राजनीति | ओखलढुङ्गा - OKL


ओखलढुंगाको लिखु गाँउपालिकामा एमाले बिजयी

Posted on July 03, 2017 | views : 2589 | ओखलढुङ्गा - OKL

असार १९, ओखलढुंगा । ओखलढुंगाको लिखु गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।  अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेलले ३ हजार १० मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशोक कार्कीले २ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।   उपाध्यक्षमा

Read More

ओखलढुंगामा कांग्रेस नेता बेपत्ता

Posted on June 27, 2017 | views : 2957 | ओखलढुङ्गा - OKL

असार १३, ओखलढुंगा | ओखलढुंगाको खिजीदेम्बा ४ खिजीकातीमा कांग्रेसका एक नेता बेपत्ता भएका छन् । मौन अवधिमा पनि निकै सकृय भएर भोट माग्न हिडेका तंकुचा कमले भनेर चिनिने कमल बहादुर सुनुवार बेपत्ता भएका हुन् ।  कांग्रेस नेता तथा पुर्व गाविस अध्यक्ष रेवत सुनुवारसँग हिँडेका उनलाइ स्थानीय चुलेपु जंगलको अफ

Read More

दल बल सहित अशाेक फर्किए माअाेवादीमा

Posted on June 16, 2017 | views : 15835 | ओखलढुङ्गा - OKL

 असार २ ओखलढुंगा । नयाँशक्ति नेपालका संस्था पक केन्द्रीय सदस्य एवम् एक नम्बर प्रदेश युवा संयोजक अशोक थापा फेरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । विहिबार एक कार्यक्रमका बिच थापाले माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । थापा संगै नयाशक्ती पार्टी परित्याग गरी केन्द्रीय सदस्य एवम् एक नम्बर प

Read More

कांग्रेसको मेयर उम्मेदरवारका गाउँले एमालेमा प्रवेश

Posted on June 15, 2017 | views : 4166 | ओखलढुङ्गा - OKL

ओखलढुंगा,१ असार । नेकपा एमालेले आज सिद्धिचरण नगरपालिकाको अधेरी नारायाणस्थानमा चुनावी सभा आयोजना गरेको छ । एमालेको ३ नं. वडा कमिटीले आयोजना गरेको चुनावी सभा एमालेको केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले सम्बोधन गरेका थिए । सभामा एमालेका मेयर पदका उम्मेदवार मोहन श्रेष्ठ, उपमेयका उम्मेदवार इच्छाक

Read More

एमाले जिताउन यज्ञराजको दौडधुप

Posted on June 11, 2017 | views : 9010 | ओखलढुङ्गा - OKL

ओखलढुंगामा चुनावी सरगर्मी बढेको छ । दोस्रो चरणको निर्वाचनको तयारी जिल्लामा अन्तीम चरणमा पुगेको छ । दलहरु चुनावी अभियान लिएर गाउँगाउँमा पुगेका छन् भने राज्यका निकायहरु पनि चुनावी तयारी र मतदाता शिक्षा दिनमा व्यस्त देखिएका छन् । जिल्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहमा अहिले चुनावी सरगर्मी निकै

Read More

ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा

Posted on June 11, 2017 | views : 10876 | ओखलढुङ्गा - OKL

जेठ २८ ओखलढुंगा । ओखलढुंगामा एमाले सांसदले गुट नखुलेको भन्दै एक जिल्ला कमिटि सदस्यलाई पार्टी छाड्न दबाब दिएको खुलासा भएको छ । समानुपातीक तर्फबाट सांसद भएका एमाले नेता हर्कबोल राईले गुट नखुलेको भन्दै पार्टी छाड्न जिल्ला कमिटि सदस्य कमल न्यौपानेलाई दबाब दिएको खुलासा भएको हो । गाउँपालिकाको टिकट नपाएपछ

Read More

पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on June 02, 2017 | views : 6014 | ओखलढुङ्गा - OKL

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।  पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअ

Read More

एमालेले ततायो रुम्जाटार (फोटो फिचर सहित)

Posted on June 01, 2017 | views : 4947 | ओखलढुङ्गा - OKL

ओखलढुंगा- नेकपा एमालेले ओखलढुंगाका सबै स्थानीय तहमा उम्मेदवार तय गरेको छ । एक नगरपालिका र सात गाउँपालिकासहित आठ स्थानीय तहमा एमालेले उम्मेदवार टुंग्याएको हो । जिल्ला र स्थानीय तहमा सहमति नजुटेपछि एक प्रमुख र तीन जना उपप्रमुखको उम्मेदवारी भने एमालेको प्रदेश कमिटीले टुंगो लगाएको छ । अन्य तहका सबै उम्म

Read More

ओखलढुंगाका सबै ठाउँ चुनाव जित्ने सबै दलको दावी, प्रमुख दलबिच तालमेल नहुने

Posted on May 14, 2017 | views : 1903 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/बैशाख ३१, ओखलढुंगा । दोस्रो चरणमा हुने भएपछि केहि समय सस्ताएको चुनावी सरगर्मी ओखलढुंगामा फेरि बढेको छ । राज्यका निकायहरु चुनाव गराउन अन्तीम तयारीमा जुटेका छन् भने दलहरु उमेद्वार छनौट र प्रचार प्रसारमा व्यस्त देखिएका हुन् । मतदातामा पनि मतदान गर्ने व्यग्र प्रतिक्षा देखिएको छ । आस

Read More

आधुनिक मौरीघार वितरण

Posted on April 30, 2017 | views : 6195 | ओखलढुङ्गा - OKL

बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्धेश्यले मौरीघार वितरण गरिएको हो । जिल्लामा व्यवसायिक मौरीपान गरि रहेका किसानहरुलाई पचास प्रतिशत अनुदानमा आधुनिक घार वितरण ग

Read More

रामहरिको गाउँमा यज्ञराजको झड्का : कांग्रेसका सचिव सहितका युवा एमालेमा प्रवेश

Posted on April 29, 2017 | views : 14000 | ओखलढुङ्गा - OKL

बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प्रतिस्पर्धा हुने गरेको छ । धेरै जसो विकासे काममा हात्तेमालो गर्ने दुवै सांसद को भन्दा को अघि हुने भन्ने चिन्ताले दौडिरहेका हुन्छन् । निवार्चनमा

Read More

राप्रपा ओखलढुंगाको संयोजकमा सुवेदी

Posted on April 24, 2017 | views : 3402 | ओखलढुङ्गा - OKL

बैशाख ११,ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाको संयोजकमा नारायण बहादुर सुवेदी चयन हुनुभएको छ । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितिको बैठकले सुवेदीलाई पार्टी संयोजकमा निर्विरोध चयन गरेको हो । यस अघि पार्टी एकता पछिको जिल्ला अधिवेशनबाट सुवेदी क्षेत्रीय अध्यक्ष बन्नु भएक

Read More

माओवादी केन्द्रले उठायो सिद्धिचरणको मेयरमा रुपेश !

Posted on April 20, 2017 | views : 1383 | ओखलढुङ्गा - OKL

 ओखलढुंगा,बैशाख ७। नेकपा माओवादी केन्द्रले ओखलढुंगाको एकमात्र नगरपालिका सिद्धिचरणमा उम्मेदवार घोषणा गरेको छ । नगरपालिकाका मेयर र उपमेयरसहित १० वडामा उम्मेदवार घोषणा गरेको हो । दुई वडामा भने सहमति हुन बाँकी रहेको माओवादी केन्द्रका नेता विनोद सुनुवारले बताउनुभयो । मेयरमा माओवादी केन्द्रका महाधिवे

