समाज | काठमाडौँ - KTM


काठमाडौंमा २६४ वटा बस विसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी

Posted on December 13, 2023 | views : 172 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थ

Read More

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

Posted on December 12, 2023 | views : 471 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उनले राजीनामापत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालप्रेसलाई बताए । मन्त्रीले भने, ‘मैले थानीलाई किन राजीनामा दिएको भनेर सोधेको थिएँ । उहाँले स्वतन्त्र भएर बस्छु । अहिले जागिर ख

Read More

थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ ठगी

Posted on December 12, 2023 | views : 603 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् । उनीहरूले  स

Read More

भिजिट भिसामा किर्ते कागजात प्रकरण : वायुसेवा निगमका अधिकृत पक्राउ

Posted on December 12, 2023 | views : 453 | काठमाडौँ - KTM

मंसिर २६, काठमाडौँ । नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले बताए । झापाको कमल गाउँपालिका–२ घर भएका पोखरेल हाल काठमाडौँ महानगरपालिका–१० मा बस्छन् । भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै ज

Read More

ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ

Posted on December 12, 2023 | views : 213 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार प्रदेश १ को पुन नामाकरणका लागी आन्दोलन गरिरहेका पहिचानवादीले भत्काएर जलाइदिएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले जलाइदिएका हुन् । एमालेको संकल्प यात्रालाई

Read More

गोपाल किराँती हलेँसीबाट पक्राउ

Posted on December 12, 2023 | views : 493 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो । एमालेको मध्यपहाडी संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनले केही

Read More

घरेलु हिंसाबाट पीडित पुरुषले दिन थाले उजुरी

Posted on December 12, 2023 | views : 488 | काठमाडौँ - KTM

मङ्सिर २६, बाँके | बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन्। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी वि

Read More

भारतसँगको खेलमा नेपालको असाध्यै खराब प्रदर्शन, २१ रनमा ६ ब्याट्सम्यान आउट

Posted on December 12, 2023 | views : 357 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | यूएईमा जारी यू १९ एसिया कपमा नेपालले आफ्नो समूहचरणको अन्तिम खेलमा भारतविरुद्ध नेपालले असाध्यै खराब प्रदर्शन गरेको छ । स्कोरबोर्डमा १७ रन मात्रै चढ्दा नेपालका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् । भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले पहिलो बलबाटै नेपाली ब्य

Read More

एनसेल शेयर खरिदबिक्रीविरुद्धको अमरेशको रिटमा आज सुनुवाइ हुने

Posted on December 12, 2023 | views : 323 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | एनसेल शेयर खरिदबिक्रीविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।  सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खर

Read More

आज पशुपतिनाथमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने

Posted on December 12, 2023 | views : 379 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौं | पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशु

Read More

पहाडी क्षेत्रमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Posted on December 12, 2023 | views : 312 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।  दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य

Read More

नक्कली प्रमाणपत्र पेसी श्रमिक जापान पठाउने १४ मेनपावरको निलम्बन सरकारद्वारा फुकुवा

Posted on December 11, 2023 | views : 575 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | वैदेशिक रोजगार विभागले गत १५ असोज २०८० जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेको भन्दै १४ वटा मेनपावर कम्पनी निलम्बन गरेको थियो । तर, सरकारले ति कम्पनीहरूको निलम्बन एकाएक फुकुवा गरिदिएको छ ।  अनुसन्धान प्रक्रिया जारी नै राख्ने भन्दै श्रम, रोज

Read More

विद्यार्थी भिसामा अष्ट्रेलिया जान अब कठिन, पर्यटक र कामदार भिसामा समेत कडाइ

Posted on December 11, 2023 | views : 668 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् । अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्

Read More

म्यानमार पुर्‍याएर नेपालीलाई बन्धक बनाउने १ जना पक्राउ

Posted on December 11, 2023 | views : 470 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | म्यानमार पुर्‍याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।  गोरखा धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।  थाइल्यान्डमा अंग्रे

