२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति

२०७९, १० बैशाख शनिबार १०:१२

वैशाख १०, काठमाडौँ | क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्रति आपत्ति जनाइएको हो ।

शनिवार विहान नेकपा (क्रान्तिकारी माओवादी)ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ । समाचार संकलन गरेकै आधारमा पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै  महासंघले घोर विरोध र भत्र्सना गरेको छ । महासचिव पाण्डेयलाई विनाशर्त अबिलम्ब रिहाइ गर्न क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति