पत्रपत्रिकाबाट |


थानकोट–सिस्ने सुरुङ: कति काम सकियो ?

Posted on April 26, 2022 | views : 1196 |

वैशाख १३, काठमाडौँ । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्

Read More

विनाशकारी भूकम्पको गएको सात वर्ष भयो : नमुना एकीकृत बस्ती असफल

Posted on April 25, 2022 | views : 1246 |

वैशाख १२, काठमाडौँ | विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो ।  २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पु

Read More

ट्याक्सीमा नयाँ भाडादर लागू, कति दुरीको कति भाडा ?

Posted on April 25, 2022 | views : 1134 |

वैशाख १२, काठमाडाैं | बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ

Read More

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा नेपालीहरुले ध्यान केन्द्रित गरौँ : राष्ट्रपति

Posted on April 24, 2022 | views : 541 |

वैशाख ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी छन् ।  राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान

Read More

भारतको गीता ग्रुप अफ इन्स्टिच्युसन युनिभर्सिटिमा रुपान्तरण, नेपालि विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्

Posted on April 24, 2022 | views : 630 |

बैशाख ११, काठमाडौँ | तिन दशक भन्दा बढी समयदेखि स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विश्व मान्यताको गुणस्तरीय शिक्षा दिदै आएको गीता ग्रुप अफ इन्स्टिच्युसन यसै वर्ष अर्थात सन् २०२२ देखि युनिभर्सिटिमा रुपान्तरित भएको छ। सन् १९८३ मा स्थापना भएको यस इन्स्टिच्युसनले युनिभर्सिटिको मान्यता पाए सगै अन्तराष्ट

Read More

सरकारद्वारा २२ हजार श्रमिक तथा उनीहरूका परिवारलाई एक अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरियो

Posted on April 24, 2022 | views : 802 |

वैशाख ११, काठमाडौँ | सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करो

Read More

रुस–युक्रेन युद्धले सगरमाथा आरोहणमा कस्तो असर परिरहेछ ?

Posted on April 24, 2022 | views : 588 |

 वैशाख ११, काठमाडौँ | एजेन्सी | आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्

Read More

जापानमा २६ जना सवार पर्यटकीय डुङ्गा बेपत्ता

Posted on April 24, 2022 | views : 829 |

वैशाख ११, काठमाडौँ | जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा

Read More

२२ हजार जनालाई एक अर्ब पाँच करोड रुपैयाँ

Posted on April 24, 2022 | views : 659 |

वैशाख ११, काठमाडौँ । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ। सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट सङ्कलन गरेको १५ अर्ब ५७ करोडमध्ये विभिन्न चार योजनाअन्तर्गत एक अर्ब पाँच करो

Read More

आजदेखि घर-घरमा मेलम्चीको पानी

Posted on April 24, 2022 | views : 917 |

वैशाख ११, काठमाडौँ । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुयाएको

Read More

जुम्लामा आगलागीबाट एकै घरको तीनसहित चार बालबालिकाको मृत्यु

Posted on April 23, 2022 | views : 912 |

वैशाख १०, जुम्ला | जुम्लाको तिला गाउँपालिका-३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की रहेका छन् । स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति ११ बजेर २० मिनेट

Read More

चिम्पु र चम्पलाई जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाइने

Posted on April 23, 2022 | views : 1076 |

वैशाख १०, काठमाडौँ | तस्करीका क्रममा समातिएका चिम्पान्जीहरु (चिम्पु र चम्पा) लाई चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको छ । त्यहाँ राखेपछि सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा जाँदा हेर्न पाउने भएका छन् । अवैध रूपमा नाइजेरियाबाट

Read More

क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति

Posted on April 23, 2022 | views : 749 |

वैशाख १०, काठमाडौँ | क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्

Read More

प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

Posted on April 23, 2022 | views : 594 |

वैशाख १०, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बह

Read More

दिल्लीका कप्तान ऋषभ पन्तलाई जरिवाना

Posted on April 23, 2022 | views : 743 |

वैशाख १०, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्

Read More

चुनावको तयारी तीव्र : धमाधम निर्वाचन सामग्री ढुवानी

Posted on April 23, 2022 | views : 985 |

वैशाख १०, काठमाडौँ |आसन्न स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले आवश्यक सामाग्री ढुवानी सुरु गरेको छ। ‘अहिले हामी बिदा पनि नभनी काम गरिरहेका छौँ। शनिबार वा कुनै पनि सार्वजनिक बिदाको दिन पनि काम गरिरहेका छौँ। मतपत्र छपाई भइरहेको छ। हामीले आजसम्म ३० जिल्लामा सामान ढुवानी गरिसकेका छौँ। थप १५ जिल्लामा

Read More

सर्लाहीका वडाध्यक्षले राजिनामा दिईसकेपछी कुटे सचिवलाई

Posted on April 23, 2022 | views : 784 |

 वैशाख १०, सर्लाही | सर्लाहीमा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि सचिवलाई कुटपिट गरेका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् । शुक्रबार दिउँसो वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसामान बरबुझारथ गरेर ल्याएको भरपाईमा सह

Read More

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

Posted on April 23, 2022 | views : 589 |

वैशाख १०, काठमाडौँ | बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्ध पूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ ।  उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध

Read More

कहाँ अड्कियो विदेशबाटै भोट हाल्न पाउने ऐन ? सर्वोच्चले आदेश दिएको ४ वर्षसम्म पनि बनेन ऐन :-

Posted on April 22, 2022 | views : 626 |

वैशाख ९, काठमाडौँ | २०७४ साल चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई पनि मताधिकारको प्रयोग गर्न दिनु भन्ने आदेश दिएको थियो । सामाजिक न्यायका लागि कानून तथा नीति नियम मञ्‍चको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई लगायतले दायर गरेको रिटमा व

Read More

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

Posted on April 22, 2022 | views : 642 |

 वैशाख ९, काठमाडौँ | सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ। कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदूषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाइ

Read More

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, उडान मिति कहिले ?

Posted on April 22, 2022 | views : 861 |

¥वैशाख ९, काठमाडौँ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय वि

Read More

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने, के भन्छन बिज्ञहरु ?

Posted on April 22, 2022 | views : 866 |

वैशाख ९, काठमाडौँ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन् । भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्

Read More

आईपीएल : मुम्बई र चेन्नई भिड्दै

Posted on April 21, 2022 | views : 745 |

 वैशाख ८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।  नवी मुम्बईमा हुने दुुई टोलीबीचको खेल साँझ ७ः४५ मा सुुरु हुनेछ । आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । आईपीएलको बलियो टोलीको रुपम

Read More

छोराको मिर्गौला आमालाई

Posted on April 21, 2022 | views : 664 |

वैशाख ८, काठमाडौँ | ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्रीमहर्जनको बुधबार सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। उनलाई उनकै २२ वर्षे छोरा जर्ज महर्जनले आफ्नो एउटा मिर्गौला प्रदान गरेका हुन् । ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान

Read More