Read More

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Posted on December 11, 2023 | views : 477 | काठमाडौँ - KTM

मङ्सिर २५,कैलाली | कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको  भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । सोमबार दिउँसो मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्र

Read More

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Posted on December 11, 2023 | views : 522 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल काठमाडौंकाे बाफल बस्ने  ३४ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् । श्रेष्ठले विवेक पाठकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लाग्छ र

Read More

एक वर्षमा १ हजार ५१५ बालिका बलात्कृत, ६० जना बालबालिकाको हत्या

Posted on December 11, 2023 | views : 315 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | बाल अधिकारसम्बन्धी महासन्धिले बालबालिका विरुद्ध कुनै पनि विभेद, हिंसा र दुर्व्यवहार गर्न नहुने र नेपालको संविधानले समेत कुनैपनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।  तर,

Read More

रुसी सेनामा २०० भन्दा बढी नेपाली छन्, युक्रेनी सेनामा तथ्यांक खोज्दैछौं : प्रधानमन्त्री

Posted on December 11, 2023 | views : 371 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रुसमा

Read More

कोरिया भाषा परीक्षा: २०२४ को कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले गरे विरोध

Posted on December 11, 2023 | views : 540 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | कोरिया भाषा परीक्षा (ईपीएस) नेपालको २०२४ को लागि छुट्टाइएको कोटा अहिले नै खोलिएको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । २०२४ सुरू हुनु २० दिन बाँकी रहेको अवस्थामा २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयअगाडि आन्

Read More

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

Posted on December 11, 2023 | views : 501 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्। इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई गत शुक्रबार (मंसिर २२) पक्राउ गरेको हो।  पक्राउ पर्नेमा सो

Read More

मैत्रीपूर्ण फुटबलमा बालेन शाहको टीम पराजित

Posted on December 11, 2023 | views : 400 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ |  काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २९ औँ महानगर दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका

Read More

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Posted on December 11, 2023 | views : 399 | काठमाडौँ - KTM

मङ्सिर २५, नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षका विशाल प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका

Read More

गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति

Posted on December 11, 2023 | views : 457 | काठमाडौँ - KTM

मङ्सिर २५, उदयपुर | उदयपुरको सदरमुकाम गाईघाटमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंशिक क्षती हुदाँ करिव अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस पसल पुर्ण रुपमा जली नष्ट

Read More

'एनिमल' अभिनेता कुणाल ठाकुरसँग मुक्ति मोहनले गरिन् बिहे

Posted on December 11, 2023 | views : 448 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | डान्सर तथा अभिनेत्री मुक्ति मोहनले बिहे गरेकी छन्। उनले शनिबार अभिनेता कृणाल ठाकुरसँग विवाह गरेकी हुन्। मुक्तिले आफ्नो विवाहको केही तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। तस्बिरमा मुक्तिको दिदीबहिनी शक्ति मोहन, नीति मोहन र कृति मोहनलाई देख्न सकिन्छ। 'मैले तपाईमा आफ्नो

Read More

भारतीय कांग्रेसका एक सांसद परिवारको मदिरा कारखानामा भेटियो ३ अर्ब ५१ करोड नगद

Posted on December 11, 2023 | views : 363 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो।  भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतमा नगद भेटिएको उक्त रकम अहिलेसम्मकै धेरै हो।  झारखण्डका राज्

Read More

विदेशबाट फर्केर सामूहिक माछापालन

Posted on December 11, 2023 | views : 343 | काठमाडौँ - KTM

मङ्सिर २५, गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापा

Read More

आजको मौसम यस्तो रहने छ !

Posted on December 11, 2023 | views : 250 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो देशक

Read More

आज बालाचतुर्दशी: पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा छरियो शतबीज

Posted on December 11, 2023 | views : 327 | काठमाडौँ - KTM

मङ्सिर २५, काठमाडौँ | पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

Read More