मिथ र अफगानिस्तानका प्रभावशाली स्पीनर मुजिब उर रहमान इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा अनसोल्ड भएका छन् । अहिले भइरहेको मिनी अक्सनमा कुनै पनि टोलीले उनीहरुलाई खरिद गरेन । दुवै खेलाडीको बेस प्राइस २ करोड भारतीय रुपैयाँ थियो । रिली रोस्सु, करु

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्रले बरामद गर्‍यो १४ सय थान मोबाइलका डिस्प्ले

Posted on December 19, 2023 | views : 411 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट बिलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु सशस्त्र प्रहरीले बरामद गरेको छ। सुपर काइनेटिक एसकेजी कुरियरले सोमबार साँझ साढे ५ बजे यति एअरको उडान नम्बर एनवाईटी ४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको मो

Read More

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

Posted on December 19, 2023 | views : 432 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले कुवेतबाट पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।  एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही ग

Read More

पासपोर्ट, भिसा, टिकट केही नभएका व्यक्ति विमानमा चढेर रूसबाट अमेरिका पुगेपछि…

Posted on December 19, 2023 | views : 1892 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | एक देशबाट अर्को देश जानका लागि राहदानी, भिसा, टिकटलगायतका धेरै कागजात देखाउनुपर्ने हुन्छ । सीमा सुरक्षाका यी नियमका कारण कसैलाई अनायासै अर्को देश प्रवेश गर्न सहज छैन । यस्तो अवस्थामा रुसी र अमेरिकी अधिकारीहरु आश्चर्यमा परेका छन् । वास्तवमा, अदालतको रेकर्ड अनुसार एक रूसी व्यक्ति गत

Read More

भैँसेपाटीको आगलागीमा ५५ लाखको क्षति

Posted on December 19, 2023 | views : 619 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा मंगलबार भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।  निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी न

Read More

गुडिरहेको बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

Posted on December 19, 2023 | views : 865 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो ।  सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट न

Read More

प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी

Posted on December 19, 2023 | views : 631 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा विक्री भएका छन् । मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् । उनको सुरुवाती मू

Read More

सन्दीपका वकिलको ४० पेजको बहस नोट- गौशाला २६ बालिग पुष्टि हुने ११ डकुमेन्ट

Posted on December 19, 2023 | views : 731 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ । जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्य

Read More

भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेवानिका दुई कर्मचारी निलम्बित

Posted on December 19, 2023 | views : 644 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स (नेवानि) का दुई कर्मचारी निलम्बनमा परेका छन् । भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ परेको छ । निगमका कार्यकारी प्रमुख युवराज अधिकार

Read More

एनसेल प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

Posted on December 19, 2023 | views : 348 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते शुक्रबार  दायर गरको उक्त रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले सो आदेश दिएका हुन् ।  सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रि

Read More

टर्कीएमा १ हजार २०० भन्दा बढी अवैध आप्रवासी पक्राउ

Posted on December 19, 2023 | views : 265 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | टर्कीएको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टीआरटीले सोमवार उल्लेख गरेको छ ।  पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ ।  प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई

Read More

मलाई अझ धेरै भ्रष्टाचार काण्ड निकाल्न र भूमाफियामाथि हान्न मन छ: प्रधानमन्त्री प्रचण्ड

Posted on December 19, 2023 | views : 313 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यतिबेला सुशासन र सामाजिक न्याय तथा समृद्धिको एक सूत्रीय नारा लिएर अघि बढेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार भएको बैठकमा उनले आफूलाई संसदको साथ चाहिएकोसमेत बताए । समितिमा प्रश्न उठाउने सांसदहरुलाई उनको उल्टै प्रश्न थि

Read More

भैंसेपाटीस्थित मन्त्री निवासभित्र टहरामा आगलागी

Posted on December 19, 2023 | views : 158 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ । आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी स

Read More

दुई किशोरी बलात्कृत, प्रहरीद्वार आरोपी पक्राउ

Posted on December 19, 2023 | views : 327 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | खोटाङ र भोजपुरमा दुई किशोरी बलात्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार खोटाङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । सुनुवारले ती किशोरीलाई मंसिर २७

Read More

मौसम पूर्वानुमान : चिसोबाट बच्न विभागको अनुरोध

Posted on December 19, 2023 | views : 338 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली

Read More

माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on December 18, 2023 | views : 895 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ |  माल्टा पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार उनलाई काठमाडौंको म्हैपीबाट पक्राउ गरे

Read More

बुटवलमा बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा फेला

Posted on December 18, 2023 | views : 988 | काठमाडौँ - KTM

पुस २, बुटवल | बुटवलमा एक बैङ्कका कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । साइन रेसुङ्गा बैङ्कमा कार्यरत प्रकाश शर्मा  झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  फूलबारीको एक रेस्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा

Read More

घुससहित वडा अध्यक्ष पक्राउ

Posted on December 18, 2023 | views : 629 | काठमाडौँ - KTM

पुस २, बारा | जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा कार्की  घुस रकम सहित सोमबार पक्राउ परेका छन्।  कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनु

Read More

त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा

Posted on December 18, 2023 | views : 328 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने घोषणा गरेका छन्। आज ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधार उपकुलपतिलगायतका पदाधिकारी न

Read More

मालीमा तैनाथ नेपाली शान्ति सैनिक फिर्ता

Posted on December 18, 2023 | views : 364 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ई.ओ.डि. गुल्म (शा.से.) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।  सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार

Read More

पाथीभरामा भक्तजनले चढाए ९८ तोला सुन

Posted on December 18, 2023 | views : 593 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ।  पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले जानकारी दिए।  उनका अनुसार उक्त सुन ‘रिफ

Read More