Read More

ओखलढुंगामा माओवादी केन्द्रका अध्यक्ष नै एमालेमा प्रवेश

Posted on April 19, 2017 | views : 14850 | ओखलढुङ्गा - OKL

ओखलढुंगा, ६ बैशाख । चिसंखुगढी गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष हरिनन्द घिमिरे नेकपा एमालेमा प्रवेश गरेका छन् । घिमिरेसहित नेपाल शिक्षक संघका सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् । सांसद हर्कबोल राईले उनीहरुलाई प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरुमा शिक्षक संघका पेशल निरौला, शारद

Read More

पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र: राष्ट्रपति

Posted on April 14, 2017 | views : 2125 | ओखलढुङ्गा - OKL

बैशाख १, ओखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।  प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनु

Read More

ओखलढुंगामा स्थानीय तह निर्वाचनमा एमालेलार्इ जिताउन कमाण्डर परिचालन । को को कहाँ खटिए ? पढ्नुस्

Posted on March 24, 2017 | views : 4680 | ओखलढुङ्गा - OKL

ओखलढुंगा, ११ चैत । नेकपा एमालेले ०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि संगठन पुर्नःगठन र गाउँ पालिकामा संयोजक र सहसंयोजक तोक्ने काम साँतौ पूर्ण बैठकले गरेको छ । एमाले जिल्ला कार्यालयमा भएको पत्रकार सम्मेलनमा गाउँ पालिका संगठन कमिटी र नगरपालिका संगठन कमिटी निर्माण र निर्वाचन

Read More

ओखलढुंगामा माले एमालेमा विलय,तरुणदलका कोषाध्यक्ष सहित दर्जनाै एमालेमा प्रवेश

Posted on March 24, 2017 | views : 5316 | ओखलढुङ्गा - OKL

चैत्र ११,ओखलढुंगा । चैत १० गते विहान सात बजेदेखि नै एमाले जिल्ला कार्यालयमा नेता कार्यकर्ताहरुको भीड थियो । नेताहरु व्यस्त थिए । चैत ९ गते जिल्ला कमिटीको बैठक र यसले गरेका निर्णयबारे चासो राख्नेहरु पनि थिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिएपछि नेता कार्यकर्ता कार्यालयमा भीड देखिनु स्वभाविक थ

Read More

निर्वाचन कार्यालय ओखलढुंगामा १३ दल दर्ता (नामावलीसहित)

Posted on February 01, 2017 | views : 2176 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ओखलढुंगामा १३ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् ।  दल दर्ताको अन्तिम माघ १७ गतेसम्ममा ओखलढुंगाका १३ दलले निर्वाचन कार्यालयमा आफ्नो पार्टी दर्ता गराएका हुन् । निर्वाचन आयोगमा दर्ता भएका १

Read More

स्विस कार्यक्रम नरोक्न राजदूत समक्ष सांसदहरुको माग

Posted on January 15, 2017 | views : 3092 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,माघ २,काठमाण्डौ। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्भ फ्रिडेन र स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्लाका सांसदहरु बिच भेटवार्ता भएको छ । राजदूत फ्रिडेनसँग स्विस कार्यक्रम सञ्चालन भएका पूर्वका तीन जिल्ला ओखलढुंगा,खोटाङ र रामेछापका सांसदहरुले काठमाण्डौमा आईतबा

Read More

मुखुण्डो उतारेपछिको नग्नता र दालरोटीको भजन

Posted on December 13, 2016 | views : 2621 | ओखलढुङ्गा - OKL

शिवप्रसाद ढुंगाना यो हप्ता ओखलढुंगामा भुकम्प पीडितको पैसामा हेलिकोप्टर चढेको समाचारले बजार ततायो । नतताओस् पनि कसरी, भूकम्प पीडितलाई गाउँमै गएर अनुदान वितरण गर्ने नाममा पीडितबाटै पैसा असुलेर हेलिकोप्टर चार्टर गरेपछि ।  गाउँमै गएर समयमै अनुदान वितरण गर्नुपर्छ भनेर समाचार लेख्ने हामी नै हो । तर

Read More

अनेरास्वीयू ओखलढुंगालाई चुनावी चटारो

Posted on November 28, 2016 | views : 2892 | ओखलढुङ्गा - OKL

मङ्सिर १३, ओखलढुंगा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयू ओखलढुंगा १० औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रिय अध्यक्ष नविना लामाको प्रमुख आतिथ्यतामा यहि मंसिर १७ र १८ गते जिल्ला अधिवेशन गर्नेगरी तयारी भईरहेको पाईएको हो ।  गुणस्तरीय शिक्षा स्वास्थ्य र रोजगार, स्वच्छ शैक्षिक व

Read More

ओखलढुंगामा १ नगरसहित ८ स्थानीय तह बन्ने (हेर्नुस् आयोगमा पठाएको प्रस्ताव)

Posted on November 06, 2016 | views : 12230 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/कात्तिक २१, ओखलढुंगा । ओखलढुंगालाई १ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ओखलढुंगाले दलहरुको सहमतिका आधारमा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका बनाउने निर्णय गरेको हो । जिल्ला स्थित प्राविधिक समितिले आईतबार पत्रका

Read More

संविधान संशोधनको कुरा बजार हल्ला मात्रै : एमाले महासचिव पोखरेल

Posted on November 05, 2016 | views : 1917 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पोखरेलले अहिले सम्म सरकार वा अन्य कुनै पक्षले संसोधनका बारेमा स्पष्ट धारणा बनाउन नसकेको तर बाहिर हल

Read More

संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य – कोइराला

Posted on November 03, 2016 | views : 1700 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आज तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई समेत साथमा

Read More

प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटे : सांसद सुनुवार

Posted on October 03, 2016 | views : 12034 | ओखलढुङ्गा - OKL

असोज १७,ओखलढुंगा । प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटेको एमाले सांसद यज्ञराज सुनुवारले आरोप लगाउनु भएको छ । एमाले केन्द्रिय सदस्य समेत रहनु भएका सांसद सुनुवारले गृह जिल्ला ओखलढुंगामा भएको वृहत साँस्कृतीक महोत्सवमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । ‘हाम्रो देशमा भुकम्प पीडितका नाममा रा

Read More

ओखलढुंगा कांग्रेसमा तेजेन्द्र,रुद्र र सविता मनोनित

Posted on October 02, 2016 | views : 4651 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाले पदाधिकारी मनोनयन गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति, सचिव र सह सचिव मनोनित गरेको हो । यो सँगै ओखलढुंगा कांग्रेसमा पदाधिकारीले पूर्णता पाएको हो । बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवा

Read More

स्थानिय तह पुनर्संरचना जातिय,भाषीक र सांस्कृतीक आधारमा हुनुपर्छ : यायोख्खा

Posted on October 02, 2016 | views : 1659 | ओखलढुङ्गा - OKL

असोज १६, ओखलढुंगा । किरात राई यायोख्खा ओखलढुंगाले जातिय,भाषीक र सांस्कृतीक आधारमा स्थानिय तह पुनर्संरचना गर्न माग गरेको छ । यायोख्खाले कुनै पनि समुदायको सद्भाव नखल्बल्लीने गरी पुनर्संरचना गर्न माग गरेको हो । यायोख्खाले जिल्ला स्थित प्राविधिक समितिका संयोजक मार्फत आयोगमा ज्ञापनपत्र बुझाउँदै सर

Read More

जनतालाई देशमा सरकार भएको प्रत्याभूति दिलाउन नेकपा माओवादी ओखलढुंगाको माग

Posted on September 20, 2016 | views : 2634 | ओखलढुङ्गा - OKL

पूर्णप्रसाद न्यौपाने/असोज ४, ओखलढुंगा । अत्यावश्यक सामानहरुमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल कम्यूनिष्ट पार्टी माओवादी ओखलढुंगाले माग गरेको छ ।  दशै तिहार, छट लगाएतका नेपालीहरुको महानपर्वका समयमा पेट्रोलियम पदार्थ,दाल,चामल, नुन, तेल, मासु, तरकारी, फलफुल र यातायात भाडामा पचास प्रतिश

Read More