समाज | काठमाडौँ - KTM


ड्राइभिङ लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on December 22, 2023 | views : 455 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं | ड्राइभिङ लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्‍ने ५० वर्षीय राज कुमार थापा रहेका छन् । थापाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्

Read More

चाडपर्वका नाममा विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने महानगरको चेतावनी

Posted on December 22, 2023 | views : 295 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक

Read More

बालिकालाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

Posted on December 22, 2023 | views : 389 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | ग्राहकको रोजाइ अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने  नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसमा बालिकालाई ललाई फका

Read More

ईपीएस: सीप बिल्डिङमा फेल भएकालाई फाराम भर्न दिने विषयमा छलफल हुँदै

Posted on December 22, 2023 | views : 886 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | सीप बिल्डिङमा फेल भएकाहरूलाई ईपीएस काेरियाका लागि फाराम भर्न दिने विषयमा छलफल सुरु भएको छ। उच्च अदालत पाटनकाे आदेशपछि उनीहरूलाई फाराम भर्न दिने विषयमा ईपीएस कोरिया शाखाले छलफल थालेको हो।  कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले अदालतको आदेश पाएपछि उनीहरूलाई फाराम भर्न दिने वि

Read More

नेपाल राष्ट्र बैङ्कले विभिन्न पदका लागि माग्यो आवेदन

Posted on December 22, 2023 | views : 294 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।  आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदक

Read More

मौसम : चिसोबाट जोगिन विभागको अनुरोध

Posted on December 22, 2023 | views : 308 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ । राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागक

Read More

भिजिट भिसामा सेटिङ : ट्राभल्स एजेन्सीका सञ्चालक सहित थप दुई जना पक्राउ

Posted on December 21, 2023 | views : 1017 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | भिजिट भिसामा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० घर भएका एड्भिका टर्स एण्ड ट्राभल्सका सञ्चालक ३२ वर्षीय बुद्ध लामा, र हुम्लाक

Read More

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

Posted on December 21, 2023 | views : 374 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो । प्रदर्शनकार

Read More

चालक नहुँदा मेयर आफैंले चलाउँछन् एम्बुलेन्स

Posted on December 21, 2023 | views : 434 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन्। एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन्।  बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन

Read More

शुरा खानसँग दोस्रो विवाह गर्दै अरबाज

Posted on December 21, 2023 | views : 367 | काठमाडौँ - KTM

एजेन्सी | बलिउड अभिनेता अरवाज खानले आगामी आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्ने भएका छन् । इण्डिया टुडेका अनुसार विवाहमा नजिकका परिवार र आफन्त उपस्थित हुनेछन् । यी दुईको पहिलो भेट ‘पटना शुक्ला’को छायांकन सेटमा भएको थियो । मलाइका अरोरासँग दाम्पत्य जीवन टुंगिएपछि यो उनको दोस्रो विवाह हुनेछ । म

Read More

मेट्रोमा साडी अड्किँदा महिलाको मृत्यु

Posted on December 21, 2023 | views : 531 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नयाँ दिल्लीको इन्द्रलोक स्टेसनमा मेट्रोमा महिलाको साडी अड्किँदा मृत्यु भएको छ । मृत्यु हुनेमा रीना देवी नामकी महिला रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । त्यस दिन पनि रीना देवी सधैँ जस्तै मेट्रोमा चढिरहेकी थिइन् । तर भाग्यमा अर्कै कुरा थियो । उनी बाहिर निस्किन्, तर उनको

Read More

काठमाडौंमा आज यस वर्षकै कम तापक्रम, चिसो अझ बढ्ने

Posted on December 21, 2023 | views : 507 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलब ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले

Read More

लेवान्डोस्कीको कीर्तिमानमाथि केनको आँखा

Posted on December 21, 2023 | views : 270 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | इंग्ल्याण्डका कप्तान ह्यारी केन बुन्डेस लिगाको पहिलो सिजनमा नै रोबर्ट लेवान्डोस्कीले बनाएको गोलको कीर्तिमान भङ्ग गर्ने दिशामा अघि बढेका छन् ।  बिहीबार वुल्फ्सबर्गलाई २–१ गोलले हराउने क्रममा गोल गर्दै केनले यो सिजन लिगमा आफ्नो गोल सङ्ख्या २१ पुर्‍याएका हुन् । केनले थोमस मुलरको

Read More

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु, १३ घाइते

Posted on December 21, 2023 | views : 320 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ। स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइला खानीमा भएको  राज्य प्रसारक सिसिटिभीले

Read More

राष्ट्रिय सभा निर्वाचनः आयोगले तोक्यो १४ मतदान केन्द्र

Posted on December 21, 2023 | views : 221 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ। माघ ११ गते हुन लागेको सो निर्वाचनका लागि आयोगले १४ वटा मतदान केन्द्र तोकेको हो।  आयोगले प्रत्येक प्रदेशमा एक-एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल

Read More

ज्यामी काम गर्ने अप्सराको हत्या घटना– जब केन्द्रीय कारागारमै भेटिए मुख्य अभियुक्त

Posted on December 21, 2023 | views : 499 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | २०७४ पुस ३० गते, काठमाडौंको बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडिको बोक्सी दह डाँडामा अन्दाजी ४५–५० वर्षकी एक महिलाको शव फेला पर्‍यो। अनुसन्धानका क्रममा उक्त शव मकवानपुरको तत्कालीन हाँडिखोला गाविस–६ (हाल मनहरी गाउँपालिका–३) की ५० वर्षीय अप्सरा भन्ने नारायणी तिमिल्सिनाको भएको पत्ता लाग

Read More

सर्वत्र आलोचना भएपछि मन्त्री किरातीको प्रष्टीकरण- बहसका लागि धन्यवाद !

Posted on December 21, 2023 | views : 727 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि पर्यटनमन्त्री सुदन किरातीले प्रष्टीकरण दिएका छन् । बहसका लागि सबैलाई धन्यवाद भन्दै उनले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् । सामाजिक

Read More

७ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

Posted on December 21, 2023 | views : 424 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो

Read More

इन्टरपोलको समन्वयमा विदेशबाट पक्राउ गरी ल्याइयो चार जना

Posted on December 21, 2023 | views : 481 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ। प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरूलाई नेपाल ल्याइएको हो। प्रहरी नायब महान

Read More

आज कति छ सुनचाँदीको मूल्य ?

Posted on December 21, 2023 | views : 453 | काठमाडौँ - KTM

पुस ५, काठमाडौँ | बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख १९ हजार तोलामा छापावाल सुनको कारोबार हुँदा १ लाख १८ हजार ४५० रुपैयाँ तोलामा तेजावी सुन खरिद बिक्री भइरहेको छ । बुधबार पनि सोही मूल्यमा सुनको खरिद बिक्री भएको

Read More

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु

Posted on December 21, 2023 | views : 345 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुध

Read More

झण्डै आधा शताब्दी जेल सजाय भोगेपछि जो निर्दोष साबित भए

Posted on December 21, 2023 | views : 434 | काठमाडौँ - KTM

पुस ५, न्यूयोर्क । अमेरिकाको ओक्लाहोमामा झन्डै आधा शताब्दीसम्म हत्या आरोपमा जेल सजाय भोगेका एक पुरुषलाई निर्दोष घोषित गरिएको छ । सन् १९७४ मा भएको एउटा हत्या मामिलामा ग्लेन सिमन्सले ४८ वर्षसम्म कारावासमा जीवन बिताएका थिए । अमेरिकी इतिहासको निर्दोष व्यक्तिले पाएको यो सबैभन्दा लामो सजाय हो । गएको जुलाई

Read More

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

Posted on December 21, 2023 | views : 349 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन्  । सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता

Read More

उड्नै लाग्दा बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका खोल्ने यात्रु पक्राउ

Posted on December 21, 2023 | views : 917 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | आज (बिहीबार) बिहान पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको इमर्जेन्सी ढोका यात्रुले अचानक खोलिदिएपछि उडान रद्द गरिएको छ। बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालका अनुसार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको

Read More

नेपाल एयरलाइन्सले राख्यो लिलामीमा ५ वटा जहाज

Posted on December 21, 2023 | views : 330 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं | नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । नेपाल एयरलाइन्सले आज गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको

Read More

कैलालीको सामुदायिक वनमा पुरुष मृत फेला

Posted on December 20, 2023 | views : 493 | काठमाडौँ - KTM

पुष ४,  कैलाली | कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्। घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो। उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।  घटन

Read More

नाबालिकालाई अनलाइनमा अश्लिल क्रियाकलाप गर्न लगाएर हैरानी दिने व्यक्ति दुबईबाट पक्राउ

Posted on December 20, 2023 | views : 503 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्। रेड नोटिस जारी भएका अहमदलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए।

Read More

रुस पुगेको १ महिनापछि ‘युद्धमा हिँडे’ भन्दै भ्वाइस म्यासेज छाडेका नेपाली युवक सम्पर्कविहीन

Posted on December 20, 2023 | views : 411 | काठमाडौँ - KTM

पुष ४, काठमाडौँ | रुसमा काम गर्न गएका युवक सम्पर्कविहीन भएको भन्दै नेपालमा रहेका आफन्त प्रहरीकहाँ पुगेका छन् । ओखलढुंगाका ३१ वर्षीय युवक गत भदौ १ गते रुसमा कम्पनीमा काम गर्न भन्दै त्रिभुवन विमानस्थलबाट उडेका थिए । आफन्तका अनुसार रुसमा पुगेको तीन दिनपछि ती युवकले आफू रुसी सेनामा भर्ना भएको जानकारी आफ

Read More