४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिम्पु र चम्पलाई जावलाखेलस्थित सदर चिडियाखानमा हेर्न पाइने

१० बैशाख २०७९, शनिबार ११:४६

वैशाख १०, काठमाडौँ | तस्करीका क्रममा समातिएका चिम्पान्जीहरु (चिम्पु र चम्पा) लाई चिडियाखानाको व्यवस्थापक राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार चिडियाखाना परिसरमै एसीजडित घरमा राखेको छ । त्यहाँ राखेपछि सर्वसाधारणले जावलाखेलस्थित सदर चिडियाखानमा जाँदा हेर्न पाउने भएका छन् ।

अवैध रूपमा नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जीका ती दुई बच्चालाई २०७४ असोज ३१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्धार गरेपछि सदर चिडियाखानामा राखिएको थियो । दुर्लभ प्रजातिको रुपमा रहेको चिम्पान्जीहरुलाई चिडियाखानाले मौसम अनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह आदि खुवाउदै आएको छ ।

मध्यअफ्रिकाको साभाना क्षेत्रमा पाइने यी चिपान्जीलाई नाइजेरियाको जंगलबाट तस्करी गरेर नेपाल हुँदै भारत लैजाने तयारी गर्दै गर्दा सीआईबीले २०७४ को असोज ३१ मा उद्धार गरेको थियो । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता